"नेपाल राष्ट्रिय पुस्तकालय" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
तत्कालीन प्रधानमन्त्री [[ट‌ंकप्रसाद आचार्य]] २०१३ सालमा चीनको भ्रमणमा जाँदा एकदिन भारतको कोलकत्तामा रहनु भएछ । कलकत्तामा रहदा भारतको राष्ट्रिय पुस्तकालयको अवलोकन गरेर बिताउनु भएछ । सो पुस्तकालयको आगन्तुक पुस्तिकामा नेपालमा पनि नेपाल सरकारको राष्ट्रिय पुस्तकालय स्थापना गर्ने सोच रहेकाे कुरा उल्लेख गर्नु भएको रहेछ। चीन भ्रमणबाट फर्के लगत्तै नेपाल सरकारले पुर्व नायबबडा गुरुज्यू स्वर्गीय हेमाराज शर्मा पाण्डेको नीजि स‌ंकलनमा रहेकाे भारती भवन पुस्तकालयमा भएका करिब ३०००० पुस्तकहरु तीनलाख भारतीय रुपैयाँमा खरीद गरेर सो संकलनमा केन्द्रीय सचिवालय पुस्तकालय सिंहदरबारमा रहेका करिब ८००० पुस्तकहरु समेत मिलाएर नेपाल सरकारले विसं २०१३ साल पुस १९ गते तदनुसार सन् १९५७ जनवरी २ तारिका दिन तत्कालीन [[सिंहदरबार]]को सिक्रीढोकामा नेपाल राष्ट्रिय पुस्तकालयको स्थापना गरेको हो ।
 
विस‌ं २०१८ सालतिर सिंहदरवारबाट [[हरिहरभवनहरिहर भवन]]मा स्थानान्तरण भएको यो पुस्तकालय विस‍ं २०७२ साल बैशाख १२ गतेको भूकम्पका कारण भवन क्षतीग्रष्त भएपछि हाल हरिहरभवन परिसरकै बाल शाखाबाट आंशिक सेवा मात्र दिइरहेको छ । पुस्तकालयको आफ्नै नाममा जग्गा नभएका कारण सुविधासम्पन्न भवन निर्माण गरेर २१ ‌औ शताब्दीको सुबिधासम्पन्न पुस्तकालय सेवा दिन असमर्थ रहेको छ । जग्गा प्राप्तीका लागि शिक्षा मन्त्रालय मार्फत् पहल भइरहेको छ । हाल यस पुस्तकालयमा करिब १५०००० पुस्तक तथा पत्रपत्रिकाहरु रहेका छन् ।
 
{{Wikify|date=जुन २०११}}