"जोसेफ स्टालिन" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५३:
== सोभियत संघको औद्योगीकरण ==
बीसको दशकमा नै स्तालिनले पञ्चवर्षीय योजनाबाट देशको प्रगतिको लागि काम गर्न शुरू गरे। उनलेे सोभियत संघको आधुनिक देश बनाउन जुटे। स्तालिनलाई लाग्थ्यो ; "यदि सोभियत संघमा औद्योगीकरण नभए कम्युनिस्ट [[अक्टोबर क्रान्ति]] असफल हुन्छ। देश बर्बाद हुन्छ। छिमेकको पूंजीवादी देशले कब्जा गर्छन् ।" स्तालिनको शासनमा सोभियत संघमा कोइला, तेल र स्टीलका उत्पादन कयौं गुना बढ्यो । देशले द्रुतगतिमा आर्थिक प्रगति गर्यो। स्तालिनले आफ्नो योजनाहरुलाई बहुत कडाइका साथ लागू गरे। कारखानालाइ ठुलो ठूलो लक्ष्य दिइन्थ्यो। कति पटक त यो लक्ष्य पुरा गर्न असम्भव जस्तो लाग्थ्यो। जो लक्ष्य हासिल गर्न असफल हुन्थे, उसलाई देशको दुश्मन मानी जेल पठाइन्थ्यो।
 
स्टालिनको पञ्चवर्षीय योजनाबाट १९३० ई. को दशकमा [[महामन्दी|वैश्विक महामन्दी]] बाट सोभियत संघ प्रभावित हुन् बत्त जोगिएको थियो ।
 
== रूसमा भयंकर भोकमरीको समय ==