"योसिप ब्रोज तितो" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९५:
[[File:Stevan Kragujevic, Ho Chi Minh, Josip Broz Tito and Edvard Kardelj, Beograd, avgust 1957.jpg|thumb|left|उत्तर भियतनामी नेता [[हो चि मिन्ह]] को साथमा टिटो,बेल्ग्रेड, १९५७]]
 
टिटोको सोभियत संघसंग तिक्ततापूर्ण सम्बन्धले, युगोस्लाभियालाई अमेरिकी सहायता इसिए बाट, जुन [[मार्सल प्लान]] जस्तै गरि प्रसासित थियो, दिलायो। यद्यपि, उनी पश्चिमी गुटमा सामेल हुन मानेनन्। १९५३ मा स्टालिनको मृत्यु म्रुत्यु पछी मात्र सोभियत संघ संगको सम्बन्ध सुधार हुन थाल्यो र टिटोले कोमेकोनबाट पनि सहायता पाउन थाले। यसरी टिटो ले पूर्व -पश्चिमको शत्रुतामा खेलेरे फाइदा उठाए। कुनै एकको पछि लाग्नुको साटो उनले [[असंलग्न अभियान]] आन्दोलनको सुरुवात गरे, जुनले ती देशहरूको लागि तेश्रो मार्गको काम गर्यो, जो पूर्व-पश्चिम बिभाजन भन्दा अलग रहन रुचाउथे।<ref name="nonaligned-chief" />
 
=== असंलग्न आन्दोलन ===