"न्युयोर्क सहर" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०६:
}}
'''न्यूयोर्क शहर''' अमेरिकाको धेरै जनघनत्व भएको शहर हो।<ref>{{cite web|url=http://www.census.gov/popest/cities/SUB-EST2009.html|title=Annual Estimates of the Resident Population for Incorporated Places over 100,000, Ranked by July 1, 2009 Population: April 1, 2000 to July 1, 2009 (SUB-EST2009-01)|publisher=U.S. Census Bureau|accessdate=April 26, 2011}}</ref> न्यू योर्क शहर सन् १७९० देखि अमेरिकाको सर्वाधिक जनसङ्ख्या भएको शहर हो, जबकि न्यू योर्कको महानगरीय क्षेत्र विश्वको सर्वाधिक जनसङ्ख्या भएको महानगरीय क्षेत्र मध्ये एक हो । यो विश्वको एक प्रमुख महानगर हो र विश्व व्यापार, वाणिज्य, संस्कृति, फ्यासन र मनोरञ्जन माथि यसको खासै प्रभाव रहेको छ । [[संयुक्त राष्ट्रसङ्घ|संयुक्त राष्ट्र]]को मुख्यालय यहाँ स्थित भएको कारणले गर्दा पनि यो अन्तर्राष्ट्रिय मामिलाको प्रमुख केन्द्रको रूपमा स्थापित रहेको छ ।
==तस्विर संग्रह==
 
== सन्दर्भ सूची ==
{{reflist}}