"नाइअल होरन" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३१:
}}
}}
'''नाइअल जेम्स होरन''' (जन्म:१३ सेप्टेम्बर १९९३)<ref>{{वेब स्रोत|युआरएल=https://www.youtube.com/watch?v=YHD0Z71JU6M|शीर्षक=Niall Horan's totally fake interview|कार्य=बिबिसी रेडियो १|माध्यम=युट्युब|पहुँचमिति=२४ मे २०१८}}</ref> आयरल्यान्डका गायक तथा गीतकार हुन्। उनी बेलायती युवा साङ्गीतिक समूह वन डाइरेक्सनको सदस्य भए पश्चात्भएपश्चात् चर्चामा आएका थिए। सन् २०१० मा, होरनले बेलायती गायन प्रतियोगिता "द एक्स फ्याक्टरकोफ्याक्टर" को पाँचौँ संस्करणमा प्रस्तुति दिएका थिए। एकल गायकको रूपमा प्रतियोगिताबाट बाहिरिएसँग उनले पुन: प्रतियोगितामा प्रस्तुति दिएका थिए र [[जयन मलिक]], [[लियाम पेन]], [[ह्यारी स्टाइल्स|ह्यारी स्टाईल्स]] र [[लुई टम्लिन्सन]]का साथ उनलाई एक साङ्गीतिक समूहको सदस्यको रूपमा चयन गरिएको थियो जसको नाम वान[[वन डाइरेक्सन]] राखिएको थियो। उक्त प्रख्यात साङ्गीतिक समूहले ५ वटा गिती सङ्गालोका जारी गर्नका साथसाथै ४ वटा विश्व भ्रमण गरेको थियो। समूहले लगभग २०० वटा जति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू जित्न सफल भएको थियो।
 
सन् २०१६ मा भएको उक्त साङ्गीतिक समूहको अनिश्चितकालीन निष्क्रियता पश्चात्, होरनले क्यापिटल रेकर्ड्सका साथ रेकर्डिङ सम्झौता हस्ताक्षर गरेका थिए। सन् २०१७ मा, उनको प्रदापण गिती सङ्गालो फ्लिकरमा समावेश गीत "दिस टाउन" र "स्लो हेन्ड्स" विभिन्न देशहरूको चार्टमा २०औँ स्थानमा पर्न सफल भएको थियो। उक्त गिती सङ्गालो आयरल्याण्ड र संयुक्त राज्य अमेरिकामा शीर्ष स्थानका पुगेको थियो भने यस गिती सङ्गालो बेलायत र अस्ट्रेलियामा शीर्ष ३ मा पुगेको थियो। उनले फ्लिकरका प्रबर्द्धन गर्नका लागि विश्व भ्रमण पनि गरेका थिए। होरनको दोस्रो गिती सङ्गालो हर्टब्रेक वेदर १३ मार्च २०२० मा, जारी गरिएको थियो र यसले संयुक्त राज्य अमेरिकामा चौथो स्थानका साथै बेलायत, आयरल्यान्ड र मेखिकोमा शीर्ष स्थान ओगट्न सफल भएको थियो।<ref>{{cite web|url=https://www.billboard.com/articles/business/chart-beat/9340275/lil-uzi-vert-eternal-atake-billboard-200-no-1|title=Lil Uzi Vert's 'Eternal Atake' Spends Second Week at No. 1 on Billboard 200 Albums Chart|last=काउफिल्ड|first=केथ|date=22 March 2020|work=[[बिलबोर्ड (पत्रिका)|बिलबोर्ड]]|accessdate=25 March 2020}}</ref>
<ref>{{cite web|url=https://www.billboard.com/articles/business/chart-beat/9340275/lil-uzi-vert-eternal-atake-billboard-200-no-1|title=Lil Uzi Vert's 'Eternal Atake' Spends Second Week at No. 1 on Billboard 200 Albums Chart|last=काउफिल्ड|first=केथ|date=22 March 2020|work=[[बिलबोर्ड (पत्रिका)|बिलबोर्ड]]|accessdate=25 March 2020}}</ref>
 
== बाल्यकाल ==
"https://ne.wikipedia.org/wiki/नाइअल_होरन" बाट अनुप्रेषित