"नेपोलियनकालीन युद्ध" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १४५:
यूरोप मा अन्य देश माथि नेपोलियनको आधिपत्य स्थापित गर्ने प्रयासहरूलाई निष्फल गर्नको लागि यूरोपको मुख्य राज्यहरूले १८०५ ई. मा नेपोलियन र फ्रान्स विरुद्ध तृतीय गुट बनाए। यसको नेतृत्व बेलायत ले गरेको थियो। यश गुटमा [[इङ्ल्यान्ड|इङ्गल्याण्ड]], [[अष्ट्रिया|अस्ट्रिया]], [[रुस|रूस]], स्वीडेन जस्ता देशहरू थिए, जबकि अस्ट्रियाको विरोधी दक्षिणी जर्मन राज्यहरूले यो समूहको विरुद्ध नेपोलियनलाई समर्थन गरे।
 
== फ्रान्स र इङ्गल्याण्डकाइङ्गल्याण्डको युद्ध ==
मे १८०३ मा फ्रान्स र बेलायत बीच परस्पर युध्हयुद्ध भयो। नेपोलियनले इटालीको पिडमोन्ट राज्यलाई फ्रान्समा सम्मिलित गर्यो। हल्याण्ड लाई आफ्नो अधिकारमा लिनको लागि त्यहाँ को एण्टवर्प बन्दरगाहमा जल सेनालाई विस्तृत कार्य प्र्‍अरम्भप्रारम्भ गर्यो। फ्रान्सको यो कार्य बेलायतको हित विपरित थियो। त्यसकारण १८ मे १८०३ मा इङ्गल्याण्डले फ्रान्स विरुद्ध युद्ध घोषणा गर्यो।
 
== ट्राफलगगरको युद्ध ==