"रेडियम" का संशोधनहरू बिचको अन्तर

adding content from other article and re-arranging the templates.
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १:
'''रेडियम''' आधुनिक [[पेरियोडिक तालिका (ठूलो संस्करण)|पेरियोडीक तालिका]]मा समेश गरिएको एकरसायनिक तत्त्व हो, यसको सङ्केत Ra हो र यसको आणविक संख्या ८८ हो । यो पेरियोडिक तालिकाको दोस्रो तत्त्व हो जसले अल्कालाइन अर्थ धातु पनि भनिन्छ। शुद्ध र्‌याडियम चाँदी जस्तै चम्किलो सेतो हुन्छ तर यसले तुरन्तै नाइट्रोजनसँग (अक्सिजनसँग भन्दा पनि) प्रतिकृया गर्दछ र सतहमा कालो र्‌याडियम नाइट्राइडको (Ra3N2) तह बनाउँछ । र्‌याडियमका सबै आइसोटपहरू रेडियोधर्मी हुन्छन् जसमध्ये र्‌याडियम-२२६ सबै भन्दा स्थाइ हुन् जसको अर्ध-जीवन (half-life) १६०० वर्षको हुन्छ र पछि र्‌याडन ग्यासमा विलय हुन्छ विशेषरूपमा र्‌याडन - २२२। जव र्‌याडियम विलयहुँदै जान्छ आयोनिकरण गर्ने विकिरणको उत्पादन हुन्छ जसले प्रकाशसंवेदनशील (fluorescent) रसायनहरूलाई उत्साहित गरेर रेडियोलुमिनेसेन्स उत्पन्न गर्दछ।
 
{{Infobox रेडियमradium}}
 
==रसायनिक गुणहरू==
"https://ne.wikipedia.org/wiki/रेडियम" बाट अनुप्रेषित