"बालकृष्ण सम" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २३:
'''बालकृष्ण सम''' (वास्तविक नाम: '''बालकृष्ण शमशेर जङ्बहादुर राणा'''; १९५९ साल माघ २४ – २०३८ साल साउन ६) नेपाली साहित्यका नाटककार र चित्रकार थिए । [[२००७ सालको क्रान्ति|वि.सं. २००७ सालको क्रान्ति]]पछि सबै नेपालीसँग बराबर भएको देखाउन उनले
'शमशेर जङ्बहादुर राणा' हटाई 'सम' थपेका थिए। उनी जनरल समर शमशेरका पुत्र थिए।
[[File:Balkrishna Sama1.jpg|thumb|प्रज्ञा भवन कमलादी, काठमाडौँमा रहेको बालकृष्ण समको सालिक]]
 
"https://ne.wikipedia.org/wiki/बालकृष्ण_सम" बाट अनुप्रेषित