"नेपालको प्रधानमन्त्री" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
जानकारी थपिएको। त्रुटिहरू सुधारिएका। थप परिवर्तन स्वागतयोग्य छ। |
||
पङ्क्ति २:
|post=प्रधानमन्त्री
|body=नेपाल
|insignia=Coat of arms of Nepal.svg
|insigniasize=125px
|insigniacaption=[[नेपालको
|image=KP Sharma Oli.png
|imagesize=
|incumbent=[[खड्गप्रसाद ओली|केपी शर्मा ओली]]
|incumbentsince=
|abbreviation={{hlist|प्र.म.|P.M.}}▼
|residence=[[बालुवाटार]], [[काठमाडौं]]▼
▲|status=[[सरकार प्रमुख ]]
▲|abbreviation=प्र.म.
|style={{hlist|[[:en:The Right Honourable|सम्माननीय]] (औपचारिक)
▲|residence=[[बालुवाटार]]
▲|seat=[[सिंहदरवार|सिंहदरवार]]
▲|style=[[सम्माननीय]] (औपचारिक)<br />[[महामहिम ]] (कूटनीतिक)
|appointer=[[नेपालका राष्ट्रपति]]
|termlength=
|inaugural=[[भीमसेन थापा]] {{small|(विवादित)}}<br
|website={{URL|https://www.opmcm.gov.np}}|name=नेपालका प्रधानमन्त्री|memberof={{hlist|[[नेपालको वर्तमान मन्त्रीमण्डल|नेपालको मन्त्रिपरिषद्]]|[[प्रतिनिधि सभा (नेपाल)|प्रतिनिधि सभा]]}}|reportsto={{hlist|[[नेपालका राष्ट्रपति]]|[[प्रतिनिधि सभा (नेपाल)|प्रतिनिधि सभा]]}}}}
प्रधानमन्त्रीको नेतृत्वमा रहेको संघीय मन्त्रिपरिषद्लाई कार्यकारीको कामकाजको व्यवस्थापनमा सहयोग पुर्याउन [[नेपालका राष्ट्रपति]]ले तोकेका हुन्छन्। प्रधानमन्त्रीले प्रतिनिधि सभामा बहुमतको विश्वासको मत प्राप्त गर्न सक्नुपर्दछ र राष्ट्रपतिको निर्देशनमा बहुमत प्रमाणित गर्न नसकेमा राजीनामा गर्नुपर्नेछ।
Line ३५ ⟶ ३२:
=== पहिलो प्रधानमन्त्रीका बारे राय: दामोदर पाँडे वा भीमसेन थापा ===
मुख्तियार [[भीमसेन थापा]] पहिलो व्यक्ति थिए जसलाई [[ब्रिटिश ईष्ट इण्डिया कम्पनी|बेलायती]]ले प्रधानमन्त्री भनेर सम्बोधन गरेका थिए। त्यस्तै इतिहासकार चितरंजन नेपालीका अनुसार राज्यको सम्पूर्ण अधिकार र शक्ति राख्ने पहिलो संस्था मुख्तियारको स्थापना राजा राणा बहादुर शाह वाराणसीबाट नेपाल फर्केपछि भएको थियो। यद्यपि इतिहासकारहरुका अनुसार [[दामोदर पाँडे|काजी दामोदर पाँडे]] प्रधानमन्त्रीको रूपमा सत्ता सम्हाल्ने पहिलो व्यक्ति थिए किनभने दामोदर पाँडेको उदयसँगै आधुनिक प्रशासन प्रणालीको उत्पत्ति नेपालमा भएको थियो। सन् १७९४ को अप्रिल मा नेपालका संरक्षक चौतारीया [[बहादुर शाह]]को उनका भतिजा राजा राणा बहादुर शाहद्वारा केन्द्रीय शक्तिबाट निष्कासन गरियेपछि दामोदर पाँडे सबैभन्दा प्रभावशाली काजी थिए। नाबालिग [[गीर्वाणयुद्ध विक्रम शाह|राजा गीर्वाणयुद्ध]]को समय (सन् १७९९–१८०४)मा दामोदर पाँडेले प्रशासनलाई मूलकाजी वा प्रधानमन्त्रीको रूपमा प्रशासन र विदेश मामिलाहरू संचालन गर्ने पूर्ण अधिकारको साथ लिए। उनले पछिल्ला नेपाली इतिहासको महत्वपूर्ण उदाहरण प्रस्तुत गरे, जसमा राजा र प्रधानमन्त्रीका बीच प्रभावकारी शक्तिका लागि दोहोरो संघर्ष देखिएको छ। दामोदर पाँडेको मुख्य नीति नाबालिग राजाका अप्रत्याशित बाबुलाई
=== सन् १७६८–१८०६ ===
नेपाल अधिराज्यको सरकारको प्रणाली अघिल्लो गोरखा राज्यको परामर्शदाता राज्य अंगझैं संचालित थियो, जसलाई भारदार भनेर चिनिन्छ। यी भारदारहरूको नियुक्ती उच्च जात र प्रभावशाली राजनीतिक परिवारहरूबाट हुन्थ्यो। गोरखाको कुलीन वर्ग मुख्यतः क्षेत्री परिवारका हुन्थे र उनीहरूको प्रशासनिक मामिलामा ठूलो उपस्थिति थियो। सन् १७६८ देखि १९५० को बीचमा रङ्गनाथ पौड्याल बाहेक नेपालका सबै प्रधानमन्त्रीहरू क्षेत्री थिए, पौड्याल ब्राह्मण थिए। भारदारहरूले राज्यका सबैभन्दा महत्त्वपूर्ण कामका लागि सल्लाहकार, मन्त्री र कूटनीतिज्ञहरू सम्मिलित एक सल्लाहकार निकायको गठन गर्थे। यद्यपि दरबारको राजनीतिमा ठूला गुटबन्दी, लगातारका षडयन्त्र र विपक्षी भारदारी परिवारप्रति बेग्लाबेग्लै कानुनी बहिष्कारका कारण गरिने हत्याका कारण त्यस समयका कुनै पनि गठबन्धन सरकार सफल हुन सकेनन्। त्यस्तै सन् १७७७ देखि १८४७ का बीचमा शासन गर्ने राजा नाबालिग भएका कारण त्यस्ले अराजकतावादी शासनको स्थापना गर्यो। त्यस समयमा सरकारको बागडोर संरक्षक, मुख्तियार तथा राजनीतिक गुटको गठबन्धनद्वारा बलियो आधारभूत समर्थनका साथ सम्हालिएको इतिहासकारहरुद्वारा बताइएको छ। १८ औँ शताब्दीको अन्त्यमा केन्द्रीय राजनीतिमा नियमित रूपमा दुई उल्लेखनीय राजनीतिक गुटहरू थिए; [[थापा वंश|थापा]] र [[पाँडे वंश|पाँडे]]। इतिहासकार र समकालीन लेखक फ्रान्सिस ह्यामिल्टनका अनुसार नेपाल सरकारको बनावट निम्नानुसार थियो:
* २ चौतारीया
=== बहादुर शाहको पतन र दामोदर पाण्डेको उदय ===▼
* ४ काजी
* ४ सरदार
* २ सुबेदार
* १ खजान्ची
* १ कपर्दार
इतिहासकार डिल्लीरमण रेग्मीका अनुसार नेपाल सरकारको बनावट निम्नानुसार थियो:
=== दामोदको पतन र भिम्सेन थापाको उदय ===▼
* ४ चौतरिया
=== थापाकाल र त्यस पछिको संक्रमणकालीन समय; 1806-1845 ===▼
* ४ काजी
* ४ सरदार
पछि, राजा राणा बहादुर शाहले सन् १७९९ आफ्नो गद्दी नाबालिग छोरा गीर्वाणयुद्धका निम्ती त्यागेपछि यो संख्या केही फरक हुन पुगेको थियो।
=== राणा शासन; १९०३-२००७ ===▼
[[जंगबहादुर राणा|जंग बहादुर राणा]] द्वारा स्थापित राणा शासन एक पारिवारिक शासन शुरू गर्यो। ▼
सन् १७९४ मा राजा राणा बहादुर शाह बालिग भइसकेका थिए र उनको पहिलो कार्य काका बहादुर शाहलाई कुनै आधिकारिक भूमिका खेल्न नदिई सरकारको पुनर्गठन गर्नु थियो। नवनियुक्त चार काजी मध्ये रणबहादुरले दामोदर पाँडे सबैभन्दा प्रभावशाली काजी भएतापनि [[कीर्तिमान सिंह बस्न्यात]]लाई [[अभिमान सिंह बस्न्यात]]को उत्तराधिकारीको रूपमा मूलकाजी नियुक्त गरे भने बहादुर शाहको उत्तराधिकारीका रुपमा राजकुमार रणद्योत शाहलाई मूल चौतारीयाको स्थानमा नियुक्त गरे। सन् १७९४ मा मूल चौतारिया राजकुमार बहादुर शाहको पतन पश्चात् काजीले देशको प्रशासनिक र कार्यकारी अधिकार राखेका थिए। सन् १८०१ सेप्टेम्बर २८ मा [[महारानी राज राजेश्वरी|रानी राजराजेश्वेरी देवी]]का समर्थकहरुद्वारा किर्तीमान सिंहको गुप्त हत्या गरिएपश्चात उनका भाई [[बख्तावर सिंह बस्न्यात|बख्तावरसिंह बस्न्यात]]लाई मूलकाजी नियुक्त गरियो। मूलकाजीको रूपमा बख्तावरसिंहको कार्यकालमा सन् १८०१ अक्टोबर २८ मा नेपाल र [[ब्रिटिश ईष्ट इण्डिया कम्पनी|इष्ट ईन्डिया कम्पनी]] बीच वाणिज्य र गठबन्धन सम्बन्धी सन्धिमा हस्ताक्षर भएको थियो। रानी राजराजेश्वेरीलाई सन् १८०२ डिसेम्बर १७ मा नेपालको संरक्षकका रूपमा पुनःस्थापित गरियो। त्यस्पछी फेब्रुअरीमा आफ्नो संरक्षक पद पुनःस्थापित गर्न मद्दत गरेस्वरूप उनले दामोदर पाँडेलाई मूलकाजी नियुक्त गरिन्।
सन् १७९४ को अप्रिल मा नेपालका संरक्षक चौतारीया बहादुर शाहको उनका भतिजा राजा राणा बहादुर शाहद्वारा केन्द्रीय शक्तिबाट निष्कासन गरियेपछि दामोदर पाँडे सबैभन्दा प्रभावशाली काजी थिए। सन् १७९७ सम्म निर्वासित जीवन बिताइरहेका र नयाँ सम्राटसँग भेट्ने बहानामा चीनमा शरण लिन चाहेका काकासँग रणबहादुर शाहको सम्बन्ध यस्तो हद सम्म बिग्रिसकेको थियो कि उनले सन् १७९७ फेब्रुअरी १९ मा बहादुर शाहलाई कारावास चलान गर्न र त्यसपश्चात जुन २३ मा हत्याको आदेश दिन कत्तीपनि हिच्किचायेनन्। त्यसैगरी सन् १७९५ मा उनी एक मैथिल ब्राह्मण विधवा, कान्तावती झासँग मोहित भए र आफ्नो पहिलो उच्च क्षेत्री जातकी श्रीमती, [[महारानी सुवर्णप्रभा देवी|रानी सुवर्णप्रभा देवी]]बाट जन्मिएका वैध उत्तराधिकारी राजकुमार रणद्योत शाहको सट्टा उनका नाजायज आधा-जातका छोरालाई आफ्नो उत्तराधिकारी बनाउने शपथका साथ विवाह गरे। त्यस्ता कार्यहरूले रणबहादुर शाहलाई दरबार र साधारण मानिसहरू दुबैका बीच कुख्यात बनायो। कान्तावतीको मृत्युपश्चात रणबहादुरको मानसिक स्थितिमा गम्भिर असर पर्न थाल्यो, जसका कारण उनले मठमन्दिर र देवीदेवताप्रती अपमानजनक व्यवहार गर्नुका साथै उनका निम्ती उपस्थित चिकित्सक र ज्योतिषीहरुलाई क्रूर सजाय दिन थाले। त्यसपछि उनले आफ्नो तपस्वी जीवन त्यागेर आफ्नो शाही अधिकार पुन: जोड हत्याउने कोशिश गरे। यसले गर्दा वैधानिक राजा गीर्वाणयुद्धप्रति निष्ठाको सपथ खाएका सबै दरबारीयाहरुसँग उनको प्रत्यक्ष द्वन्द्वको स्थिती सिर्जना गर्यो। यस द्वन्द्वले द्विपक्षिय सरकारको स्थापनाका साथसाथै एक गृहयुद्ध निम्त्यायो, जसमा दामोदर पाँडेले असन्तुष्ट पूर्वराजा र उनको समूहविरुद्ध आफ्नो सैन्य वलको नेतृत्व गरे। धेरै जसो सैन्य अधिकारीहरूले दामोदर पाँडेको पक्ष लिएका कारण रणबहादुरले उनको अख्तियार पुनःस्थापित गर्न नसकिने महसूस गरे र उनलाई सन् १८०० को मे मा बेलायती नियन्त्रणमा रहेको वाराणसी भाग्न बाध्य पारियो।
=== गणतन्त्र शासन; २०६५-वर्तमान ===▼
खबर प्राप्त गर्ने बित्तिकै रणबहादुर र उनको समूह काठमाडौंतिर लागे। काठमाडौं दरबारद्वारा एक सैन्य टुकड़ीलाई उनीहरुको प्रगतीजांच गर्नका निम्ती परिचालन गरिएको थियो; तर पूर्वराजासमक्ष पुग्नासाथ उनीहरुले आफ्नो वफादारी परिवर्तन गरे। उनीहरुले दामोदर पाँडे र उनका मान्छेहरूलाई थानकोटमा पक्राऊ गरे जहाँ उनीहरू पूर्वराजालाई राज्य सम्मानका साथ स्वागत गर्दै नजरबन्दमा लैजान पर्खिरहेका थिए। रणबहादुरले आफू सत्तामा पुनःस्थापित भएपछि उनलाई निर्वासनमा पठाउन खोजेका व्यक्तिहरूमाथि बदला लिन थाले। उनले राजराजेश्वेरी देवीलाई दामोदर पाँडेको पक्षमा लागी बेलायतीहरूसँग मिलेर काम गरेको आरोपमा हेलाम्बुमा निर्वासनमा पठाए, जहाँ उनी बौद्ध भिक्षुणी बनिन्। दामोदर पाँडे र उनका दुई निर्दोष छोरालाई सन् १८०४ मार्च १३ मा प्राणदण्ड दिईयो; उनको समूहका केही सदस्यहरूलाई यातना दिइयो र बिना कारण मुद्दा नचलाइ प्राणदण्ड दिईयो, तर अन्य कतिपयले भने भारत भाग्न सफल भएका थिए। रणबहादुरले आफू निर्वासनमा रहँदा सहयोग नगर्नेहरुलाई पनि सजाय दिए। तीमध्ये एक पाल्पाका राजा पृथ्वीपाल सेन पनि थिए, जसलाई छल गरेर झ्यालखानामा कैद गरी उनको राज्य जबरजस्ती कब्जा गरियो। सुवर्णप्रभा र उनका समर्थकहरूलाई भने रिहा गरेर आममाफी दिइयो। रणबहादुरलाई काठमाडौं फर्कन सहयोग गर्नेहरुलाई पद, जग्गा र सम्पत्तिले मोहित पारिएको थियो। [[भीमसेन थापा]] दोस्रो काजी बने; भीमसेनको भाइका ससुरा [[रणजीत पाँडे]]लाई मुलकाजी बनाइयो। रणबहादुरका सौतेनी भाइ, [[शेरबहादुर शाह]], मूल चौतारीया बने; त्यसैगरी [[रङ्गनाथ पौडेल]]लाई राजगुरु (शाही आध्यात्मिक प्रशिक्षक) बनाइएको थियो।
लगभग दुई बर्ष पछि अचानक रणबहादुरलाई मुख्तियार (प्रमुख अधिकारी) बनाइयो र भीमसेनले रणबहादुर मार्फत आफ्ना योजनाहरु कार्यान्वयन गर्न कोशिश गरे। भीमसेनले गोप्य रूपमा रणबहादुरलाई हटाउने योजनाको बारेमा पनि चाल पाइसकेका थिए। शेरबहादुर गुटका सदस्य त्रिभुवन खवास (प्रधान) लाई नोक्स मिशन लक्ष्यित अङ्ग्रेजसँग मिलेर षडयन्त्र रचेको आरोपमा माफी पाइसकेपनि पुनः कैद गरी मृत्युदण्डको आदेश दिइयो। त्रिभुवन खवासले बेलायतीहरूसँगको वार्तामा संलग्न सबैका बारेमा सत्यतथ्य प्रकट गर्ने निर्णय गरे। पक्राउ पर्नेमध्ये शेरबहादुर शाह पनि थिए। सन् १८०६ अप्रिल २५ को रात रणबहादुरले त्रिभुवन खावासको घरमा अन्य दरबारियाहरू सहित गुप्त सभा बोलाए जसमा उनले शेरबहादुरलाई मार्ने धम्की दिए। रात १० बजे हताश भएका शेरबहादुरले तरवार निकाले र रणबहादुर शाहको हत्या गरे। लगत्तै भीमसेनका सहयोगी [[बम शाह]] र [[बालनरसिंह कुँवर|बाल नरसिंह कुँवर]]ले शेरबहादुरको हत्या गरे। रणबहादुर शाहको हत्याले भण्डारखाल ([[वसन्तपुर दरबार क्षेत्र|काठमाडौं दरबार]]को पूर्वपट्टिको शाही बगैंचा) र [[विष्णुमती नदी|विष्णुमति नदी]]को किनारमा [[भण्डारखाल पर्व (१८६३)|ठूलो नरसंहार निम्त्यायो]]। त्यस रात, शेरबहादुर गुटका सदस्य - बिदुर शाह, त्रिभुवन खवास र नरसिंह गुरुङ तथा [[पाटन दरवार क्षेत्र|पाटन दरबार]]मा नजरबन्दमा रहेका पाल्पाका राजा पृथ्वीपाल सेनलाई पनि भण्डारखालमा द्रुत गतिमा जम्मा गरियो र मारियो। भीमसेनले उनीसंग सहमत नहुने वा भविष्यमा उनका लागि समस्या बन्न सक्ने जोसुकैलाई मार्न सफल भए। करिब दुई हप्तासम्म चलेको यस नरसंहारमा कुल ९३ जना (१६ महिला एवं ७७ पुरुष) ले आफ्नो ज्यान गुमाए।
नरसंहारको झन्डै डेढ महिनाअगाडि भीमसेनको आग्रहमा ३१ वर्षीय रणबहादुरले सन् १८०६ मार्च ७ मा [[ललित त्रिपुरा सुन्दरी|त्रिपुरासुन्दरी]] नाम गरेकी १४ वर्षीया केटीसँग विवाह गरे र उनलाई आफ्नो पाँचौं वैध पत्नी बनाए। राजनीतिक अराजकताको फाइदा उठाउँदै भीमसेन स्वयम् मुख्तियार बने र त्रिपुरासुन्दरीलाई ललित त्रिपुरासुन्दरीको उपाधि दिई ९ वर्षीय राजा गीर्वाणयुद्धको संरक्षक एवं राजमाता घोषित गरे। यसरी, भीमसेन राजपरिवार बाहिरबाट मुख्तियारको पद हात पार्ने पहिलो व्यक्ति बने। सुवर्णप्रभा बाहेक रणबहादुरका अरू सबै पत्नी र रखौटीहरू र उनीहरूका दासीहरू पनि सती जान बाध्य पारिए। भीमसेनले राजा गीर्वाणयुद्धको नामले त्रिपुरासुन्दरीबाट सबै दरबारियाहरूलाई उनीप्रति आज्ञाकारी हुन आदेश दिने शाही जनादेश पनि उपलब्ध गराए। भीमसेनले केन्द्रीय शक्ति बाट पुराना दरबारियाहरूलाई हटाइ तिनीहरूलाई देशको सुदूर प्रदेशहरूको प्रशासकको रूपमा राखेर आफ्नो शक्तिलाई अझ सुदृढ बनाए। ती दरबारियाहरूलाई उनले आफ्ना नजिकका आफन्तहरुबाट प्रतिस्थापित गरे जो केवल उनका कुरामा हो मा हो मिलाउँथे। रणबहादुर शाहले अन्तिम साँस फेरेको ठाउँंमा स्मारक स्वरूप भीमसेनले पछि रणमुक्तेश्वर नामको शिव मन्दिर निर्माण गरे।
भीमसेन थापाले ३१ बर्ष मुख्तियारको रूपमा शासन गरे र आफ्नो शासनकालमा कृषि, वन, व्यापार र वाणिज्य, न्यायपालिका, सेना, सञ्चार, यातायात, दासत्व, मानव बेचबिखन लगायत अन्य सामाजिक कूरीतिहरू विरुद्ध धेरै संख्यामा सुधार गरे। भीमसेन थापाको शासनकालमा गोर्खा साम्राज्यको विस्तार पश्चिममा [[सतलज नदी]]देखि पूर्वमा [[टिस्टा नदी]]सम्म भएको थियो। यद्यपि, सन् १८१४ देखि १८१६ सम्म नेपाल इष्ट ईन्डिया कम्पनीसँगको विनाशकारी [[नेपाल अङ्ग्रेज युद्ध]]मा सामेल भयो जुन [[सुगौली सन्धि]]सँगै समाप्त भएको थियो, जसमा नेपालले आफ्नो लगभग एक तिहाइ जमीन गुमायो। यसपश्चात काठमाडौंमा स्थायी ब्रिटिश प्रतिनिधिको स्थापना पनि भयो। सन् १८१६ मा कम उमेरमा नै राजा गीर्वाणयुद्ध शाहको मृत्यु भएपछि उनका उत्तराधिकारी राजा [[राजेन्द्र विक्रम शाह]]को अपरिपक्व उमेरका कारण रानी त्रिपुरसुन्दरी (रणबहादुर शाहकी कनिष्ठ रानी)को सहयोग लिएपछि मात्र उनलाई युद्धमा पराजय पछि पनि शक्ति र सत्तामा रहिरहन सहज भयो।
▲{{main|राणा वंश}}[[जंगबहादुर राणा|जंग बहादुर राणा]]
=== प्रजातन्त्र र त्यस्पछिको पञ्चायत शासन; सन् १९५१-१९९० ===
केवल केही नेपाली प्रधानमन्त्रीहरूले मात्र प्रजातान्त्रिक जनादेश पाएका छन्। पहिलो निर्वाचित प्रधानमन्त्री सन् १९५९ मा [[विश्वेश्वरप्रसाद कोइराला|विश्वेश्वर प्रसाद कोइराला]] थिए। सन् १९६० मा उनलाई पदच्युत र कैद गरेपछि [[महेन्द्र वीर विक्रम शाह|राजा महेन्द्र]]ले [[पञ्चायती व्यवस्था]] स्थापित गरे। सन् १९९० को जन आन्दोलन सम्म नेपालमा लोकतान्त्रिक सरकार थिएन।
=== संवैधानिक राजतन्त्र; सन् १९९०-२००८ ===
[[नेपालको जनआन्दोलन २०४६|पहिलो जन आन्दोलन]] पश्चात नेपालमा संवैधानिक राजतन्त्रको स्थापना भयो।
[[नेपालको पहिलो संविधान सभा|पहिलो संविधानसभा]]ले सन् २००८ मे २८ मा राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना को घोषणा गर्यो।
== प्रधानमन्त्रीको नियुक्ति ==
|