"ब्रह्माण्ड पुराण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{हिन्दुधर्म}}
ब्रह्माण्डको वर्णन गर्ने वायुले व्यास जीलाई दिएका यस बारह हजार श्लोकहरुको पुराणमा विश्वको पौराणिक भूगोल, विश्व खगोल, अध्यात्मरामायण आदि विषय छन्। हिंदू संस्कृतिको स्वाभाविक अनि स्पष्ट रूपरेखा वैदिक साहित्यमा सर्वाधिक पुराणहरूबाट नैं पाइन्छ, यद्यपि यो श्रेय वेदहरुलाई दिइन्छ। भनिन्छ कि वास्तवमा वेद पनि आफ्नो विषय व्याख्याकालागि पुराणहरुमाथि नैं आश्रित छन्।
हेर्नुहोस्</br>'''[[पुराण]]'''
 
==विस्तार==
यो पुराण भविष्य कल्पहरु्ले युक्त र बारह हजार श्लोकहरुले युक्त छ, यसका चार पद छन्, पहिलो प्रक्रियापाद दोस्रो अनुषपाद तेस्रो उपोदघात र चौथो उपसंहारपाद हुन्। पहिलेका दुइ पादहरुलाई पूर्व भाग भनिन्छ, तृतीय पाद नैं मध्यम भाग हो, र चतुर्थ पादलाई उत्तम भाग भनिन्छ। पुराणहरुका विविध पाँच लक्षण 'ब्रह्माण्ड पुराण'मा उपलब्ध छन्। यस पुराणको प्रतिपाद्य विषय प्राचीन भारतीय ऋषि जावा द्वीप वर्तमानमा इण्डोनेशिया लिएर गएकाथिए। यस पुराणको अनुवाद वहांका प्राचीन कवि-भाषामा गरिएको थियो जो आज पनि उपलब्ध छ।
 
==कथा==
पूर्व भागका प्रक्रिया पादमा पहिलो कर्तव्यको उपदेश नैमिषा आख्यान हिरण्यगर्भको उत्पत्ति र लोक रचना इत्यादि विषय वर्णित छ, द्वितीयभागमा कल्प तथा मन्वन्तरको वर्णन छ, तत्पश्चात लोकज्ञानमानुषी-सृष्टि-कथन रुद्रसृष्टि-वर्णन महादेव विभूति ऋषि सर्ग अग्निविजयकोलसदभाव-वर्णन प्रियवत वंशको वर्णन पृथ्वीको दैर्घ्य र विस्तार भारतवर्षको वर्णन फेरि अन्य वर्षहरुको वर्णन जम्बू आदि सात द्वीपहरुको परिचय तलका लोकहरु पातालहरुको वर्णन भूर्भुव: आदि माथिका लोकहरुको वर्णन ग्रहहरुको गतिको विश्लेषण आदित्यव्यूहको कथन देवग्रहानुकीर्तन भगवान शिवका नीलकण्ठ नाम बनेको कथन महादेवजीको वैभव अमावस्याको वर्णन युगत्वनिरूपण यज्ञप्रवर्त्तन अन्तिम दुइ युगहरुको कार्य युगका अनुसार प्रजाको लक्षण ऋषिप्रवर वर्णन वेदव्यसन वर्णन स्वायम्भुव मनवन्तरको निरूपण शेषमनवन्तरको कथन पृथ्वीदोहन चाक्षुषु र वर्तमान मनवन्तरका सर्गको वर्णन छ। मध्यभागका सप्तऋषि योरुको वर्णन प्रजापति वंशको निरूपण त्यसबाट देवता आदिको उत्पत्ति यसपछि विजय अभिलाषा र मरुद्गणहरुको उत्पत्तिको कथन छ। कश्यपका संतानहरुको वर्णन ऋषिवंश निरूपण पितृकल्पको कथन श्राद्धकल्पको कथन वैवस्त मनुको उत्पत्ति उनको सृष्टि मनुपुत्रहरुको वंश गान्धर्व निरूपण इक्ष्वाकु वंशको वर्णन रजिका अद्भुत चरित्र ययातिचरित यदुवंशनिरूपण कार्तवीर्यार्जुन चरित परशुरामचरित वृष्णिवंशको वर्णन सगरको उत्पत्ति भार्गवको चरित्र कार्तवीर्यार्जुन सम्बन्धी कथा, भार्गवको कथा शुक्राचार्यकृत इन्द्रको पवित्र स्तोत्र देवासुर संग्रामको कथा विष्णुमाहात्म्य बलिवंश निरूपण कलियुगमा हुने राजाहरुको चरित्र आदि लेखिएछ, यसपछि उत्तरभागका चौथो उपसंहारपादमा वैवस्त मनवन्तरको कथा लेखिएकोछ,जो कथा पहिला संक्षेपमा भनिएको त्यसपछि विस्तार्सित निरूपण गरिएकोछ। भविष्यमा खुने मनुहरुको कथा पनि बताइएकोछ, विपरीत कर्महरुबाट प्राप्त हुने नरकहरुको विवरण पनि लेखिएकोछ। यसपछि शिवधामको वर्णन छ, र सत्व आदि गुणहरुका सम्बन्धले जीवहरुको त्रिविधि गतिको निरूपण गरिएकोछ। यसपछि अन्वय तथा व्यातिरेकद्रिष्टिद्वारा अनिर्देश्य एवं अतर्क्य परब्रह्म परमात्माका स्वरूपको प्रतिपादन गरिएकोछ।
 
==बाहरी कडियाँ==
* [http://www.vedpuran.com/# '''वेद-पुराण''']
*[http://is1.mum.edu/vedicreserve/puran.htm महर्षि प्रबंधन विश्वविद्यालय]- यहाँ सम्पूर्ण वैदिक साहित्य संस्कृतमा उपलब्ध छ।
*[http://www.tdil.mit.gov.in/vedicjan04/hDefault.html ज्ञानामृतम्] - वेद, अरण्यक, उपनिषद् आदि पर सम्यक जानकारी
*[http://www.aryasamajjamnagar.org/vedang.htm वेद एवं वेदांग]
*[http://www.samaydarpan.com/july/pehal5.aspx '''वेद प्रचार''']
*[http://veda-vidya.com/puran.php वेद-विद्या_डॉट_कॉम]
*[http://www.purana.wikidot.com पुराण]
 
* [http://www.sub.uni-goettingen.de/ebene_1/fiindolo/gretil/1_sanskr/3_purana/brndp1_u.htm Brahmanda Purana, Purvabhaga text]
* [http://www.sub.uni-goettingen.de/ebene_1/fiindolo/gretil/1_sanskr/3_purana/brndp2_u.htm Brahmanda Purana, MadhyaBhaga text]
* [http://www.sub.uni-goettingen.de/ebene_1/fiindolo/gretil/1_sanskr/3_purana/brndp3_u.htm Brahmanda Purana, Uttarabhaga text]
* [http://www.astrojyoti.com/BrahmandaPurana.htm Brahmanda Purana, summary]
 
{{पुराण}}
{{वैदिक साहित्य}}
{{महाभारत}}
{{रामायण}}
{{हिन्दू धर्म}}
 
 
[[bn:ব্রহ্মাণ্ড পুরাণ]]
[[en:Brahmanda Purana]]
[[es:Brahmāṇḍa purāṇa]]
[[kn:ಬ್ರಹ್ಮಾಂಡ ಪುರಾಣ]]
[[lt:Brahmanda Purana]]
[[pl:Brahmandapurana]]
[[ru:Брахманда-пурана]]
[[te:బ్రహ్మాండ పురాణము]]
 
[[Category:पुराण]]
[[Category:धर्म]]