"राजतन्त्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{ढाँचा:शासन प्रणाली}}
'''राजतन्त्र''' ( मोनार्की / monarchy ) शासन प्रणाली हो, जसमा एक व्यक्ति ([[राजा]]) शासनको सर्वेसर्वा हुन्छ। राजा शासित जनताले चुनेका हुँदैनन् तर वंशानुगत हुन्छन् वा राजा बन्नको लागि अर्को राजालाई पराजित गर्छन्। राजतन्त्र संसारमा सबैभन्दा पुरानो र प्राकृतिक शासन प्रणाली हो। यस प्रणाली अनुसार राजाको छोरो वा राजपरिवारको कोही पनि व्यक्ति योग्य भए वा नभएमा पनि सिंहासनमा बस्न सक्दछ।
 
बिसौं शताब्दीसम्म राजतन्त्र सबैभन्दा प्रचलित र झन्डै एक मात्र शासकीय स्वरुप थियो। अहिले विश्वका ४५ सार्वभौम राष्ट्रका राष्ट्रप्रमुख राजतन्त्रात्मक छन्। अधिकांश राजतन्त्र [[संवैधानिक राजतन्त्र]], जहाँ राजाको संवैधानिक र आलांकारिक भुमिका छ तर देशको संविधानमा शून्य वा केही सिमित मात्र राजनैतिक अधिकार छ। यद्यपि ब्रुनाई, मोरोक्को, ओमान, कतार, साउदी अरब, इस्वातिनी र थाइल्यान्ड, जस्ता केही देशमा वंशाणुगत राजतन्त्रमा संविधान अनुसार वा चलन रीतिरिवाज बाट धेरै राजनैतिक प्रभाव कायम छ।
==यो पनि हेर्नुहोस्==
* [[पूर्ण राजतन्त्र]]
"https://ne.wikipedia.org/wiki/राजतन्त्र" बाट अनुप्रेषित