"लिओन त्रोत्स्की" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १०:
ट्रोट्स्की द्वारा बिकास गरिएको निरन्तर क्रान्ति को सिद्दान्त अनुसार:
# समाजवाद निर्माण एक देशमा अलगै गर्न सकिन्न; त्यसको लागि राष्ट्रिय क्रान्ति क्षेत्रीय, अन्तरराष्ट्रिय क्रान्ति सँग जोडीनु अनिबार्य छ;
# सर्बहाराको अधिनायकत्व लोकतान्त्रिक सिद्दान्तमा आधारित हुनुपर्दछ, अर्थात सर्बहराको लागि लोकतन्त्र र शोषक बिरुद्ध [[तानाशाही]]; {स्टालिन-पन्थी नोकर्शाहीको जस्तो निरपेक्ष्य तानाशाही होइन, किनकी त्यस्तो तानाशाहीले अग्रगमन होइन, केबल मध्ययुग तिर क्रान्तिलाई फर्काउने छ}।
# साम्राज्यबादीले पिछडिएको मुलुकमा पूँजीवादको बिकास हुन दिँदैन; तेसैले पिछडिएको मुलुकमा हुने लोकतान्त्रिक क्रान्तिहरु सर्बहारा बर्गले नेत्रित्व गर्ने हुनाले ति क्रान्तिहरु समाजबादी क्रान्तिमा रुपान्तरित नभएसम्म निरन्तर चल्छन।
# पार्टी भित्रको नोकरशाही तत्वले सत्ता कब्जा गरेमा प्रतिक्रान्ती मार्फत अन्ततोगत्वा ऊ पूँजिबादी शोषक बर्गमा रुपान्तरित हुनेछ।