"जोसेफ स्टालिन" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४६:
 
== अक्टोबर क्रान्ति ==
१९१७ मा लेनिनको अगुवाईमा रूसमा [[अक्टोबर क्रान्ति]] कम्युनिस्ट क्रान्ति सफल भयो। लेनिनले जनतासामु शान्ती, जमिन र रोटीको बाचा गरेका थिए। स्तालिनले यो क्रान्तिमा ठुलो भुमिका निभाएका थिए। उनी त्यस दौरान बोल्शेविक पार्टी को अखबार [[प्राभ्दा|प्रावदा]] चलाउथे। जब उनले [[भ्लादिमिर लेनिन|लेनिन]]लाई जारको सेनाबाट मुक्त गरेर फिनल्याण्ड पुग्न मद्दत गरे, स्तालिनलाई पार्टीमा ठुलो ओहदा दिइयो। जारको शासन अन्त्य भएपछि रुसमा [[गृहयुद्ध]] शुरु भयो। गृह युद्धको[[गृहयुद्ध]]को दौरान स्तालिनले पार्टीका भगौडा र बिरोधीहरुको हत्या गर्न खुलेआम आदेश दिए। जब लेनिन सत्तामा आए, उनले स्तालिनलाई कम्युनिस्ट पार्टीको महासचिव नियुक्त गरे।
 
== जब स्तालिन बने रूस को तानाशाह ==