"नेपालको प्रधानमन्त्री" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३५:
 
=== वि.सं. १८२५–१८६३ (सन् १७६८–१८०६) ===
नेपाल अधिराज्यको सरकारको प्रणाली अघिल्लो गोरखा राज्यको परामर्शदाता राज्य अंगझैं संचालित थियो, जसलाई '''भारदार''' भनेर चिनिन्छ।{{refn|भारदार शब्दको अर्थ "राज्यको भार बोक्ने" हुन आउँछ।|group=note}} यी भारदारहरूको नियुक्ती उच्च जात र प्रभावशाली राजनीतिक परिवारहरूबाट हुन्थ्यो। गोरखाको कुलीन वर्ग मुख्यतः क्षेत्री परिवारका हुन्थे र उनीहरूको प्रशासनिक मामिलामा ठूलो उपस्थिति थियो। सन् १७६८ देखि १९५० को बीचमा [[रङ्गनाथ पौडेल|रङ्गनाथ पौड्याल]] बाहेक नेपालका सबै प्रधानमन्त्रीहरू क्षेत्री थिए, पौड्याल ब्राह्मण थिए। भारदारहरूले राज्यका सबैभन्दा महत्त्वपूर्ण कामका लागि सल्लाहकार, मन्त्री र कूटनीतिज्ञहरू सम्मिलित एक सल्लाहकार निकायको गठन गर्थे। यद्यपि दरबारको राजनीतिमा ठूला गुटबन्दी, लगातारका षडयन्त्र र विपक्षी भारदारी परिवारप्रति बेग्लाबेग्लै कानुनी बहिष्कारका कारण गरिने हत्याका कारण त्यस समयका कुनै पनि गठबन्धन सरकार सफल हुन सकेनन्। त्यस्तै सन् १७७७ देखि १८४७ का बीचमा शासन गर्ने राजा नाबालिग भएका कारण त्यस्ले अराजकतावादी शासनको स्थापना गर्‍यो। त्यस समयमा सरकारको बागडोर संरक्षक, मुख्तियार तथा राजनीतिक गुटको गठबन्धनद्वारा बलियो आधारभूत समर्थनका साथ सम्हालिएको इतिहासकारहरुद्वारा बताइएको छ। १८ औँ शताब्दीको अन्त्यमा केन्द्रीय राजनीतिमा नियमित रूपमा दुई उल्लेखनीय राजनीतिक गुटहरू थिए; [[थापा वंश|थापा]] र [[पाँडे वंश|पाँडे]]। इतिहासकार र समकालीन लेखक फ्रान्सिस ह्यामिल्टनका अनुसार नेपाल सरकारको बनावट{{refn|यहाँ नेपाल सरकारलाई सरल ढंगमा '''भारदारी सभा''' भन्न सकिन्छ।|group=note}} निम्नानुसार थियो:
 
* २ चौतारीया
पङ्क्ति १७७:
== यो पनि हेर्नुहोस् ==
 
* [[नेपाल सरकार]]
* [[नेपालका राजाहरूको सूची|नेपालका राजा]]
* [[नेपालका राष्ट्रपति]]
* [[नेपालका मन्त्रिमण्डलहरू]]
 
== नोटहरू ==
{{reflist|group=note}}
 
== सन्दर्भहरू ==