"दार्जिलिङ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २५८:
| first = Vinay | last = Lal
| publisher = UCLA Social Sciences Computing
}}</ref> यो ठाउँमा भारत स्थित बेलायती अधिकारी आफ्नो बाल-बच्चालाई शिक्षा दिनको लागि पठाउँथे। विद्यालय जस्तो कि [[सेन्ट जोसेफ कलेज]] , [[लोरेटो कन्भेन्ट]],[[सेन्ट पलज स्कूल]]र [[माउन्ट हर्मन स्कूल]] [[दक्षिण एसिया]]को धेरै ठाउँहरूबाट विद्यार्थीहरूलाई आकर्षित गर्ने गर्दछन । धेरै विद्यालयले (केहि सय वर्षभन्दा पनि पुरानो रहेका छन्) अहिले पनि बेलायती र उपनिवेशिय सम्पदालाई जिबन्तता दिइरहेका छन्।

दार्जिलिङमा ३ वटा कलेज रहेको छ — [[सेन्ट जोसेफ कलेज]], [[साउथफिल्ड कलेज]] (पहिले लोरेटो कलेजको नामले चिनिथ्यो), [[लोरेटो सरकारी कलेज]] र सेन्ट पाउल्स स्कूल,दार्जिलिङ रहेका छन्। यी सबै [[उत्तर बंगाल विश्वविद्यालय]], सिलिगुढीसँग आबद्ध छन्।
 
{{wide image|Batasia Loop of Darjeeling Himalayan Railway.jpg|600px|बतासिया केन्द्र,रेलवे स्टेसन}}
"https://ne.wikipedia.org/wiki/दार्जिलिङ" बाट अनुप्रेषित