"ह्यारी स्टाइल्स" का संशोधनहरू बिचको अन्तर

सा पर्वत सुबेदी ले ह्यारी स्टाईल्स मा पुनर्निर्देश नछोडि त्यसलाई ह्यारी स्टाइल्स मा सारेको हो
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३२:
}}
}}
'''ह्यारी स्टाइल्स''' (जन्म: १ फेब्रुअरी १९९४) एक बेलायती गायक, गीतकार तथा अभिनेता हुन्। उनले सन् २०१० को बेलायती वास्तविक दूरदर्शन गायन प्रतियोगिता "द एक्स फ्याक्टर" मा प्रस्तुति दिएसँगै साङ्गीतिक कार्य जीवनको सुरुवात गरेका थिए। एकल गायकको रूपमा प्रतियोगिताबाट बाहिरिएसँग उनले पुन: प्रतियोगितामा प्रस्तुति दिएका थिए र [[जयन मलिक]], [[लियाम पेन]], [[नाइअल होरन]] र [[लुई टम्लिन्सन]]का साथ उनलाई एक साङ्गीतिक समूहको सदस्यको रूपमा चयन गरिएको थियो जसको नाम [[वन डाइरेक्सन]] राखिएको थियो।<ref>{{वेब स्रोत|युआरएल=http://hollywoodlife.com/celeb/harry-styles/|शीर्षक=Harry Styles Biography|पहुँचमिति=१२ डिसेम्बर २०१२|प्रकाशक=हलिउड लाइफ|भाषा=अङ्ग्रेजी}}</ref> उक्त प्रख्यात साङ्गीतिक समूहले ५ वटा गिती सङ्गालोका जारी गर्नका साथसाथै ४ वटा विश्व भ्रमण गरेको थियो। समूहले लगभग २०० वटा जति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू जित्न सफल भएको थियो।<ref>{{वेब स्रोत|भाषा = en|युआरएल = http://www.redditchstandard.co.uk/2014/01/03/news-Harry-Styles-born-in-Redditch-confirmed-93738.html|शीर्षक = Harry Styles born in Redditch - confirmed|लेखक = Connie Osborne|सम्पादक = Redditch Standard|मिति = ३ जनवरी २०१४|पहुँचमिति = ६ नोभेम्बर २०१६|अभिलेखयुआरएल = https://web.archive.org/web/20140103233954/http://www.redditchstandard.co.uk/2014/01/03/news-Harry-Styles-born-in-Redditch-com.html|अभिलेखमिति = ३ जनवरी २०१४}}</ref> द एक्स फ्याक्टर पछि वान डिरेक्सनले, सन् २०१० मा साइमन कावलको साइको मनोरञ्जन नामक रेकर्ड लेबलमा हस्ताक्षर गरेका थिए। समूहको सन् २०१६ पछिको अनिश्चितकालीन निष्क्रियता पश्चात्, उनले पछि कोलम्बिया रेकर्ड्सका साथ एकल गायकको रूपमा हस्ताक्षर गरेका थिए।<ref>{{वेब स्रोत|युआरएल=http://www.ansa.it/sito/notizie/cultura/musica/2017/06/22/morto-patrigno-di-harry-styles-ex-1d_16f0ce31-046e-4cc9-b607-b7f43011a329.html|शीर्षक=Morto patrigno di Harry Styles, ex 1D|वेबसाइट=आन्सा|भाषा=इतालियाली|मिति=|पहुँचमिति=२६ अप्रिल २०२०}}</ref>
 
सन् २०१७ मा, स्टाइल्सले उनको पहिलो गीत "साइन अफ द टाइम्स" जारी गरेका थिए जुन गीतले बेलायती चार्टको शीर्ष स्थानमा रहेको थियो भने अमेरिकाको [[बिलबोर्ड हट १००]] मा शीर्ष ४ मा पुगेको थियो। उक्त गीतलाएगीतलाई रोलिङ स्टोनद्वारा "वर्ष गीत" को रूपमा नामकरण गरिएको थियो भने यसको आधिकारिक श्रव्य दृश्यले ब्रिट पुरस्कार प्राप्त गरेको थियो।उनकैथियो। उनकै नामको उनको पहिलो गिती सङ्गालो अर्को वर्ष जारी गरिएको थियो जुन १४ वटा देशहरूको चार्टमा शीर्ष स्थानमा पुग्नुका साथसाथै यसलाई वर्ष समाप्ति चार्टमा पनि राखिएको थियो।<ref>[http://www.nu.nl/muziek/4282629/harry-styles-tekent-platendeal-bij-columbia-record.html 'Harry Styles tekent platendeal bij Columbia Records']</ref> स्टाइल्सले उनको अभिनय सन् २०१७ को क्रिस्टोफर नोलनको युद्ध प्रधान चलचित्र डुनक्रिक मार्फत सुरु गरेका थिए। उनको दोस्रो गिती सङ्गालो "फाइन लाइन" (सन् २०१९) ले अमेरिकामा अङ्ग्रेजी गायकको सर्वाधिक बिक्री भएको प्रस्तुतिका कारण किर्तिमानी कायम गरेको थियो। यही गिती सङ्गालोमा समावेश गीत "एडोर यु" चार्टको शीर्ष १० मा देखा परेको थियो।
उनको दोस्रो गिती सङ्गालो फाइन लाइन (सन् २०१९) ले अमेरिकामा अङ्ग्रेजी गायकको सर्वाधिक बिक्री भएको प्रस्तुतिका कारण किर्तिमानी कायम गरेको थियो। यही गिती सङ्गालोमा समावेश गीत "एडोर यु" चार्टको शीर्ष १० मा देखा परेको थियो।
 
== बाल्यकाल ==