"राजतन्त्र" का संशोधनहरू बिचको अन्तर

सा
कुनै सम्पादन सारांश छैन्
("राजतन्त्र" पृष्ठलाई अनुवाद गरि सृजना गरियो)
 
सा
{{ढाँचा:शासन प्रणाली}}
'''राजतन्त्र''' ( मोनार्की / monarchy ) शासन प्रणाली हो जसमा एक व्यक्ति ( राजा ) शासनको सर्वेसर्वा हुन्छ। राजतन्त्रमा राजाले निरंकुश शासन चलाए र जनतामा धेरै अत्याचार गरे। राजा शासित जनताले चुनेका हुँदैनन् तर वंशानुगत हुन्छन् वा राजा बन्नको लागि अर्को राजालाई पराजित गर्छन्। राजतन्त्र संसारमा सब भन्दा पुरानो र प्राकृतिक शासन प्रणाली हो। यस प्रणाली अनुसार राजाको छोरो वा राजपरिवारको कोही पनि सिंहासनमा बस्न सक्दछ, चाहे ऊ अयोग्य भए पनि। राजतन्त्रको सन्दर्भमा भारतको अवस्था फरक छ।
[[श्रेणी:राजनीति]]
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/834821" बाट अनुप्रेषित