"सिक्किम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १०४:
 
== जीव-जन्तु ==
[[चित्र:Himalayanblackbear.jpg|thumb|200px|हिमाली कालो भालु]] सिक्किममा पाइने जीवजन्तुहरूमा हिमाली[[हिउँ चितुवा '''(snow leopard)''']], कस्तुरी मृग, भोरल, थार, रातो पांडा (red panda), हिमालयमा पाइने भालु, भुक्ने जरायो, हनुमाने बाँदर, लंगूर, जंगली कुकुर, ब्वाँसो, चितुवा, तिब्बती ब्वाँसो, खरायो, स्याल आदि प्रमुख छन् । धेरै उँचाईमा पाइने र पालिने पशु चौंरी हो जसलाई दुध आदि उत्पादन र मासुका निम्ति पालिने गरिन्छ।
 
सिक्किमको चरा धेरै प्रमुख छन - मुनाल, रातो सिंग भएको डाँफे, कालिज, ढुकुरा, कोइली, मैना, रूपी, कल्चुँडूआदि, सिक्किममा चराको जम्मा ५५० प्रजाति रेकर्ड गरिएको छ, जसमा केही लोप भएको बताइन्छ ।<ref name="Physical Feature"/>
"https://ne.wikipedia.org/wiki/सिक्किम" बाट अनुप्रेषित