"प्रतिनिधि सभा (नेपाल)" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox legislature
| background_color = darkblue
| name = प्रतिनिधि सभा<br>
| native_name =House of Representatives
| native_namecoa_pic =New Emblem of Nepal.svg
| coa_piccoa_res =130px
| session_room =Nepalese Constituent Assembly Building.jpg
| coa_res =
| session_room =
| house_type = तल्लो सदन
| body = नेपालको संसद
| leader1_type = सभामुख
| leader1 = [[अग्नी प्रसाद सापकोटा|अग्नि प्रसादअग्निप्रसाद सापकोटा]]
| election1 =वि.सं. २०७६ माघ १२
| leader2_type = उप सभामुखउपसभामुख
| leader2 =''रिक्त''
| party2 =
| election2 =वि.सं. २०७६ माघ ६
| leader3_type = सदनसदनका नेता (प्रधानमन्त्री)
| leader3 = [[खड्गप्रसाद ओली|केपी शर्मा ओली]]
| party3 = [[नेपाल कम्युनिष्ट पार्टी|नेकपा]]
| election3 = 4वि.सं. March२०७४ 2018फागुन २०
| leader4_type = विपक्षी दलका नेता
| leader4 = [[शेरबहादुर देउवा]]
| party4 = [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]]
| election4 = 4वि.सं. March२०७४ 2018फागुन २०
 
 
| legislature =
| members = '''२७५'''
| structure1 =Nepal House of Representatives 2018.svg
| structure1_res =320px
| political_groups1 =
'''[[नेपाल सरकार|सरकार]] (१७४)'''
*{{colorbox|{{नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)/meta/color}}}} [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]]
*{{colorbox|{{नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/meta/color}}#EB0000}} [[नेपाल कम्युनिष्ट पार्टी]] (माओवादी केन्द्र१७४)|नेकपा (माके)]]
'''विपक्ष (१०१)'''
*{{colorbox|{{Nepali Congress/meta/color}}}} [[नेपाली कांग्रेस|नेपाली काङ्ग्रेस]]
*{{colorbox|#008000}} [[नेपाली कांग्रेस]] (६३)
*{{colorbox|{{सङ्घीय समाजवादी फोरम, नेपाल/meta/color}}}} [[सङ्घीय समाजवादी फोरम, नेपाल|ससफो]]
*{{colorbox|{{राष्ट्रिय जनता पार्टी नेपाल/meta/color}}#FFC0CB}} [[राष्ट्रिय जनता समाजवादी पार्टी, नेपाल|राजपा]] (३४)
*{{colorbox|#DDDDDD}} स्वतन्त्र (४)
| voting_system1 = [[मिश्रित निर्वाचन प्रणाली]] ([[प्रत्यक्ष निर्वाचन प्रणाली]] अन्तर्गत १६५ सदस्य तथा [[सामानुपातिक निर्वाचन प्रणाली]] अन्तर्गत ११० सदस्य)
| voting_system1 = [[:en:Mixed member majoritarian|मिश्रित निर्वाचन प्रणाली]]:
* [[:en:First-past-the-post voting|प्रत्यक्ष निर्वाचन प्रणाली]] अन्तर्गत १६५ सदस्य
* [[:en:proportional representation|समानुपातिक निर्वाचन प्रणाली]] अन्तर्गत ११० सदस्य
| last_election1 = [[प्रतिनिधिसभा निर्वाचन, २०७४|प्रतिनिधिसभा निर्वाचन, २०७४]]
| next_election1 = [[प्रतिनिधिसभा निर्वाचन,वि.सं. २०७८]]
| meeting_place = [[अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपाल|अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र]], [[काठमाडौं]]
| website ={{url|http://hr.parliament.gov.np/np|hr.parliament.gov.np}}
|party1=[[नेपाल कम्युनिष्ट पार्टी|नेकपा]]|term_limits=५ वर्ष}}
}}
 
'''प्रतिनिधि सभा''' [[नेपाल]]को [[नेपालको सङ्घीय संसद|सङ्घीय संसद]]को तल्लो सदन हो; सङ्घीय संसदको माथिल्लो सदन भने [[राष्ट्रिय सभा (नेपाल)|राष्ट्रिय सभा]] हो। प्रतिनिधि सभाका सदस्यहरू समानान्तर मतदान प्रणालीबाट निर्वाचित हुन्छन्। प्रतिनिधि सभाका सदस्यहरुको कार्यकाल [[नेपालका राष्ट्रपति|राष्ट्रपति]]द्वारा मन्त्रिपरिषद्को सुझावमा सभा पहिल्यै विघटन नगरिएको खण्डमा ५ वर्षको रहन्छ। सभाको बैठक [[अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपाल|अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र]], [[बानेश्वर, काठमाडौं|वानेश्वर]], [[काठमाडौं]]मा हुन्छ।
'''प्रतिनिधि सभा''' [[नेपालको सङ्घीय संसद]]को तल्लो सदन हो। माथिल्लो सदन [[राष्ट्रिय सभा (नेपाल)|राष्ट्रिय सभा]] हो। सदनको रचना र शक्तिहरू [[नेपालको संविधान]]को भाग ८ र ९ द्वारा स्थापित गरिएको छ। प्रतिनिधि सभाका २७५ सदस्यहरूको चयन दुई तरिकाले गरिनेछ; १६५ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट पहिलो मतदान गरेर र बाँकी ११० सदस्यको चयन एक राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको सामानुपातिक प्रतिनिधित्वद्वारा गरिनेछ।<ref> [http://www.wipo.int/edocs/lexdocs/laws/en/np/np029en.pdf Article 84] Constitution of Nepal</ref> प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाउनेछन्। सामानुपातिक तर्फ कुनै पनि एक पार्टी वा निर्वाचन गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३% मत पाउनु पर्ने व्यस्था गरिएको छ।<ref>{{cite news|last1=Kafle|first1=Narayn|title=स‌ंसद् र प्रदेशको निर्वाचन विधेयक पारित|url=http://gorkhapatraonline.com/epaper/showimage?img=uploads/epaper/2017-09-05/d5dc862970aa8746d2409f4855e61ae7.jpg|accessdate=6 September 2017|work=Gorkhapatra|publisher=Gorkhapatra Sansthan|date=5 September 2017}}</ref>
 
प्रतिनिधि सभाका २७५ सदस्यहरूको चयन मिश्रित निर्वाचन प्रणाली अन्तर्गत दुई तरिकाले गरिन्छ; १६५ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत र बाँकी ११० सदस्यको चयन एक राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको समानुपातिक निर्वाचन प्रणालीद्वारा गरिन्छ।<ref> [http://www.wipo.int/edocs/lexdocs/laws/en/np/np029en.pdf Article 84] Constitution of Nepal</ref> प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाउँछन्। समानुपातिकतर्फ कुनै पनि एक पार्टी वा चुनावी गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३% मत पाउनु पर्ने व्यस्था गरिएको छ।<ref>{{cite news|url=http://gorkhapatraonline.com/epaper/showimage?img=uploads/epaper/2017-09-05/d5dc862970aa8746d2409f4855e61ae7.jpg|title=स‌ंसद् र प्रदेशको निर्वाचन विधेयक पारित|last1=Kafle|first1=Narayn|date=5 September 2017|work=Gorkhapatra|accessdate=6 September 2017|publisher=Gorkhapatra Sansthan}}</ref> प्रतिनिधि सभाको कार्यकाल, पहिल्यै विघटन नगरिएको खण्डमा, आफ्नो पहिलो बैठकको लागि तोकिएको मितिदेखि ५ बर्षसम्मको रहन्छ। यद्यपि आपतकालिन अवस्थामा प्रतिनिधि सभाको कार्यकाल संघीय कानुन बमोजिम बढिमा एक बर्ष थप हुन सक्छ।
 
वर्तमान प्रतिनिधि सभा [[प्रतिनिधिसभा निर्वाचन, २०७४|वि.सं. २०७४ मा निर्वाचित]] भएको थियो र यसको पहिलो बैठक वि.सं. २०७४ फागुन २१ मा बसेको थियो।
 
==इतिहास==
प्रतिनिधि सभाका बारेमा सर्वप्रथम "नेपालको अधिराज्यको संविधान, २०४६" द्वारा निर्दिष्ट गरिएको थियो जसले संसदको तत्कालीन पञ्चायत प्रणालीलाई द्विसद्रीय संसदमा प्रतिस्थापित गर्‍यो। तत्कालीन प्रतिनिधि सभामा एकल सदस्य निर्वाचन क्षेत्रबाट प्रत्यक्ष रूपमा २०५ सदस्यहरू निर्वाचित थिए। ५ वर्षीय अवधि भएतापनि सभाको कार्यकाल समाप्त हुनुभन्दा अघि प्रधानमन्त्रीको सल्लाहमा राजाले यसलाई विघटन गर्न सक्थे।
 
वि.सं. २०५९ वैशाख (सन् २००२ मे) मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सल्लाहमा राजा ज्ञानेन्द्रले प्रतिनिधिसभालाई विघटन गरे। त्यसवेला गृहयुद्धका कारण चुनाव हुन सकेन, जसको परिणामस्वरूप राजा ज्ञानेन्द्रले एकल राज सुरु गरे। वि.सं. २०६३ (सन् २००६) को लोकतन्त्र आन्दोलनपछि राजाले अघिल्लो प्रतिनिधि सभालाई पुनर्स्थापित गरे। वि.सं. २०६३ माघ १ (सन् २००७ जनवरी १५) मा प्रतिनिधि सभालाई एक अन्तरिम व्यवस्थापिकामा रूपमा परिणत गरियो, जसमा सात दलको गठबन्धन र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीचको सम्झौता अन्तर्गत नियुक्त सदस्यहरू थिए।
 
=== नेपाल अधिराज्यको प्रथम संसद; वि.सं. २०१६–२०१८ (सन् १९५९–१९६२) ===
वि.सं. २०१५ फागुन १ (सन् १९५९ फेब्रुअरी १२) मा घोषणा गरिएको नेपाल अधिराज्यको संविधानमा पहिलोपटक प्रतिनिधि सभाको बारेमा उल्लेख यसरी गरिएको थियो: "संसद्को संरचना यस प्रकारको रहनेछ जसमा श्री ५ सरकारका अतिरिक्त दुई सदन हुनेछन्, जसको नाम क्रमशः महासभा र प्रतिनिधिसभा हुनेछन्।" (''नेपाल अधिराज्यको संविधान,२०१५, धारा १'')
 
वि.सं. २०१५ को संविधानलाई वि.सं. २०१९ पौष १ मा रद्द गरियो र नयाँ संविधान (नेपालको अधिराज्यको संविधान, २०१९) घोषणा गर्दै नेपाल अधिराज्यको संसदलाई एक सदनात्मक कायम गरियो।
[[File:Pratinidhisabha.JPG|link=https://en.wikipedia.org/wiki/File:Pratinidhisabha.JPG|thumb|तत्कालीन प्रतिनिधि सभा भवन ]]
 
== सदस्यता ==
सदनको संरचना र शक्तिहरू [[नेपालको संविधान]]को भाग ८ र ९ द्वारा स्थापित गरिएको छ। प्रतिनिधिसभाको सदस्यको योग्यता संविधानको धारा ८७ का अतिरिक्त प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ मा तोकिएको छ।<ref>{{Cite web|url=http://www.lawcommission.gov.np/np/archives/1412|title=भाग ८ संघीय व्यवस्थापिका, धारा ८७ सदस्यका लागि योग्यता|last=|first=|date=|website=नेपाल कानुन आयोग|publisher=|accessdate=23 June 2020}}</ref>
 
* देहायको योग्यता भएको व्यक्ति संघीय संसदको सदस्य हुन योग्य हुनेछः
** नेपालको नागरिक,
** पच्चीस वर्ष उमेर पूरा भएको,
** नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको,
** कुनै संघीय कानुनले अयोग्य नभएको, र
** कुनै लाभको पदमा बहाल नरहेको। (“लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनु पर्छ।)
 
* कुनै पनि व्यक्ति एकै पटक दुवै सदनको सदस्य हुन सक्ने छैन।
* निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेकोे व्यक्ति यस भाग बमोजिम संघीय संसदको सदस्य पदमा निर्वाचित वा मनोनीत भएमा संघीय संसदको सदस्य पदको शपथ ग्रहण गरेको दिनदेखि निजको त्यस्तो पद स्वतः रिक्त हुनेछ।
 
== सदस्यको स्थानको रिक्तता ==
देहायको कुनै अवस्थामा संघीय संसदको सदस्यको स्थान रिक्त हुनेछः<ref>{{Cite web|url=http://www.lawcommission.gov.np/np/archives/1412|title=भाग ८ संघीय व्यवस्थापिका, धारा ८९ स्थानको रिक्तता|last=|first=|date=|website=नेपाल कानुन आयोग|publisher=|accessdate=23 June 2020}}</ref>
 
* निजले सभामुख वा अध्यक्ष समक्ष लिखित राजीनामा दिएमा,
* निजको धारा ८७ बमोजिमको योग्यता नभएमा वा नरहेमा,
* प्रतिनिधि सभाको कार्यकाल वा राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त भएमा,
* निज सम्बन्धित सदनलाई सूचना नदिई लगातार दशवटा बैठकमा अनुपस्थित रहेमा,
* जुन दलको उम्मेदवार भई सदस्य निर्वाचित भएको हो त्यस्तो दलले संघीय कानून बमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा,
* निजको मृत्यु भएमा।
 
== प्रदेश अनूरूप संरचना ==
{| class="wikitable"
!प्रदेश
!निर्वाचन क्षेत्र
|-
|[[प्रदेश नं. १]]
|२८
|-
|[[प्रदेश नं. २]]
|३२
|-
|[[वाग्मती प्रदेश]]
|३३
|-
|[[गण्डकी प्रदेश]]
|१८
|-
|[[प्रदेश नं. ५]]
|२६
|-
|[[कर्णाली प्रदेश]]
|१२
|-
|[[सुदूरपश्चिम प्रदेश]]
|१६
|}
 
== प्रतिनिधि सभाका चुनाव ==
{| class="wikitable"
! rowspan="2" |चुनाव
! colspan="2" |कार्यकाल
|-
!शुरु
!अन्त्य
|-
|[[आम निर्वाचन २०४८|२०४८ सालको निर्वाचन]]
|वि.सं. २०४८ जेठ
|वि.सं. २०५१ साउन<ref>{{cite web|url=http://www.ifes.org/publications/kingdom-nepal-parliamentary-elections-may-12-1991|title=Kingdom of Nepal: Parliamentary Elections, May 12, 1991|date=31 May 1991|website=ifes.org|access-date=16 December 2017}}</ref>
|-
|[[आम निर्वाचन २०५१|२०५१ सालको निर्वाचन]]
|वि.सं. २०५१ असोज
|वि.सं. २०५६ वैशाख<ref>{{cite web|url=http://archive.ipu.org/parline-e/reports/arc/2386_94.htm|title=NEPAL Parliamentary Chamber: Pratinidhi Sabha ELECTIONS HELD IN 1994|date=|website=archive.ipu.org|access-date=16 December 2017}}</ref>
|-
|[[आम निर्वाचन २०५६|२०५६ सालको निर्वाचन]]
|वि.सं. २०५६ जेठ
|वि.सं. २०५९ वैशाख<ref>{{cite web|url=http://archive.ipu.org/parline-e/reports/arc/2386_99.htm|title=NEPAL Parliamentary Chamber: Pratinidhi Sabha ELECTIONS HELD IN 1999|date=|website=archive.ipu.org|access-date=16 December 2017}}</ref>
|-
|[[प्रतिनिधिसभा निर्वाचन, २०७४|२०७४ सालको निर्वाचन]]
|वि.सं. २०७४ फागुन
|
|}
 
== सभामुख ==
{| class="wikitable"
!नाम
!कार्यकाल शुरु
!कार्यकाल अन्त्य
!कैफियत
|-
|[[दमननाथ ढुंगाना]]
|वि.सं. २०४८
|वि.सं. २०५१
|<ref>http://kathmandupost.ekantipur.com/news/2017-11-03/dhungana-makes-a-comeback-to-politics-after-23-years.html</ref><ref name="formerspeakers">https://myrepublica.nagariknetwork.com/news/mps-back-ecs-proposal-of-providing-it-authority-to-announce-poll-dates/</ref>
|-
|[[रामचन्द्र पौडेल]]
|वि.सं. २०५१
|वि.सं. २०५६
|<ref name="formerspeakers" />
|-
|[[तारानाथ रानाभाट]]
|वि.सं. २०५६ साउन
|वि.सं. २०५९ वैशाख
|<ref>https://www.telegraph.co.uk/news/1394997/Nepal-king-dissolves-parliament.html</ref><ref name="formerspeakers" />
|-
|[[सुवासचन्द्र नेम्बाङ]]
|वि.सं. २०७०
|वि.सं. २०७२
|<ref name="formerspeakers" />
|-
|[[ओनसरी घर्तिमगर]]
|वि.सं. २०७२ कार्तिक २
|वि.सं. २०७४ असोज २९
|<ref>{{Cite web|url=https://kathmandupost.com/valley/2015/10/19/first-female-speaker-magar-assumes-office|title=First female Speaker Magar assumes office|website=kathmandupost.com|language=English|access-date=2020-01-26}}</ref><ref>{{Cite web|url=https://thehimalayantimes.com/kathmandu/parliament-dissolved/|title=Parliament dissolved|date=2017-10-14|website=The Himalayan Times|language=en-US|access-date=2020-01-26}}</ref>
|-
|[[कृष्णबहादुर महरा]]
|वि.सं. २०७४ फागुन २६
|वि.सं. २०७६ असोज १४
|<ref>{{Cite web|url=https://www.newindianexpress.com/world/2018/mar/09/krishna-bahadur-mahara-elected-nepal-parliaments-speaker-1784563.html|title=Krishna Bahadur Mahara elected Nepal parliament's Speaker|website=The New Indian Express|access-date=2020-01-26}}</ref><ref>{{Cite news|url=https://www.nytimes.com/2019/10/01/world/asia/nepal-parliament-speaker-resign.html|title=Parliament Speaker in Nepal Resigns After Rape Accusation|last=Sharma|first=Bhadra|date=2019-10-01|work=The New York Times|access-date=2020-01-26|language=en-US}}</ref>
|-
|[[अग्नी प्रसाद सापकोटा|अग्निप्रसाद सापकोटा]]
|वि.सं. २०७६ माघ १२
|वर्तमान
|<ref>{{Cite web|url=https://kathmandupost.com/politics/2020/01/26/agni-sapkota-becomes-new-speaker-amid-concerns-by-rights-defenders-conflict-victims-and-global-rights-watchdogs|title=Sapkota becomes Speaker amid concerns from conflict victims and rights watchdogs|website=kathmandupost.com|language=English|access-date=2020-01-26}}</ref>
|}
 
== दलगत रूपमा वर्तमान सदस्यता ==
{| class="wikitable"
! colspan="2" |दल
!संसदीय दलका नेता
!सदस्य
|-
| bgcolor="{{Nepal Communist Party/meta/color}}" |
|[[नेपाल कम्युनिष्ट पार्टी]]
|[[खड्गप्रसाद ओली|केपी शर्मा ओली]]
|१७४
|-
| bgcolor="{{Nepali Congress/meta/color}}" |
|[[नेपाली कांग्रेस]]
|[[शेरबहादुर देउवा]]
|६३
|-
| bgcolor="FFC0CB" |
|[[जनता समाजवादी पार्टी, नेपाल]]
|[[महन्थ ठाकुर]]
|३४
|-
| bgcolor="{{Independent/meta/color}}" |
|स्वतन्त्र
|
|४
|-
! colspan="2" |कुल
! colspan="2" |२७५
|}
 
== यो पनि हेर्नुहोस् ==
*[[राष्ट्रिय सभा (नेपाल)|राष्ट्रिय सभा]]
* [[नेपालको सङ्घीय संसद|नेपालको संसद]]
* [[राष्ट्रिय पञ्चायत]]
*[[प्रतिनिधिसभा निर्वाचन, २०७४]]
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==यो पनि हेर्नुहोस्==
* [[राष्ट्रिय सभा (नेपाल)|राष्ट्रिय सभा]]
* [[प्रतिनिधिसभा निर्वाचन, २०७४]]
 
[[श्रेणी:नेपाल]]
[[श्रेणी:नेपालको इतिहास]]
[[श्रेणी:नेपालको संसद]]