"राष्ट्रिय सभा (नेपाल)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
|legislature=नेपालको राष्ट्रिय सभाका<br>क्रमशः<br>प्रथम, द्वितिय तथा तृतीय तह
|coa_pic=New Emblem of Nepal.svg
|coa_caption=[[नेपालको निशान छाप]]
|coa_res=125px
|session_room=Nepalese Constituent Assembly Building.jpg
|house_type=माथिल्लो सदन
|body=[[नेपालको संघीयसङ्घीय संसद]]
|term_length=६ वर्ष|new_session=
|leader1_type=अध्यक्ष|leader1=गणेशप्रसाद तिमिल्सिना
पङ्क्ति ३२:
|next_election1=वि.सं. २०७८ (द्वितिय तह); वि.सं. २०८० (तृतीय तह); वि.सं. २०८२ (प्रथम तह)
|structure1=Nepal National Assembly 2020.svg
|structure1_res=275px300px
|meeting_place=[[अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपाल]], [[काठमाडौं]]
|website={{url|http://na.parliament.gov.np/np|na.parliament.gov.np}}|election4=|leader4=सुरेन्द्र पाण्डे|leader4_type=विपक्षी दलका नेता|party4=[[नेपाली काँग्रेस]]}}
 
'''राष्ट्रिय सभा''' [[नेपाल]]को [[नेपालको सङ्घीय संसद|सङ्घीय संसद]]को माथिल्लो सदन हो; सङ्घीय संसदको तल्लो सदन भने [[प्रतिनिधि सभा (नेपाल)|प्रतिनिधि सभा]] हो। सदनको संरचना र शक्तिहरू [[नेपालको संविधान]]को भाग ८ र ९ द्वारा स्थापित गरिएको छ। राष्ट्रिय सभाको कुल सदस्य संख्या ५९ हो; यी मध्ये हरेक प्रदेशबाट ८-८ जना निर्वाचित हुन्छन् भने ३ जनाको मनोनयन राष्ट्रपतिद्वारा मन्त्रिपरिषद्को सुझावमा गरिन्छ।<!-- Editing is under process. -->
 
राष्ट्रिय सभा सदस्यहरुको कार्यकाल ६ वर्षको हुन्छ; हरेक दुई वर्षमा सदनका एक-तिहाई सदस्यका लागि निर्वाचन हुँदछ।<ref>[http://www.wipo.int/edocs/lexdocs/laws/en/np/np029en.pdf Article 86 (2)] Constitution of Nepal</ref>
पङ्क्ति ४६:
वि.सं. २०१६ देखि २०१८ को बीचमा महासभा नेपाल अधिराज्यको संसदको माथिल्लो सदन थियो।<ref name="mahasabha">{{cite web|url=http://www.constitutionnet.org/sites/default/files/1959%20Constitution%20English.pdf|title=The Constitution of the Kingdom of Nepal, 1959|date=|website=www.constitutionnet.org/vl/item/constitution-kingdom-nepal-1959|publisher=|access-date=29 March 2018}}</ref>
 
[[सात सालको क्रान्ति|वि.सं. २००७ को क्रान्ति]]पश्चात् नयाँँ संविधान जारी गरियो जसले राज्यको सम्पूर्ण कार्यकारी अधिकार राणा शासकहरुबाट श्री ५ सरकारको हातमा हस्तान्तरण गर्‍यो।<ref name="uscong">{{cite web|url=http://countrystudies.us/nepal/48.htm|title=The Interim Constitution, 1951|date=|website=www.couuntrystudies.us|publisher=U.S. Library of Congress|access-date=29 March 2018}}</ref> [[नेपाली कांग्रेस|नेपाली राष्ट्रिय कांग्रेस]]को बढ्दो लोक्तान्त्रिक र प्रतिनिधिमुलक सरकारको मागलाई प्रतिरोध गर्न असमर्थ भएका कारण [[महेन्द्र वीर विक्रम शाह|राजा महेन्द्र]] नयाँं संविधान जारी गर्न बाध्य भए।<ref name="uscong" />
== Notes ==
 
वि.सं. २०१५ फागुन १ (सन् १९५९ फेब्रुअरी १२) मा घोषणा गरिएको [[नेपाल अधिराज्यको संविधान २०१५|नेपाल अधिराज्यको संविधान]]मा पहिलोपटक महासभाका बारेमा उल्लेख यसरी गरिएको थियो: "संसदको संरचना यस प्रकारको रहनेछ जसमा श्री ५ सरकारका अतिरिक्त दुई सदन हुनेछन्, जसको नाम क्रमशः महासभा र प्रतिनिधिसभा हुनेछन्।" (''नेपाल अधिराज्यको संविधान, २०१५, धारा १'')<ref name="mahasabha" />
 
वि.सं. २०१५ को संविधानलाई वि.सं. २०१९ पौष १ मा रद्द गरियो र नयाँ संविधान (नेपालको अधिराज्यको संविधान, २०१९) घोषणा गर्दै नेपाल अधिराज्यको संसदलाई एक सदनात्मक कायम गरियो।<ref>{{cite web|url=http://icwa.in/pdfs/IB/2014/NEPALSALIENTFEATURESiib102015.pdf|title=Nepal-Salient Features of the New Constitution|date=|website=www.icwa.in|publisher=|archive-url=https://web.archive.org/web/20180127071241/http://icwa.in/pdfs/IB/2014/NEPALSALIENTFEATURESiib102015.pdf|archive-date=27 January 2018|access-date=29 March 2018|url-status=dead}}</ref> महासभाको कार्यकाल केवल दुई वर्षको रह्यो।
 
=== राष्ट्रिय पञ्चायत ===
वि.सं. २०१९ पौष १ मा नेपाल अधिराज्यको संविधान, २०१९ द्वारा राजा महेन्द्रले [[राष्ट्रिय पञ्चायत]]को स्थापना गरे।<ref>{{cite web|url=http://countrystudies.us/nepal/50.htm|title=The Panchayat Constitution, 1962|date=|website=www.countrystudies.us|publisher=|access-date=3 August 2018}}</ref> राष्ट्रिय पञ्चायतअन्तर्गत गाउँदेखि राष्ट्रिय स्तरसम्म चार तहको अप्रतक्ष्य निर्वाचित परिषद्हरुको स्थापना गरियो।<ref>{{cite web|url=https://arizona.openrepository.com/bitstream/handle/10150/318027/AZU_TD_BOX45_E9791_1967_71.pdf|title=The ideology of Nepal's Panchayati Raj|date=|website=www.arizona.openrepository.com|publisher=|access-date=3 August 2018}}</ref> राष्ट्रिय पञ्चायतद्वारा नेपाललाई एक हिन्दू राष्ट्र घोषणा गरियो। [[नेपालको जनआन्दोलन २०४६|वि.सं. २०४६ को जन आन्दोलन]]पछि पञ्चायत व्यवस्था र एकाधिपत्य राजतन्त्रको अन्त्य भयो।
 
== सदस्यता ==
राष्ट्रियसभाको सदस्यको योग्यता संविधानको धारा ८७ का अतिरिक्त राष्ट्रियसभा निर्वाचन ऐन, २०७४ मा तोकिएको छ।<ref>{{Cite web|url=http://www.lawcommission.gov.np/np/archives/1412|title=भाग ८ संघीय व्यवस्थापिका, धारा ८७ सदस्यका लागि योग्यता|last=|first=|date=24 June 2020|website=नेपाल कानुन आयोग|publisher=|accessdate=}}</ref>
 
* देहायको योग्यता भएको व्यक्ति संघीय संसदको सदस्य हुन योग्य हुनेछः
** नेपालको नागरिक,
** पैंतीस वर्ष उमेर पूरा भएको,
** नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको,
** कुनै संघीय कानुनले अयोग्य नभएको, र
** कुनै लाभको पदमा बहाल नरहेको। (“लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनु पर्छ।)
 
* कुनै पनि व्यक्ति एकै पटक दुवै सदनको सदस्य हुन सक्ने छैन।
* निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेकोे व्यक्ति यस भाग बमोजिम संघीय संसदको सदस्य पदमा निर्वाचित वा मनोनीत भएमा संघीय संसदको सदस्य पदको शपथ ग्रहण गरेको दिनदेखि निजको त्यस्तो पद स्वतः रिक्त हुनेछ।
 
== राष्ट्रिय सभाको गठन र सदस्यहरूको पदावधि ==
राष्ट्रियसभाको गठन र सदस्यहरूको पदावधि संविधानको भाग ८, धारा ८७ मा तोकिएको छ।<ref>{{Cite web|url=http://www.lawcommission.gov.np/np/archives/1412|title=भाग ८ संघीय व्यवस्थापिका, धारा ८६ राष्ट्रिय सभाको गठन र सदस्यहरूको पदावधि|last=|first=|date=24 June 2020|website=नेपाल कानुन आयोग|publisher=|accessdate=}}</ref>
 
* राष्ट्रिय सभा एक स्थायी सदन हुनेछ।
* राष्ट्रिय सभामा देहाय बमोजिमका ५९ सदस्य रहनेछन्ः
*# [[प्रदेश सभा सदस्य|प्रदेश सभाका सदस्य]], [[गाउँपालिका]]का अध्यक्ष र उपाध्यक्ष तथा [[नगरपालिका]]का प्रमुख र उपप्रमुख रहेको निर्वाचकद्धट मण्डलद्वारा संघीय कानून बमोजिम प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सहित आठ जना गरीे निर्वाचित ५६ जना,
*# नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक जना महिला सहित तीन जना।
* राष्ट्रिय सभाका सदस्यहरूको पदावधि छ वर्षको हुनेछ । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ। तर यो संविधान प्रारम्भ भएपछि पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षको हुने गरी पदावधि कायम गरिनेछ।
* यो संविधान प्रारम्भ भएपछि राष्ट्रिय सभाका सदस्यको पहिलो पटक पदावधि गणना गर्दा राष्ट्रिय सभाको प्रथम बैठक बसेको दिनबाट सम्पूर्ण सदस्यहरूको पदावधि प्रारम्भ भएको मानिनेछ।
* राष्ट्रिय सभाको रिक्त हुन आउने स्थानको पूर्ति त्यस्तो स्थान रिक्त गर्ने सदस्यको निर्वाचन वा मनोनयन जुन तरिकाले भएको थियो सोह तरिकाले बाँकी अवधिका लागि गरिनेछ।
* राष्ट्रिय सभाका सदस्यको निर्वाचन सम्बन्धी अन्य व्यवस्था संघीय कानुन बमोजिम हुनेछ।
 
== चुनावी प्रक्रिया ==
[[नेपालका प्रदेशहरू|सात प्रदेश]] हरेकबाट ८ सदस्यको चुनाव हुन्छ भने नेपाल सरकरको सल्लाह बमोजिम राष्ट्रपतिद्वारा तीन सदस्यलाई मनोनित गरिन्छ। प्रदेशसभाका सदस्यहरु तथा [[स्थानीय तह]]का प्रमुख र उपप्रमुखहरु राष्ट्रियसभा चुनावको निर्वाचकद्धट मण्डलमा समावेश छन्। हरेक प्रदेशसभा सदस्यको मतभार ४८ रहन्छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको मतभार १८ कायम गरिएको छ।
 
हरेक प्रदेशबाट निर्वाचित हुने आठ सदस्यमध्ये तीन महिला, एक दलित तथा एक अपाङ्ग वा अल्पसंख्यक समुदायको हुनैपर्ने प्रावधान संविधानद्वारा निर्दिष्ट गरिएको छ। हरेक मतदाताले चारवटा मतपत्र प्राप्त गर्छन्; तीन खुल्ला सिटका लागि एक मतपत्र, तीन महिला सिटका लागि एक, दलित सिटका लागि एक र अपाङ्ग वा अल्पसंख्यक सिटका एक मतपत्र दिईन्छ। तीन खुल्ला र महिला सिटका लागि एकल संक्रमणीय मतप्रणालीद्वारा मतदान गरिन्छ भने बाँकीका दुई सिटमा प्रत्यक्ष्य निर्वाचन प्रणाली अन्तर्गत मतदान गरिन्छ।
 
राष्ट्रियसभाको निर्वाचनको सम्पूर्ण कार्य निर्वाचन आयोगद्वारा संचालन गरिन्छ।<ref>{{Cite web|url=http://www.ifes.org/sites/default/files/2018_ifes_nepal_national_assembly_elections_faqs_final.pdf|title=IFES FAQs on Elections in Nepal: 2018 National Assembly Elections}}</ref>
 
== राष्ट्रिय सभाका अध्यक्ष्यहरु ==
{| class="wikitable"
! rowspan="2" |नाम
! colspan="2" |कार्यकाल
! rowspan="2" |कैफियत
|-
!शुरु
!अन्त्य
|-
|बेनीबहादुर कार्की
|वि.सं. २०४८
|वि.सं. २०५६
|<ref>{{Cite web|url=https://books.google.com/books?id=I6MNfReWiwwC|title=The Europa World Year Book: 1994|last=Limited|first=Europa Publications|date=July 9, 1994|publisher=Europa Publications Limited|via=Google Books}}</ref><ref>{{Cite web|url=https://books.google.com/books?id=78iNAAAAMAAJ|title=The Fourth Parliamentary Election: A Study of the Evolving Democratic Process in Nepal|date=July 9, 2000|publisher=Institute for Integrated Development Studies|via=Google Books}}</ref>
|-
|डा मोहम्म्द महसिन
|वि.सं. २०५६
|वि.सं. २०५९
|<ref>{{Cite web|url=https://www.ucanews.com/story-archive/?post_name=/1999/08/18/muslim-elected-chairman-of-hindu-nepals-upper-house-of-parliament&post_id=14235|title=muslim elected chairman of hindu nepals upper house of parliament|website=ucanews.com}}</ref>
|-
|''राष्ट्रियसभा रद्द एवं खारेज''
|वि.सं. २०५९
|वि.सं. २०७२
|<ref>{{Cite web|url=http://www.xinhuanet.com/english/2018-02/20/c_136987107.htm|title=Nepal's National Assembly gets full shape - Xinhua &#124; English.news.cn|website=www.xinhuanet.com}}</ref>
|-
|राष्ट्रियसभा पुनर्स्थापित; {{Small|वि.सं. २०७४ सम्म चुनाव नगरिएको}}
|वि.सं. २०७२ असोज ३
|वि.सं. २०७४
|
|-
|गणेशप्रसाद तिमिल्सिना
|वि.सं. २०७४ चैत १
|वर्तमान
|
|}
 
== दलगत रूपमा वर्तमान सदस्यता ==
{| class="wikitable"
! colspan="2" |दल
!सदस्य
|-
| bgcolor="EB0000" |
|[[नेपाल कम्युनिष्ट पार्टी]]
|५०
|-
| bgcolor="008000" |
|[[नेपाली कांग्रेस]]
|६
|-
| bgcolor="FFC0CB" |
|[[जनता समाजवादी पार्टी, नेपाल]]
|३
|-
! colspan="2" |कुल
!५९
|}
 
== कैफियत ==
<references group="lower-alpha" />