"योसिप ब्रोज तितो" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ११६:
== सम्मान ==
{{main|Awards and decorations of Josip Broz Tito}}
जोसिप ब्रोज टिटोले विश्वभर ६० देश (५९ अन्य देश र युगोस्लाभिया) बाट ११९ मान पदवी तथा सम्मान पाए। २१ विभूषण युगोस्लाभिया बाटयुगोस्लाभियाबाट नै थियो, १८ विभूषण एक एक पटक पाए, भने नेसनल हिरो विभूषण दुई समारोहमा तीन पटक प्राप्त गरे। ९८ अन्तर्राष्ट्रिय पदवी तथा विभूषण मा ९२ एक पटक र ह्वाइट लायन विभूषण, पोलोनिया रेस्तितुता र कार्ल मार्क्स विभूषण दुई पटक प्राप्त गरे ।गरे। उनका उल्लेखनीय पदवी हरूमा फ्रान्सको लिजन अफ अनर, जापानको क्रिसान्ठेम्म , पश्चिम जर्मनी कोजर्मनीको फेडरल क्रस अफ मेरिट, र मेरिट अफ इटाली छन् ।
 
उनको विभूषणहरू कहिलेकाहीँ मात्र प्रदर्शित हुन्थ्यो, तर १९४८ को टिटो -स्टालिन मतभेद र १९५३ मा उनको राष्ट्रपतीय सपथ ग्रहण पछी सैन्य समारोह बाहेक उनले विरलै मात्र आफ्नो युनिफर्म लगाए ।लगाए। व्यवहारिक कारणले गर्दा उनले रिबन मात्र पहिरथे ।पहिरथे। उनको सबै पदवी र विभूषण हरूविभूषणहरू उनको अन्त्येस्तीअन्त्येस्टी समारोह १९८० मा मात्र प्रदर्शन गरियो । <ref name="Bilo je časno živjeti s Titom">{{cite book|last1=Badurina|first1=Berislav|last2=Saračević|first2=Sead|last3=Grobenski|first3=Valent|last4=Eterović|first4=Ivo|last5=Tudor|first5=Mladen|title=Bilo je časno živjeti s Titom|publisher=Vjesnik|year=1980|page=102}}</ref> दोश्रो विश्व युद्धको क्रममा मित्र शक्ति कोशक्तिको नेताको रुपमा र असंलग्न आन्दोलनको संस्थापकको ख्यातीले उनको चर्चा अन्तर्राष्ट्रिय रुपमा उनको पक्षमा अनुकुल भएको थियो ।<ref name="Bilo je časno živjeti s Titom"/>
 
===आन्तरिक सम्मान===