"केन्द्रीय बैङ्क" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २८:
तर आफ्नो कारोबार र व्यवस्था सन्चालन गर्न वा आफ्नो उधेश्य पुरा गर्न आवश्यक पर्ने सम्पत्ति भने बैंकले प्राप्त गर्न सक्नेछ ।
माथी जुनसुकै कुरा लेखिएको भए तापनि बैंकले देहायका काम गर्न सक्नेछ :-
 
(क) बैंकको आफ्नो काम कारबाही वा दायित्व पुरा गर्न सहयोग हुने काम कामकारबाही गर्ने संस्थालाई सो संस्थाको कुल पूंजीको दस प्रतिशत ननाघ्ने गरि ऋण प्रदान गर्ने वा त्यस्ता संस्थाको शेयरमा स्वामित्व प्राप्त गर्ने ।
 
(ख) बैंकले आफ्ना कर्मचारीलाइ कर्जा प्रदान गर्ने ।