"इस्लाम धर्म" का संशोधनहरू बिचको अन्तर

"कुरआन": सूत्र हटाउने काम पूर्ण भयो। कारण: मेटाइएको पृष्ठको सूत्र हटाउँदै कुरआन। (ट्विङ्कल)
("कुरआन": सूत्र हटाउने काम पूर्ण भयो। कारण: मेटाइएको पृष्ठको सूत्र हटाउँदै कुरआन। (ट्विङ्कल))
(२) आत्मसमर्पण।<ref>Entry for ''šlm'', p. 2067, Appendix B: Semitic Roots, ''The American Heritage Dictionary of the English Language'', 4th ed., Boston, New York: Houghton Mifflin, 2000, ISBN 0-618-08230-1.</ref>
 
[[एक इश्वरवाद]] अर्थात एक अल्लाहको भक्ति गर्नु इस्लाम धर्मको विशेषता हो । यसका अनुयायीहरूको प्रमुख विश्वास छ कि ईश्वर केवल एउटा छन् र पुरै सृष्टिमा केवल उनी नैं महिमा (इबादत) को योग्य छन, र सृष्टिमा हरेक वस्तु, जीवित र अजीवित, दृश्य र अदृश्य उनको इच्छाको अगाडि आत्मसमर्पित र शान्त छ । इस्लाम धर्मको पवित्र पुस्तकको नाम [[कुरआन]] हो जसको [[नेपाली]] मा अर्थ ''बारम्बार पढिने पुस्तक'' हुन्छ । यसको अनुयायिहरू लाई अरबीमा ''मुस्लिम'' भनिन्छ, जसको बहुवचन ''[[मुसलमान]]'' हुन्छ ।
 
{{wikify|यो अंश ईस्लाम लेखलाई यस लेखमा मिलाउनका लागि ल्याइएको हो}}
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/832736" बाट अनुप्रेषित