"योसिप ब्रोज तितो" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ८६:
मित्र शक्तिद्वारा मुक्त पूर्वी-मध्य युरोपको अन्य अन्य भन्दा फरक, युगोस्लाभीया धुरी राष्ट्रको अधिपत्यबाट आफैं [[लाल सेना]]को सिमित सहयोग बाट मुक्त भयो। युगोस्लाभियालाई मुक्त गर्ने टिटोको नेतृत्वदायी भुमिकाले उनको स्थान पार्टी र युगोस्लाभ जनताको माझ एकदमै बलियो भयो। दोश्रो विश्व युद्ध पश्चात् औपचारिक रुपमा टिटो [[स्टालिन]]को सहयोगी भए पनि, सोभियतले १९४५ को प्रारम्भमा युगोस्लाभ पक्षमा जासुसको घेरा परिचालन गरेको थियो, यसले गठबन्धनलाई असहज बनायो।<ref>{{Cite book|chapter-url=https://books.google.com/books?id=J34leeCdXFQC&pg=PT120&lpg=PT120&dq=soviet+spy+ring+yugoslav+party+1945#v=onepage|title=Tito and the Rise and Fall of Yugoslavia|last=West|first=Richard|date=2012-11-15|publisher=Faber|isbn=9780571281107|location=|pages=|language=en|chapter=12 The Quarrel with Stalin}}</ref>

दोश्रो विश्व युद्ध अन्त्य भएको तत्कालै, युगोस्लाभिया र पश्चिमी ब्लक बीच कयौं सशस्त्र घटनाहरू भए। युद्ध को अन्त्य पछि युगिस्लाभियाले इटालीको भुभागको इसत्रिया र जदार र रिजेका को सहर कब्जा गर्यो। यसले पश्चिमी मित्र र युगोस्लाभिया बीच कयौ शसस्त्र घटना भए। अमेरिकी ट्रान्सपोर्ट एयरक्राफ्ट मा युगोस्लाभ लडाकु विमानले गरेको आक्रमण यसमा उल्लेखनीय मानिन्छ। पश्चिमले यसको आलोचना गर्यो। १९४६ मा, युगोस्लाभ एयर फोर्सले दुई अमेरिकी ट्रान्सपोर्ट एयरक्राफ्ट गिरायो। यात्रीहरू र पहिलो विमानको चालक दललाई गोप्य रुपमा समात्यो। दोश्रो विमान र चालक दलको पूर्ण क्षति भयो। यसबाट अमेरिका आक्रोशित भयो र युगोस्लाभ सरकारलाई कस्टडी मा रहेका अमेरिकीलाई मुक्त गर्न अल्टिमेटम अन्तिम चेतावनी दियो र गिराइएको विमानमा पहुँच दिन र यो घटनाको पूर्ण छानबिनको माग राख्यो।<ref>https://scholarship.rice.edu/bitstream/handle/1911/89147/RICE0184.pdf?sequence=1&isAllowed=y</ref> स्टालिनले यो उत्तेजित घटनाको विरोध गरे, किनकी उनलाई लाग्थ्यो कि दोश्रो विश्व युद्धको क्षतिको कारण र अमेरिकाको परमाणु हतियार सञ्चालनमा आइसकेको थियो भने [[सोभियत संघ]]ले आफ्नो पहिली परिक्षण गर्न बाँकी नै भएकाले, सोभियत संघ पश्चिमको सामना गर्न तयार छैन। यस बाहेक, टिटो [[ग्रीक गृहयुद्ध]]मा कम्युनिष्टको पक्षमा खुला रुपले लागे, भने स्टालिन यसबाट टाढा नै रहे। स्टालिनले [[विन्स्टन चर्चिल|चर्चिल]]सँग त्यहाँ सोभियत स्वार्थ नलाद्ने कुरा मानेका थिए। यद्यपि उनले राजनीतिक रुपमा ग्रीक कम्युनिष्टको संघर्षलाई समर्थन गरे। उनले [[संयुक्त राष्ट्र सुरक्षा परिषद|संयुक्त राष्ट्र संघ सुरक्षा परिषद]]मा धेरै पटक उनले समर्थन देखाए। १९४८ मा, सबल स्वतन्त्र अर्थतन्त्र स्थापना गर्ने आकांक्षाले, टिटिले मस्कोबाट स्वतन्त्र भएर आफ्नो आर्थिक विकासको योजना बनाए। यसको नतिजा स्वरुप, सोभियत र युगोस्लाभिया बीच कुटनैतिक सम्बन्ध चिसिदै गयो, तिक्ततापूर्ण चिठी पत्र आदानप्रदान भए जसमा टिटोले लेखे " हामीले सोभियत प्रणाली अध्ययन गर्यौ र यसलाई उदाहरणको रुपमा लियौं, तर फरक स्वरुपमा विकास गर्छौ।" <ref>https://schoolworkhelper.net/tito-stalin-dispute-1948-timeline-analysis-significance/</ref>

४ मे मा सोभियतले टिटो र युगोस्लाभिया कम्युनिष्ट पार्टीलाई गल्ती स्वीकार गर्न र सच्च्याउन असमर्थ भएकोमा चेतावनी दिदै पत्र लेख्यो, र जर्मन विरुद्ध उनीहरूको सफलता प्रती निकै घमण्ड गरेको आरोप लगायो र लाल सेनाले उनीहरूलाई बिनाश हुनबाट बचाएको कुरा बतायो । १७ मे मा टिटोले यो कुरा जुन महिनामा हुने कोमिनफर्म को बैठकमा सुल्झाउने पत्र लेखे। तर, युगोस्लाभिया माथी खुला आक्रमण हुने डरले टिटो कोमिनफर्मको बैठकमा उपस्थित भएनन् । १९४९ मा,हङ्गेरियन र सोभियन सेना उत्तरी युगोस्लाभ मोर्चामा आमनेसामने हुँदा, यो संकट झण्डै सशस्त्र द्वन्द्वमा पुग्यो।<ref>{{cite news|url=http://www.time.com/time/magazine/article/0,9171,800593,00.html|title=No Words Left?|work=Time Magazine|date=22 August 1949|accessdate=27 April 2010}}</ref> युगोस्लाभिया माथी सोभियतको अनुगामी राज्यहरू हङ्गेरी, रोमानिया, बुल्गेरिया र अल्बानिया द्वारा आक्रमण र टिटोलाई सत्ताबाट हटाउने को योजना १९४९ मा गरिएको थियो। २८ जुनमा, कोमिनफर्मको अन्य सदस्य राष्ट्रहरूले युगोस्लाभियालाई निष्कासन गरे। हङ्गेरी र रोनानियाली सेनाहरूको सङ्ख्या सोभियत सेना सँगै वृद्धि गरियो र युगोस्लाभ सिमामा आमनेसामने भयो। मस्को को अनुमान थियो टिटो ले सोभियत समर्थन गुमाइसके, र अब टिटो सकिए। स्यालिनलेस्टालिनले भनेका थिए,"म सानो औंला चलाउँछु अनि टिटो बाँकी रहदैनन्।"<ref>{{cite book|last=Laar |first=M. |year=2009 |title=The Power of Freedom. Central and Eastern Europe after 1945 |publisher=Centre for European Studies |page=44 |url=http://www.poweroffreedombook.com/preview_PoF.pdf |url-status=dead |archiveurl=https://web.archive.org/web/20131111025246/http://www.poweroffreedombook.com/preview_PoF.pdf |archivedate=11 November 2013 }}</ref> The expulsion effectively banished Yugoslavia from the international association of socialist states, while other socialist states of Eastern Europe subsequently underwent purges of alleged "Titoists". स्टालिनले यो कुरा व्यक्तिगत रुपमा लिए र टिटोको कयौं हत्या प्रयास गरे, तर कुनै सफल भएनन्। दुई नेता बीच यसको प्रत्युत्तरमा, टिटोले खुला रुपमा लेखे:

{{quote|मलाई मार्नको लागि मान्छे पठाउन बन्द गर। हामीले ती मध्ये पाँच जनालाई समाइसक्यौ, एक जनालाई बम सहित र अरुलाई राइफल सहित। [...] यदि तिमीले हत्यारा पठाउन बन्द गरेनौ भने, म एक जनालाई मस्को पठाउने छु र मलाई दोश्रो कोहि पठाउन पर्ने छैन। |जोसिप ब्रोज टिटो<ref>{{cite book |last1=Medvedev |first1=Zhores A. |last2=Medvedev |first2=Roy A. |last3=Jeličić |first3=Matej |last4=Škunca |first4=Ivan |year=2003 |title=The Unknown Stalin |publisher=I. B. Tauris |isbn=978-1-58567-502-9 |pages=61–62}}</ref>|source=}}
पङ्क्ति ११७:
जोसिप ब्रोज टिटोले विश्वभर ६० देश (५९ अन्य देश र युगोस्लाभिया) बाट ११९ मान पदवी तथा सम्मान पाए। २१ विभूषण युगोस्लाभिया बाट नै थियो, १८ विभूषण एक एक पटक पाए, भने नेसनल हिरो विभूषण दुई समारोहमा तीन पटक प्राप्त गरे। ९८ अन्तर्राष्ट्रिय पदवी तथा विभूषण मा ९२ एक पटक र ह्वाइट लायन विभूषण, पोलोनिया रेस्तितुता र कार्ल मार्क्स विभूषण दुई पटक प्राप्त गरे । उनका उल्लेखनीय पदवी हरूमा फ्रान्सको लिजन अफ अनर, जापानको क्रिसान्ठेम्म , पश्चिम जर्मनी को फेडरल क्रस अफ मेरिट, र मेरिट अफ इटाली छन् ।

उनको विभूषणहरू कहिलेकाहीँ मात्र प्रदर्शित हुन्थ्यो, तर १९४८ को टिटो -स्टालिन मतभेद र १९५३ मा उनको राष्ट्रपतीय सपथ ग्रहण पछी सैन्य समारोह बाहेक उनले विरलै मात्र आफ्नो युनिफर्म लगाए । व्यवहारिक कारणले गर्दा उनले रिबन मात्र पहिरंथेपहिरथे । उनको सबै पदवी र विभूषण हरू उनको अन्त्येस्ती समारोह १९८० मा मात्र प्रदर्शन गरियो । <ref name="Bilo je časno živjeti s Titom">{{cite book|last1=Badurina|first1=Berislav|last2=Saračević|first2=Sead|last3=Grobenski|first3=Valent|last4=Eterović|first4=Ivo|last5=Tudor|first5=Mladen|title=Bilo je časno živjeti s Titom|publisher=Vjesnik|year=1980|page=102}}</ref> दोश्रो विश्व युद्धको क्रममा मित्र शक्ति को नेताको रुपमा र असंलग्न आन्दोलनको संस्थापकको ख्यातीले उनको चर्चा अन्तर्राष्ट्रिय रुपमा उनको पक्षमा अनुकुल भएको थियो ।<ref name="Bilo je časno živjeti s Titom"/>

===आन्तरिक सम्मान===
पङ्क्ति २२०:

| [[File:TCH Rad Bileho Lva 1 tridy (pre1990) BAR.svg|80px]]
| style="font-size:90%;"|[[Order of the White Lion]]
(awarded twoपटक timesविभूषित)
| style="font-size:90%;"|{{flagicon image|Flag of Czechoslovakia.svg}} [[चेकोस्लोभाकिया]]
| style="text-align:center; font-size:90%;"|22 March 1946
26 September 1964
पङ्क्ति २४४:

| [[File:Legion Honneur GC ribbon.svg|80px]]
| style="font-size:90%;"|[[Legionलिजन ofअफ Honour]]अनर
| style="font-size:90%;"|{{Flagu|फ्रान्स}}
| style="text-align:center; font-size:90%;"|7 May 1956
पङ्क्ति २५२:

| [[File:National Order of Merit Grand Cross Ribbon.png|80px]]
| style="font-size:90%;"|[[Nationalनेसनल Orderअडर ofअफ Meritमेरिट (France)|National Order of Merit]]
| style="font-size:90%;"|{{Flagu|फ्रान्स}}
| style="text-align:center; font-size:90%;"|6 December 1976
पङ्क्ति २६०:

| [[File:GER Bundesverdienstkreuz 9 Sond des Grosskreuzes.svg|80px]]
| style="font-size:90%;"|[[Federalफेडरल Crossक्रस ofअफ मेरिट Merit]]
| style="font-size:90%;"|{{Flag|West Germany}}
| style="text-align:center; font-size:90%;"|24 June 1974
पङ्क्ति २७७:
| [[File:Cordone di gran Croce di Gran Cordone OMRI BAR.svg|80px]]
| style="font-size:90%;"|[[Order of Merit of the Italian Republic|Order of Merit of Italy]]
| style="font-size:90%;"|{{Flag|Italyइटाली}}
| style="text-align:center; font-size:90%;"|2 October 1969
| style="text-align:center; font-size:90%;"|बेलग्रेड
पङ्क्ति ३१७:
| [[File:POL Virtuti Militari Wielki BAR.svg|80px]]
| style="font-size:90%;"|[[Order Virtuti Militari]]
| style="font-size:90%;"|{{flagicon image|Flag of Poland.svg}} [[People's Republic of Poland|Poland]]पोल्याण्ड
| style="text-align:center; font-size:90%;"|16 March 1946
| style="text-align:center; font-size:90%;"|वार्सा
पङ्क्ति ३२५:
| [[File:POL Polonia Restituta Wielki BAR.svg|80px|border]]
| style="font-size:90%;"|[[Polonia Restituta|Order of Polonia Restituta]]
(awarded two times)
| style="font-size:90%;"|{{flagicon image|Flag of Poland.svg}} Polandपोल्याण्ड
| style="text-align:center; font-size:90%;"|25 June 1964
4 May 1973
| style="text-align:center; font-size:90%;"|Warsaw
[[Brdo Castle near Kranj|Brdo Castle]]
पङ्क्ति ३५७:
| [[File:Seraphimerorden ribbon.svg|80px]]
| style="font-size:90%;"|[[Royal Order of the Seraphim]]
| style="font-size:90%;"|{{Flagu|Swedenस्वीडेन}}
| style="text-align:center; font-size:90%;"|11 March 1976
| style="text-align:center; font-size:90%;"|[[स्टकहोम]]