"राष्ट्रिय सभा (नेपाल)" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
|background_color=crimson
|name=राष्ट्रिय सभा
|native_name=National Assembly
|legislature=नेपालको राष्ट्रिय सभाका<br>क्रमशः<br>प्रथम, द्वितिय तथा तृतीय तह
|legislature=Contiguous:<br>1st Class 1, 1st Class 2, 1st Class 3 of the National Assembly of Nepal
|coa_pic=New Emblem of Nepal.svg
|native_name_lang=[[नेपाली]]
|coa_pic=Emblem of Nepal.svg
|coa_caption=नेपालको निशान छाप
|coa_res=125px
Line १२ ⟶ ११:
|body=नेपालको संघीय संसद
|term_length=६ वर्ष|new_session=
|leader1_type=अध्यक्ष|leader1=[[गणेश प्रसादगणेशप्रसाद तिमिल्सिना]]
|party1=[[नेपाल कम्युनिष्ट पार्टी|नेकपा]]
|election1=15वि.सं. March२०७४ 2018चैत १
|leader2_type=उपाध्यक्ष
|leader2=शशिकला दाहाल
|party2=[[नेपाल कम्युनिष्ट पार्टी|नेकपा]]
|election2=18वि.सं. March२०७४ 2018चैत ४
|leader3_type=सदनका नेता
|leader3=दीनानाथ शर्मा
|leader3=
|party3=[[नेपाल कम्युनिष्ट पार्टी|नेकपा]]
|party3=
|election3=
|members='''५९'''
|political_groups1='''[[नेपाल सरकार|सरकार]] (44५०)'''
*{{nowrap|{{color box|{{Nepal Communist Party/meta/color}}#EB0000}} [[नेपाल कम्युनिष्ट पार्टी|नेकपा]] :(५०){{efn|४७ 42निर्वाचित र ( जना मनोनित) }}}}
'''विपक्ष (९ )'''
*{{legend|#FFC0CB|[[संघीय समाजबादी फोरम, नेपाल|फोरम]] : 2}}<ref>https://thehimalayantimes.com/nepal/federal-socialist-forum-nepal-keen-to-join-govt-as-pm-assures-of-constitution-amendment/</ref>
*{{legendnowrap|{{color box|#008000|}} [[नेपाली काँग्रेस|नेका]] : 13(६)}}
*{{nowrap|{{color box|#FFC0CB}} [[जनता समाजवादी पार्टी, नेपाल]] (३)}}
|voting_system1=[[:en:single transferable vote|अप्रत्यक्ष एकल संक्रमणीय मतप्रणाली]]द्वारा निर्वाचित ५६ सदस्य, ३ जना [[नेपालका राष्ट्रपति|राष्ट्रपति]]द्वारा मनोनित
|last_election1=[[:en:2020 Nepalese National Assembly election|वि.सं. २०७६ माघ ९]] (प्रथम तह)
|next_election1=वि.सं. २०७८ (द्वितिय तह); वि.सं. २०८० (तृतीय तह); वि.सं. २०८२ (प्रथम तह)
|structure1=Nepal National Assembly 2020.svg
|structure1_res=300px275px
|meeting_place=[[अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपाल]], [[काठमाडौं]]
|website={{url|http://na.parliament.gov.np/np|na.parliament.gov.np}}|election4=|leader4=सुरेन्द्र पाण्डे|leader4_type=विपक्षी दलका नेता|party4=[[नेपाली काँग्रेस]]}}
 
'''राष्ट्रिय सभा''' [[नेपाल]]को [[नेपालको सङ्घीय संसद|सङ्घीय संसद]]को माथिल्लो सदन हो; सङ्घीय संसदको तल्लो सदन भने [[प्रतिनिधि सभा (नेपाल)|प्रतिनिधि सभा]] हो। सदनको संरचना र शक्तिहरू [[नेपालको संविधान]]को भाग ८ र ९ द्वारा स्थापित गरिएको छ। राष्ट्रिय सभाको कुल सदस्य संख्या ५९ हो; यी मध्ये हरेक प्रदेशबाट ८-८ जना निर्वाचित हुन्छन् भने ३ जनाको मनोनयन राष्ट्रपतिद्वारा मन्त्रिपरिषद्को सुझावमा गरिन्छ।<!-- Editing is under process. -->
'''विपक्षी (13)'''
*{{legend|#008000|[[नेपाली काँग्रेस|नेका]] : 13}}
'''अरु विपक्षी (2)'''
*{{legend|#FFB300|[[राष्ट्रिय जनता पार्टी नेपाल|राजपा]] : 2}}
|voting_system1=''अप्रत्यक्ष [[एकल संक्रमणीय मतप्रणाली]]''
|last_election1=07 February 2018 (Classes 1, 2, 3)
|next_election1=2020 (Class 1); 2022 (Class 2); 2024 (Class 3)
|structure1=Assemblee nationale nepalaise.svg
|structure1_res=300px
|meeting_place=[[International Convention Centre, Nepal|International Convention Centre]], New Baneshwor, [[Kathmandu]], [[Nepal]]
|website={{url|http://na.parliament.gov.np/np}}}}
 
राष्ट्रिय सभा सदस्यहरुको कार्यकाल ६ वर्षको हुन्छ; हरेक दुई वर्षमा सदनका एक-तिहाई सदस्यका लागि निर्वाचन हुँदछ।<ref>[http://www.wipo.int/edocs/lexdocs/laws/en/np/np029en.pdf Article 86 (2)] Constitution of Nepal</ref>
'''राष्ट्रिय सभा''' एक स्थायी सदन हो । [[प्रतिनिधिसभा निर्वाचन, २०७४|प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन]] पश्चात निर्वाचित हुने सांसदहरूबाट [[सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रतिनिधि सभा|प्रतिनिधि सभा]]को गठन हुन्छ । प्रतिनिधि सभा र [[नेपालको राष्ट्रिय सभा|राष्ट्रिय सभा]] नामका दुई सदन सहितको एक सङ्घीय व्यवस्थापिकाको गठन हुन्छ जुन सङ्घीय संसदको रुपमा रहन्छ । जसमा [[नेपालको प्रदेश सभा|प्रदेश सभा]]का सदस्य, [[गाउँपालिका]]का [[अध्यक्ष]] र [[उपाध्यक्ष]] तथा [[नगरपालिका]]का [[प्रमुख]] र [[उपप्रमुख]] रहेको निर्वाचक मण्डलद्वारा सङ्घीय कानुन बमोजिम [[नेपालको प्रदेश सभा|प्रदेश सभा]]का सदस्य, गाँउपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतको भार फरक हुने गरि ५९ जनाको [[राष्ट्रियसभा]] गठन हुन्छ । राष्ट्रियसभाको पदावधि ६ बर्षको हुन्छ तर गोला प्रथाको माध्यमबाट एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको ६ वर्ष पदावधि कायम रहन्छ ।<ref>{{cite web|last1=पराजुली|first1=मनोज|title=राष्ट्रिय सभाको गठन प्रक्रिया|url=http://www.news24nepal.tv/2017/11/18/199740|accessdate=१० डिसेम्बर २०१७}}</ref>
 
== इतिहास ==
[[नेपालको संविधान २०७२|संविधानको]] धारा ८३ बमोजिम प्रतिनिधि सभा र राष्ट्रिय सभा नामका दुई सदन सहितको एक [[सङ्घीय व्यवस्थापिका]] हुन्छ जसलाई [[सङ्घीय संसद]] भनिन्छ । राष्ट्रियसभाको लागि प्रत्येक प्रदेशबाट:
राष्ट्रिय सभाका बारेमा सर्वप्रथम "नेपालको अधिराज्यको संविधान, २०४६" द्वारा निर्दिष्ट गरिएको थियो जसले संसदको तत्कालीन पञ्चायत प्रणालीलाई द्विसद्रीय संसदमा प्रतिस्थापित गर्‍यो।<ref>{{Cite web|url=http://archive.ipu.org/parline-e/reports/arc/2386_91.htm|title=NEPAL: parliamentary elections Pratinidhi Sabha, 1991|website=archive.ipu.org}}</ref> वि.सं. २०४६ को संविधानद्वारा स्थापित राष्ट्रिय सभा वि.सं. २०६३ माघ १ मा विघटन गरी एक सदनात्मक अन्तरिम व्यवस्थापिकाद्वारा प्रतिस्ठापन गरियो। त्यसपश्चातका दुई संविधानसभाद्वारा वि.सं. २०७२ आश्विन ३ मा जारी गरिएको संविधानले पुनः राष्ट्रियसभालाई संसदको माथिल्लो सदनका रूपमा स्थापित गर्‍यो।<ref>{{cite book|last1=Jivanta Schottli, Subrata K. Mitra, Siegried Wolf|title=A Political and Economic Dictionary of South Asia|date=2015|publisher=Routledge|isbn=9781135355760|page=258}}</ref>
;३ जना [[महिला]]
;१ जना [[दलित]]
;१ जना [[अल्पसंख्यक]] वा [[अपाङ्ग]]
;३ खुल्ला सदस्य
जम्मा ८ जना गरि ७ प्रदेशबाट ५६ जना र थप ३ जना राष्ट्रपतिबाट मनोनित (नेपाल सरकारको सिफारिसमा एक जना महिला सहित ३ जना) गरि जम्मा ५९ जना हुन्छन् ।<ref> [http://www.wipo.int/edocs/lexdocs/laws/en/np/np029en.pdf धारा ८३] नेपालको संविधान २०७२</ref>
 
=== महासभा ===
==सन्दर्भ सामग्रीहरू==
वि.सं. २०१६ देखि २०१८ को बीचमा महासभा नेपाल अधिराज्यको संसदको माथिल्लो सदन थियो।<ref name="mahasabha">{{cite web|url=http://www.constitutionnet.org/sites/default/files/1959%20Constitution%20English.pdf|title=The Constitution of the Kingdom of Nepal, 1959|date=|website=www.constitutionnet.org/vl/item/constitution-kingdom-nepal-1959|publisher=|access-date=29 March 2018}}</ref>
{{reflist}}
 
== Notes ==
<references group="lower-alpha" />
 
== सन्दर्भ सामग्रीहरू ==
{{reflist}}<br />
[[श्रेणी:नेपाल]]
[[श्रेणी:नेपालको इतिहास]]
 
 
{{ठुटो}}