"अटोमन साम्राज्य" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४६:
 
==== पथम विश्व युद्ध ====
२९ अक्टोबर १९१४ मा रसियाको [[कृष्ण सागर]] मा अनपेक्षित हमला गरेर अटोमन साम्राज्य [[पहिलो विश्वयुद्ध|प्रथम विश्व युद्ध]]मा प्रवेश गर्यो . यो आक्रमण पछी रसिया मित्र शक्ति , फ्रान्स र बेलायतले ओटोमन विरुद्ध युद्धको घोषणा गरे. युद्धको प्रारम्भिक समयमा अटोमनले धेरै लडाईहरूमा महत्वपोर्र्ण [[विजय]] हासिल गर्यो .
 
===== आर्मेनियाली नरसंहार =====