"योसिप ब्रोज तितो" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ८९:
दोश्रो विश्व युद्ध अन्त्य भएको तत्कालै, युगोस्लाभिया र पश्चिमी ब्लक बीच कयौं सशस्त्र घटनाहरू भए। युद्ध को अन्त्य पछि युगिस्लाभियाले इटालीको भुभागको इसत्रिया र जदार र रिजेका को सहर कब्जा गर्यो। यसले पश्चिमी मित्र र युगोस्लाभिया बीच कयौ शसस्त्र घटना भए। अमेरिकी ट्रान्सपोर्ट एयरक्राफ्ट मा युगोस्लाभ लडाकु विमानले गरेको आक्रमण यसमा उल्लेखनीय मानिन्छ। पश्चिमले यसको आलोचना गर्यो। १९४६ मा, युगोस्लाभ एयर फोर्सले दुई अमेरिकी ट्रान्सपोर्ट एयरक्राफ्ट गिरायो। यात्रीहरू र पहिलो विमानको चालक दललाई गोप्य रुपमा समात्यो। दोश्रो विमान र चालक दलको पूर्ण क्षति भयो। यसबाट अमेरिका आक्रोशित भयो र युगोस्लाभ सरकारलाई कस्टडी मा रहेका अमेरिकीलाई मुक्त गर्न अल्टिमेटम अन्तिम चेतावनी दियो र गिराइएको विमानमा पहुँच दिन र यो घटनाको पूर्ण छानबिनको माग राख्यो।<ref>https://scholarship.rice.edu/bitstream/handle/1911/89147/RICE0184.pdf?sequence=1&isAllowed=y</ref> स्टालिनले यो उत्तेजित घटनाको विरोध गरे, किनकी उनलाई लाग्थ्यो कि दोश्रो विश्व युद्धको क्षतिको कारण र अमेरिकाको परमाणु हतियार सञ्चालनमा आइसकेको थियो भने [[सोभियत संघ]]ले आफ्नो पहिली परिक्षण गर्न बाँकी नै भएकाले, सोभियत संघ पश्चिमको सामना गर्न तयार छैन। यस बाहेक, टिटो [[ग्रीक गृहयुद्ध]]मा कम्युनिष्टको पक्षमा खुला रुपले लागे, भने स्टालिन यसबाट टाढा नै रहे। स्टालिनले [[विन्स्टन चर्चिल|चर्चिल]]सँग त्यहाँ सोभियत स्वार्थ नलाद्ने कुरा मानेका थिए। यद्यपि उनले राजनीतिक रुपमा ग्रीक कम्युनिष्टको संघर्षलाई समर्थन गरे। उनले [[संयुक्त राष्ट्र सुरक्षा परिषद|संयुक्त राष्ट्र संघ सुरक्षा परिषद]]मा धेरै पटक उनले समर्थन देखाए। १९४८ मा, सबल स्वतन्त्र अर्थतन्त्र स्थापना गर्ने आकांक्षाले, टिटिले मस्कोबाट स्वतन्त्र भएर आफ्नो आर्थिक विकासको योजना बनाए। यसको नतिजा स्वरुप, सोभियत र युगोस्लाभिया बीच कुटनैतिक सम्बन्ध चिसिदै गयो, तिक्ततापूर्ण चिठी पत्र आदानप्रदान भए जसमा टिटोले लेखे " हामीले सोभियत प्रणाली अध्ययन गर्यौ र यसलाई उदाहरणको रुपमा लियौं, तर फरक स्वरुपमा विकास गर्छौ।" <ref>https://schoolworkhelper.net/tito-stalin-dispute-1948-timeline-analysis-significance/</ref>
 
४ मे मा सोभियतले टिटो र युगोस्लाभिया कम्युनिष्ट पार्टीलाई गल्ती स्वीकार गर्न र सच्च्याउन असमर्थ भएकोमा चेतावनी दिदै पत्र लेख्यो, र जर्मन विरुद्ध उनीहरूको सफलता प्रतीप्रति निकै घमण्ड गरेको आरोप लगायो र लाल सेनाले उनीहरूलाई बिनाश हुनबाट बचाएको कुरा बतायो । १७ मे मा टिटोले यो कुरा जुन महिनामा हुने कोमिनफर्म को बैठकमा सुल्झाउने पत्र लेखे। तर, युगोस्लाभिया माथी खुला आक्रमण हुने डरले टिटो कोमिनफर्मको बैठकमा उपस्थित भएनन् । १९४९ मा,हङ्गेरियन र सोभियन सेना उत्तरी युगोस्लाभ मोर्चामा आमनेसामने हुँदा, यो संकट झण्डै सशस्त्र द्वन्द्वमा पुग्यो।<ref>{{cite news|url=http://www.time.com/time/magazine/article/0,9171,800593,00.html|title=No Words Left?|work=Time Magazine|date=22 August 1949|accessdate=27 April 2010}}</ref> युगोस्लाभिया माथी सोभियतको अनुगामी राज्यहरू हङ्गेरी, रोमानिया, बुल्गेरिया र अल्बानिया द्वारा आक्रमण र टिटोलाई सत्ताबाट हटाउने को योजना १९४९ मा गरिएको थियो। २८ जुनमा, कोमिनफर्मको अन्य सदस्य राष्ट्रहरूले युगोस्लाभियालाई निष्कासन गरे। हङ्गेरी र रोनानियाली सेनाहरूको सङ्ख्या सोभियत सेना सँगै वृद्धि गरियो र युगोस्लाभ सिमामा आमनेसामने भयो। मस्को कोमस्कोको अनुमान थियो टिटो लेटिटोले सोभियत समर्थन गुमाइसके, र अब टिटो सकिए। स्टालिनले भनेका थिए,"म सानो औंला चलाउँछु अनि टिटो बाँकी रहदैनन्।"<ref>{{cite book|last=Laar |first=M. |year=2009 |title=The Power of Freedom. Central and Eastern Europe after 1945 |publisher=Centre for European Studies |page=44 |url=http://www.poweroffreedombook.com/preview_PoF.pdf |url-status=dead |archiveurl=https://web.archive.org/web/20131111025246/http://www.poweroffreedombook.com/preview_PoF.pdf |archivedate=11 November 2013 }}</ref> Theयुगोस्लाभियालाई expulsionसमाजवादी effectivelyराज्यहरूको banishedअन्तराष्ट्रिय Yugoslaviaसंघबाट fromनिष्कासन the international association of socialist statesगरियो, whileभने otherपूर्वी socialistयुरोपको statesअन्य ofसमाजवादी Easternराज्यमा Europe"टिटोवादी" subsequentlyआरोप underwentलागेकाहरूलाई purgesसफायको ofअभियान alleged "Titoists".चलाइयो। स्टालिनले यो कुरा व्यक्तिगत रुपमा लिए र टिटोको कयौं हत्या प्रयास गरे, तर कुनै सफल भएनन्। दुई नेता बीच यसको प्रत्युत्तरमा, टिटोले खुला रुपमा लेखे:
 
{{quote|मलाई मार्नको लागि मान्छे पठाउन बन्द गर। हामीले ती मध्ये पाँच जनालाई समाइसक्यौ, एक जनालाई बम सहित र अरुलाई राइफल सहित। [...] यदि तिमीले हत्यारा पठाउन बन्द गरेनौ भने, म एक जनालाई मस्को पठाउने छु र मलाई दोश्रो कोहि पठाउन पर्ने छैन। |जोसिप ब्रोज टिटो<ref>{{cite book |last1=Medvedev |first1=Zhores A. |last2=Medvedev |first2=Roy A. |last3=Jeličić |first3=Matej |last4=Škunca |first4=Ivan |year=2003 |title=The Unknown Stalin |publisher=I. B. Tauris |isbn=978-1-58567-502-9 |pages=61–62}}</ref>|source=}}