"विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार" का संशोधनहरू बिचको अन्तर

सा मस्यौदालाई ठीक पार्दै
नेपाली भाषाको प्रयोगलाई प्राथमिकता दिदै
पङ्क्ति १२:
यो मापदण्ड कुनै पनि प्रकारको विकिपिडिया पृष्ठमा लागू हुनसक्छ जस अन्तर्गत लेख, अनुप्रेषण, प्रयोगकर्ता पृष्ठ, फाइल आदि समावेश रहेका छन्।
 
{{Anchor|सा१|g1|उल्लङ्घन}}
==== सा१. सर्वाधिकार उल्लङ्घन ====
{{Shortcut|वि:सा१}}
यो मापदण्ड त्यस्ता पृष्ठहरूमाथि लागू हुन्छ जुन पृष्ठ पूर्णतया सर्वाधिकार उल्लङ्घन गरिरहेको छ वा अर्थहीन र अस्पष्ट सामग्रीले भरिएको छ। यस अन्तर्गत 'विकिपिडियामा बाहिरका अन्य लेख/सामग्री हुबुहु सारिएको वा नेपाली विकिपिडियामा कुनै पनि हालतमा नसुहाउने सामग्री हालिएको' भन्ने बुझाउँछ।
 
* {{Tl|Dbशीमे-g1सा१}}, {{Tl|Db-nonsense}}
 
{{Anchor|सा२|g2|परिक्षण}}
==== सा२.परिक्षण पृष्ठहरू ====
{{Shortcut|वि:सा२}}
यो नियम परिक्षण गर्नका लागि निर्माण गरिएको पृष्ठ वा अन्य विकिपिडिया कार्य प्रयोजन गर्न बनाइएको तर काम सकिसकेको वा काम नलाग्ने पृष्ठहरूमाथि लागू हुन्छ।
 
* {{Tl|Dbशीमे-g2सा२}}, {{Tl|Db-test}}
 
{{Anchor|सा३|g3|बर्बरता|बर्बर}}
==== सा३. पूर्ण बर्बरता र धोखापूर्ण ====
{{Shortcut|वि:सा३}}
पङ्क्ति ३२:
 
यो नियम धोखापूर्ण र गलत जानकारी समावेश गरेर बनाइएको पृष्ठहरूमाथि लागू हुन्छ।
* {{Tl|Dbशीमे-g3सा३}}, {{Tl|Db-vandalism}}, {{Tl|Db-hoax}}
 
{{Anchor|सा४|g4|पुनर्निर्माण}}
==== सा४. छलफल गरेर मेटिसकिएको पृष्ठको पुनर्निर्माण ====
{{Shortcut|वि:सा४}}
समुदायद्वारा छलफल गरेर मेटिसकिएको आधारहीन पृष्ठ वा बिना आधार पुनर्निर्माण गरिएको पृष्ठहरूमाथि यो मापदण्ड लागू हुन्छ।
* {{Tl|Dbशीमे-g4सा४}}, {{Tl|Db-repost}}
 
{{Anchor|सा५|g5अवरोधित|निषेधित}}
==== सा५. निषेधित वा अवरोधित प्रयोगकर्ताद्वारा पृष्ठ निर्माण ====
{{Shortcut|वि:सा५}}
पङ्क्ति ४६:
 
यो मापदण्ड विकिपिडियाका निषेधित वा अवरोधित प्रयोगकर्ताद्वारा गरिएको पृष्ठ निर्माण माथि लागू हुन्छ।
* {{Tlp|Dbशीमे-g5सा५|'निषेधित प्रयोगकर्ताको नाम'}}, {{Tlp|Db-banned|'निषेधित प्रयोगकर्ताको नाम'}}
 
{{Anchor|सा६|g6|इतिहासविलय|बहुविकल्पी|अस्पष्ट}}
==== सा६. प्राविधिक मेट्ने आधार ====
{{Shortcut|वि:सा६}}
पङ्क्ति ६०:
* विकिमिडिया कमन्समा पहिले देखि सोहि नामले रहेको फाइलमाथि अनुप्रेषण
 
* {{Tlp|Dbशीमे-g6सा६|2=rationale='कारण'}}, {{Tlp|Db-copypaste|'सारिने पृष्ठको नाम'}}, {{Tl|Db-disambig}}, {{Tlp|Db-move|'सारिने पृष्ठको नाम'|'कारण'}}, {{tl|db-error}}, {{Tl|Db-redircom}}
 
{{Anchor|सा७|g7लेखक|author|blankedखाली गरिएको}}
==== सा७. लेखकद्वारा पृष्ठ मेट्न अनुरोध ====
{{Shortcut|वि:सा७}}
पृष्ठ निर्माण गरेको लेखक स्वयंले राम्रो नियत राखेर यदि आफ्नो पृष्ठ मेट्न अनुरोध गरेमा यो मापदण्ड अनुसार पृष्ठ मेट्न सकिन्छ साथै पृष्ठ खाली गरेर अनुप्रेषित गरिएको छ भने पनि यो मापदण्ड अनुरूप पृष्ठलाई हटाउन सकिनेछ।
 
* {{Tl|Dbशीमे-g7सा७}}, {{Tl|Db-author}}, {{Tl|Db-blanked}}, {{Tl|Db-self}}
 
{{Anchor|सा८|g8वार्ता|talkउपपृष्ठ|subpageश्रे३|C3|c3|catfd|R1|r1|redirnone}अ१}
==== सा८. आधारहीन पृष्ठ वा मेटिएको पृष्ठ ====
{{Shortcut|वि:सा८}}
यस मापदण्ड भित्र पर्ने उदाहरणहरू वार्तालाप पृष्ठ, बिना मूल पृष्ठको उप पृष्ठउपपृष्ठ, बिना चित्रको चित्र पृष्ठ, अमान्य लक्ष्यमा अनुप्रेषित पृष्ठ, आधारहीन लक्षित गरी बनाइएको पृष्ठ, त्रुटिपूर्ण शीर्षकहरू रहेका छन्।
 
* {{Tl|Dbशीमे-g8सा८}}, {{Tl|Db-imagepage}}, {{Tl|Db-redirnone}}, {{Tl|Db-subpage}}, {{Tl|Db-talk}}, {{Tl|Db-templatecat}}
 
{{Anchor|सा९|g9|officeकार्यालय}}
==== सा९. कार्यालय प्रतिक्रिया ====
{{Shortcut|वि:सा९}}
पङ्क्ति ८३:
विकिमिडिया फाउन्डेसन कार्यालयले यो अधिकार सुरक्षित राखेको छ। यस मापदण्ड अन्तर्गत विशेष परिस्थितिमा कुनै पृष्ठलाई मेट्न सकिन्छ।
 
{{Anchor|सा१०|g10आक्रमण|attack|ATTACK|ATK|ATCK|A6|a6ले६}}
==== सा१०. धम्की, गालीगलौज, वाहियात लेख्न शैली भएको पृष्ठ ====
{{Shortcut|वि:सा१०}}
पङ्क्ति ९०:
कुनै [[वि:जीमाजी|जीवित व्यक्तिको जीवनी]] वा उल्लेखनीय विषयसँग सम्बन्धित लेख निर्माण गरी, आक्रमण गरेर दुर्व्यवहार गर्न खोजेको स्थितिमा यो मापदण्ड अन्तर्गत पृष्ठलाई शीघ्र मेट्न सकिन्छ। पृष्ठ जसमा धम्की, गालीगलौज, वाहियात र त्यससँग सम्बन्धित विषय वा केही अन्य रूपरेखाको शोषण गर्छ तथा बिना कुनै धारणा राखेर निर्माण गरिएको हुन्छ।
 
* {{Tl|Dbशीमे-g10सा१०}}, {{Tl|Db-attack}}, {{Tl|Db-attackorg}}, {{Tl|Db-personal attack}}, {{Tl|Db-negublp}}
 
{{Anchor|सा११|g11|spamप्रचार}}
==== सा११. अनावश्यक प्रचारबाजी वा प्रसारप्रचार ====
{{Shortcut|वि:सा११}}
{{मुख्य|विकिपिडिया:प्रचार}}
यो मापदण्ड त्यस्ता पृष्ठहरू माथि लागू हुन्छ जुन प्रचार गर्नका निमित्त निर्माण गरिएको छ र आधारभुत रूपमा पुनर्लेखन गरी सपार्न सकिन्न।
 
* {{Tl|Dbशीमे-g11सा११}}, {{Tl|Db-promo}}, {{Tl|Db-spam}}, {{Tl|Db-spamuser}}, {{Tl|Db-spamuser-sandbox‎}}
 
{{Anchor|सा१२|g12ले८|A8|a8|copyvioउल्लङ्घन}}
==== सा१२. प्रतिलिपि अधिकार उल्लङ्घन ====
{{Shortcut|वि:सा१२}}
यो मापदण्ड त्यस्ता पृष्ठहरूमाथि लागू हुन्छ जुन पृष्ठमा सोझै कुनै व्यावसायिक वेबसाइट, ब्लग अथवा पत्रिकाबाट सामग्री साभार गरेर राखिएको हुन्छ।
* {{Tlp|Dbशीमे-g12सा१२|2=url='स्रोत युआरयल'}}, {{Tlp|Db-copyvio|2=url='स्रोत युआरयल'}}
:'''टिप्पणी:''' यदि अन्य कुनै सा१२ मा मापदण्ड जोड्नुपरेमा {{Tl|Db-multiple}} ढाँचाको प्रयोग गर्नुपर्नेछ जसले गर्दा प्रबन्धकहरूले प्रतिलिपि अधिकारको अनुमतिमा समय खेर नफाली पृष्ठ मेट्न सकोस्।
* {{Tlp|Db-multiple|2=g12सा१२|3=url='स्रोत युआरयल'|4='अन्य मापदण्ड'}}
 
{{Anchor|सा१३|g13|AFC|AfC|afcलेसृ}}
==== सा१३. रोकिएको 'पृष्ठ निर्माण' प्रेषण ====
{{Shortcut|वि:सा१३}}
यस मापदण्ड अन्तर्गत त्याग गरिसकिएको वा पहिले देखिनै रोकिएको पृष्ठ निर्माण भएमा यो नियम लागू हुन्छ।
* {{Tl|Dbशीमे-g13सा१३}}, {{Tl|Db-afc}}
 
=== लेख ===
{{Anchor|ले१|A1|a1|nocontextसन्दर्भनभएको}}
 
==== ले१. कुनै सन्दर्भ नभएको ====
{{Shortcut|वि:ले१}}
यो मापदण्ड विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी भएका लेखहरूमा लागू हुन्छ।
* {{Tl|Dbशीमे-a1ले१}}, {{Tl|Db-nocontext}}, {{Tl|Db-short}}
 
{{Anchor|ले२|A2|a2|notnepaliनेपाली भाषा होइन}}
==== ले२. विदेशी भाषा प्रयोग गरिएका र अन्य विकिपिडिया परियोजनामा अवस्थित लेख ====
{{Shortcut|वि:ले२}}
यो मापदण्ड विदेशी भाषा प्रयोग गरिएका र अन्य विकिपिडिया परियोजनामा अवस्थित भएका लेखहरूमा लागू हुन्छ। यदि लेख अर्को परियोजनामा नभएको खण्डमा भने {{tlx|अनुवाद}} ढाँचाको प्रयोग गर्न सक्नुहुन्छ।
* {{Tl|Dbशीमे-a2ले२}}, {{Tl|Db-foreign}}
 
{{Anchor|ले३|A3ले४|a3सामग्री नभएको|A4|a4|nocontent|blankcsdरित्ताशीमे}}
==== ले३. कुनै सामग्री नभएको ====
{{Shortcut|वि:ले३}}
यो मापदण्ड कुनै सामग्री नभएका वा रित्ता लेखहरूमा लागू हुन्छ।
* {{Tl|Dbशीमे-a3ले३}}, {{Tl|Db-nocontent}}, {{Tl|Db-contact}}
* {{Tl|Db-empty}}
 
{{Anchor|ले५|A5|a5|transwikiट्रान्सविकि}}
==== ले५. अर्को परियोजनामा भएको लेख ====
{{Shortcut|वि:ले५}}
{{Further|m:Help:Transwiki}}
यो मापदण्ड पहिले नै विकिशब्दकोश, विकिस्रोत वा विकिविश्वविद्यालय समावेश गरिएको वा शब्दकोश परिभाषामा समावेश गरिसकिएको लेख वा पहिले नै अर्को परियोजनामा भएको लेखहरूमा लागू हुन्छ।
* {{Tl|Dbशीमे-a5ले५}}, {{Tl|Db-transwiki}}
 
{{Anchor|ले७|A7जीमाजी|a7सङ्गठन|bioदल|corpक्लब|bandसमूह|clubवेब|group|web|importanceमहत्व}}
==== ले७. महत्व नभएका व्यक्ति, जनावर, सङ्गठनको बारेमा रहेको ====
{{Shortcut|वि:ले७}}
यो मापदण्ड अन्तर्गत महत्व नभएका व्यक्ति, अलग जनावर, सङ्गठन (दल, क्लब, कम्पनी, आदि), वेब सामग्री वा सङ्गठित कार्यक्रमको बारेमा रहेको लेखहरूमा लागू हुन्छ तर यो मापदण्ड अन्तर्गत किताब, गिती सङ्गालो, सफ्टवेयर, वा अन्य रचनात्मक कार्य शैक्षिक संस्थाहरू पर्दैनन्।
* {{Tl|Dbशीमे-a7ले७}}
* {{Tl|Db-person}} <small>– व्यक्तिका लागि</small>
* {{Tl|Db-band}} <small>– साङ्गीतिक समूहका लागि</small>
पङ्क्ति १५५:
* {{Tl|Db-event}} <small> – घटनाहरूका लागि </small>
 
{{Anchor|ले९|A9|a9|musicसङ्गीत}}
==== ले९. महत्व नभएका साङ्गीतिक रेकर्डिङ ====
{{Shortcut|वि:ले९}}
 
यो मापदण्ड अन्तर्गत महत्व नभएका साङ्गीतिक रेकर्डिङ वा साङ्गीतिक रेकर्डिङहरूको सूचीका बारेमा लागू हुन्छ। तर यो मापदण्डले अन्य रचनात्मक मिडिया, उत्पादनहरू, वा कुनै अन्य प्रकारको लेखहरूमा लागू हुँदैन।
* {{Tl|Dbशीमे-a9ले९}}, {{Tl|Db-album}}, {{Tl|Db-song}}, {{Tl|Db-discog}}
 
{{Anchor|ले१०|A10|a10|duplicateनक्कल}}
==== ले१०. विद्यमान विषयलाई नक्कल गरिएको ====
{{Shortcut|वि:ले१०}}
यो मापदण्ड अन्तर्गत विद्यमान विषयलाई नक्कल गरिएका वा निरर्थक पृष्ठ जसले लेख निर्दिष्ट नगरेको लेखहरूमा लागू हुन्छ। ठूला लेखहरू यो मापदण्ड अन्तर्गत पर्दैनन्। यदि पृष्ठको शीर्षक प्रशंसनीय छ र बाह्य सूत्र वा आन्तरिक सूत्रहरू समावेश गरिनुका साथै अनावश्यक सूची वा पाठ बिनाको चित्र दीर्घा भएका पृष्ठहरूलाई मेट्नुको सट्टा विद्यमान अर्को पृष्ठमा [[विकिपिडिया:अनुप्रेषित पृष्ठ|अनुप्रेषण]] गर्न सकिनेछ।
* {{Tlp|Dbशीमे-a10ले१०|2=article='विद्यमानलेखशीर्षक'}}, {{Tlp|Db-same|2=article='विद्यमानलेखशीर्षक'}}
 
{{Anchor|ले११|A11|a11|madeupआविष्कार}}
==== <span id="A11._Obviously_made_up"></span>ले११. विषय महत्त्वपूर्ण नभएको स्पष्ट आविष्कार====
{{Shortcut|वि:ले११}}
 
यो मापदण्ड अन्तर्गत विकिपिडियाको लेखन शैलीसँग समर्थित नभएको र विषय महत्त्वपूर्ण नभएको लेख हो। विकिपिडियाको [[विकिपिडिया:प्रमानिकता|विश्वसनीयता]] ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्ने हुन्छ तर [[विकिपिडिया:प्रमानिकता|विश्वसनीयता]] नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेट्न सकिन्छ। थप जानकारीका लागि कृपया [[विकिपिडिया:उल्लेखनियता|विकिपिडिया उल्लेखनियता]] पढ्नुहोला।
* {{Tl|Dbशीमे-a11ले११}}, {{Tl|Db-invented}}, {{Tl|Db-madeup}}
 
{{Anchor|अ|rअनु|Rअनू|rdr|RDR|redir|REDIR|rdrt|RDRCT|rdrctअनुप्रेषित}}{{Anchor|अनुप्रेषण|रिडिरेक्ट|Redirectरिडाइरेक्ट|REDIRECTपुन: निर्देशित|REDIRECTSअनुप्रेषणहरू}}
=== अनुप्रेषण ===
 
{{Anchor|अ२|R2|r2|rediruser|userfy}}
==== अ२. क्रस-नामस्थान अनुप्रेषणहरू ====
{{Shortcut|वि:अ२}}
यो मापदण्ड अन्तर्गत श्रेणी, विकिपिडिया सहायता, प्रवेशद्वार, नामपद, ढाँचा लेख, आदि बाहेक अन्य कुनै लेखहरूको अनुप्रेषित पृष्ठहरूमा लागू हुन्छ।
* {{Tl|Dbशीमे-r2अ२}}, {{Tl|Db-rediruser}}
 
{{Anchor|अ३|R3|r3|redirtypoत्रुटिअनुप्रेषण}}
==== अ३. लेखन त्रुटि ====
{{Shortcut|वि:अ३}}
यो मापदण्ड अन्तर्गत हालै सृजना गरिएको पुननिर्देशित पृष्ठ, जो [[व्याकरण]]/[[भाषा]] वा [[विकिपिडिया:लेखन शैली|गलत नाम]]का कारणले सिर्जना भएको तर अर्को भाषामा यो लेख नभएको पृष्ठहरूमा लागू हुन्छ।
* {{Tl|Dbशीमे-r3अ३}}, {{Tl|Db-redirtypo}}
 
{{Anchor|तस्बिरहरू तथा मिडिया|तस्बिरहरू र मिडिया|तस्बिरहरू|छविहरू|तस्विरहरू|मिडीया|मिडिया}}{{Anchor|तस्विर|तस्वीर|तस्बिर|तस्बीर|छवि|फा}}{{Anchor|फ|फाइल|फाइलहरू|फा}}
{{Anchor|Images.2FMedia|Images&Media|Images & Media|Images and media|images|Images|IMAGES|media|Media|MEDIA}}{{Anchor|image|Image|IMAGE|i|I|m|M|img|IMG|f}}{{Anchor|F|files|FILES|md|MD|mda|MDA|फा}}
=== फाइल ===
{{hatnote|यो मापदण्ड फाइलहरू, तस्विरहरू, र अन्य मिडियामा लागू हुन्छ।}}
टिप्पणी: यो मापदण्ड पहिले नै '''I''' (जस्तै I1त१, I6त६, I9त९) सँग सुरु भयो तर पछि ''' Fफा''' सँग बिना वास्तविक मापदण्ड परिवर्तन भयो।
 
{{Anchor|F1|f1|I1|i1|फा१|redundantअनावश्यक imageतस्वीर}}
==== फा१. अनावश्यक ====
{{Shortcut|वि:फा१}}
यो मापदण्ड अन्तर्गत अनावश्यक/प्रयुक्त/निरर्थक/व्यर्थ नक्कल वा कम रिजोल्युसन प्रतिलिपिहरू जुन अर्को विकिपिडियामा फाइलको प्रयोग भइसकेको फाइलहरूमा लागू हुन्छ। यसले विकिमिडिया कमन्समा रहेका छविहरू समावेश गर्दैन; यसको लागि, [[विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार#फा८|फा८]] मापदण्ड हेर्नुहोस्।
* {{Tlp|Dbशीमे-f1फा१|''replacement file name.ext''}}, {{Tlp|Db-redundantfile| ''replacement file name.ext''}}, {{tlp|isd|''replacement file name.ext''}}
 
{{Anchor|फा२|F2अचित्र|f2|I2|i2|noimage|badimageदूषिततस्वीर}}
==== फा२. निरर्थक, छुटेको र खाली फाइलहरू ====
{{Shortcut|वि:फा२}}
यो मापदण्ड जुन निरर्थक, दूषित, छुटेको, खाली, र विलुप्त गैर-मेटाडेटा जानकारी समावेश फाइलहरूमा लागू हुन्छ। यसमा फाइलहरूको विवरण पृष्ठहरू समेत समावेश हुन्छन्।
* {{Tl|Dbशीमे-f2फा२}}, {{Tl|Db-nofile}}, {{Tl|Db-fpcfail}}
 
{{Anchor|फा३|F3|f3|I3|i3|noncom|ccnoncom}}{{Anchor|by-nc|BY-NC|by-nc-sa|BY-NC-SA}}
==== फा३. अनुचित अनुमति पत्रअनुमतिपत्र ====
{{Shortcut|वि:फा३}}
यो मापदण्ड अन्तर्गत <span class=plainlinks>[[:श्रेणी:गैर-व्यावसायिक उपयोगका तस्विरहरू|गैर-व्यावसायिक उपयोगका तस्विरहरू]] ({{Oldid|2=76805338|3=जस्तै}} गैर-व्यावसायिक [[क्रिएटिभ कमन्स लाइसेन्स]])मा चिनो लगाउन प्रयोग गरिन्छ। 'अनुमतिको साथ प्रयोग', 'विकिपिडिया प्रयोगका लागि मात्र', आदिले जबसम्म तिनीहरूले जिएफडिएलको संस्करणहरू १.३ भन्दा पहिलेका लाइसेन्स गैर-रहित सामग्रीको प्रयोगको लागि सीमित स्तरहरू पालन गर्दैनन् यस्ता फाइलहरूलाई पनि मेट्न सकिन्छ।
* {{Tl|Dbशीमे-f3फा३}}, {{Tl|Db-noncom}}
 
{{Anchor|फा४|F4|f4|I4|i4|unksource}}
==== फा४. इजाजतपत्रअनुमतिपत्र जानकारीको कमी ====
{{Shortcut|वि:फा४}}
यो मापदण्ड अन्तर्गत मिडिया फाइलहरूमा प्रतिलिपि अधिकार स्थितिको प्रमाणिकरण गर्ने आवश्यक इजाजतपत्रको जानकारी '''सात दिन''' भित्र पनि नभएको खण्डमा लागू हुन्छ। प्रशासकहरूले यस मापदण्ड अन्तर्गत पर्ने अपलोड सारांश, फाइल सूचना पृष्ठ र तस्विर स्रोतको लागि हटाउनुभन्दा पहिले जाँच गर्नुपर्छ।
* {{tlsp|nsd}} (स्रोत नभएको), {{tlsp|nld}} (अनुमति पत्र नभएको), {{tlsp|nsdnld}} (स्रोत र लाइसेन्सअनुमतिपत्र दुवै नभएको)
 
{{Anchor|फा५|F5|f5|I5|i5|unfreeगैर-मुक्त}}
==== फा५. अनाथ गैर-मुक्त प्रयोग तस्विरहरू ====
{{Shortcut|वि:फा५}}
पङ्क्ति २२५:
* {{Tlsp|Orfud}} (फाइलहरू), {{Tlsp|Orfurrev}} (संशोधन मात्र)
 
{{Anchor|फा६|F6|f6|I6|i6|noratतर्क छुटेको}}
==== फा६. गैर-मुक्त उपयोग तर्क छुटेको ====
{{Shortcut|वि:फा६}}
पङ्क्ति २३१:
* {{Tlsp|Nrd}}
 
{{Anchor|F7|f7|I7|फा७|badfairuseअवैध-उचित-प्रयोग}}
==== फा७. अवैध उचित-प्रयोग दावी ====
{{Shortcut|वि:फा७}}
* [[विकिपिडिया:गैर-मुक्त सामग्री|गैर-मुक्त]] तस्विर वा मिडियाहरू स्पष्ट रूपमा गैर-मुक्त चिनो लागेमा (जस्तै {{Tlx|Non-free logo}} अनुचित अधिकार सहितको लोगो राखिएमा) '''तुरुन्तै''' मेट्न सकिन्छ।
* {{Tl|Dbशीमे-f7फा७}}, {{Tl|Db-badfairuse}} (तत्काल फा७ मेटाइनुपर्ने); {{Tlsp|Rfu}} (मुक्त तस्विरसँग प्रतिस्थापन); {{Tlsp|Dfu}} (विवादित उचित-प्रयोग कारण)
 
{{Anchor|F8|f8|I8|फा८|NowCommonsThisकमन्समाउपलब्ध}}
==== फा८. तस्विर [[विकिमिडिया कमन्स]]मा समान प्रतिलिपिहरूको रूपमा उपलब्ध ====
{{Shortcut|वि:फा८}}
पङ्क्ति २४८:
* तस्विरलाई {{Tlx|Do not move to Commons}} र {{Tlx|Keep local}} चिह्न नलगाइएमा।
* {{Tlx|C-uploaded}} तस्विरहरू मुख्य पृष्ठमा नभएमा चाँडै हटाइन्छ।
{{Tl|Dbशीमे-f8फा८}}, {{Tl|Now Commons}}, {{Tlp|Now Commons|''फाइलको नाम कमन्समा भएको''}}
 
{{Anchor|फा९|फाइलप्रतिलिपिअधिकारउल्लङ्घन}}
{{Anchor|F9|f9|I9|फा९|filecopyvio}}
==== फा९. स्पष्ट प्रतिलिपि अधिकार उल्लङ्घन ====
{{Shortcut|वि:फा९}}
यो स्पष्ट रूपमा गैर-मुक्त तस्विरहरू (वा अन्य मिडिया फाइलहरू) मा लागू हुन्छ जुन अपलोडरद्वारा उचित-प्रयोग दावी गरिएका छैनन्। एक युआरएल वा अन्य चित्र कहाँबाट ल्याइएको हो भन्ने कुराको उल्लेख हुनुपर्छ। यसमा एक विश्वसनीय दावीमा समावेश भएका तस्विरहरू जुन मालिकले तिनीहरूलाई विकिपिडिया-सङ्गत नि: शुल्क इजाजतपत्र अन्तर्गत जारी गरेको छ। स्पष्ट उल्लङ्घनहरूलाई {{Tlx|Db-filecopyvio}} राखेर चिनो लगाउनु पर्छ। अस्पष्ट प्रतिलिपि अधिकार उल्लङ्घनको बारेमा [[विकिपिडिया:फाइल सम्बन्धि छलफलहरू]]मा छलफल गरिनेछ।
* {{Tlp|Dbशीमे-f9फा९|2=url='''स्रोतको युआरएल'''}}, {{Tlp|Db-filecopyvio|2=url='''स्रोतको युआरएल'''}}
 
{{Anchor|F10|f10|I10|फा१०|uselessnonmediaअनर्थकगैरमिडियाफाइल}}
 
==== फा१०. अनर्थक गैर-मिडिया फाइलहरू ====
{{Shortcut|वि:फा१०}}
यो मापदण्ड कुनै पनि लेखमा प्रयोग नगरिएका तस्विर, ध्वनि, भिडियो फाइलहरूको लागि हो; र लेखमा कुनै अपरिहार्य प्रयोग छैन। ध्यान दिनुहोस् कि निम्न: .doc, .pdf, .ps, .html, .rtf, .txt, .xls, and .zip फाइलहरू तस्विर, वा भिडियो होइनन्। चित्र, ध्वनि, र भिडियो फाइलहरूको उदाहरणहरू निम्न: .jpg, .gif, .png, .svg, .mpg, and .wav. हुन्। यो मेट्नुपर्ने फाइलहरूको विस्तृत सूची होइन, न त एक्स्टेन्सन एक्लै मात्र मेटाउनको लागि पर्याप्त कारण हो; यो मापदण्ड फाइल सामग्रीमा आधारित छ।
* {{Tl|Dbशीमे-f10फा१०}}, {{Tl|Db-badfiletype}}
 
{{Anchor|फा११|F11|f11|I11|i11|nopermअनुमतिनभएको}}
==== फा११. अनुमतिको कुनै प्रमाण नभएको ====
{{Shortcut|वि:फा११}}
पङ्क्ति २७२:
=== [[विकिपिडिया:श्रेणी|श्रेणी]] ===
 
==== {{Anchor|श्रे१|C1रित्तोश्रेणी|c1|catemptyरित्ताश्रेणीहरू}} श्रे१. रित्ता श्रेणीहरू ====
{{Shortcut|वि:श्रे१}}
 
यो मापदण्ड कम्तीमा सात दिनसम्म रित्ता रहेका श्रेणीहरूमा लागू हुन्छ। [[:श्रेणी:अस्पष्टता श्रेणीहरू|बहुविकल्पी श्रेणी]], [[:श्रेणी:विकिपिडिया नरम अनुप्रेषित श्रेणीहरू|अनुप्रेषित श्रेणी]], [[:श्रेणी:विकिपिडिया प्रमुख लेख श्रेणीहरू|प्रमुख लेख श्रेणी]], छलफल [[विकिपिडिया:श्रेणी सम्बन्धि छलफलहरू]] अन्तर्गतका श्रेणीहरू ([[विकिपिडिया:मेटाउने छलफलहरू|छलफलहरू]]), वा परियोजनाका श्रेणीहरू अक्सर समय-समयमा रित्ता हुनसक्ने श्रेणीहरू यस मापदण्डमा लागू हुँदैनन्। त्यस्ता श्रेणीहरू मेटाउनबाट रोक्न पृष्ठको शीर्षमा {{Tl|Possibly empty category}} ढाँचा राख्नुहोस्।
* {{Tl|Dbशीमे-c1श्रे१}}, {{tl|db-catempty}}
 
=== प्रयोगकर्ता पृष्ठ ===
पङ्क्ति २८२:
टिप्पणी: <small>सबै सङ्ख्याहरू प्रयोग गरिदैनन्, [[विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार#अप्रचलित मापदण्ड|केहि मापदण्डहरू विस्थापित गरिएका छन्]]।</small>
 
{{Anchor|प्र१|U1|u1|userreqप्रयोगकर्ताकोअनुरोध}}
==== प्र१. प्रयोगकर्ताको अनुरोध ====
{{Shortcut|वि:प्र१}}
 
व्यक्तिगत [[विकिपिडिया:प्रयोगकर्ता पृष्ठ|प्रयोगकर्ता पृष्ठ]] र [[विकिपिडिया:उपपृष्ठहरू|उपपृष्ठ]] (तर [[विकिपिडिया:मेटाउनु पर्ने प्रयोगकर्ता वार्तापृष्ठहरू|प्रयोगकर्ता वार्तापृष्ठहरू]] '''होइनन्''') प्रयोगकर्ताद्वारा मेट्न भनि अनुरोध गरेको खण्डमा यो मापदण्ड लागू हुन्छ। [[विकिपिडिया:प्रयोगकर्ता पृष्ठ|प्रयोगकर्ता पृष्ठ]]को [[विकिपिडिया:सम्पादनसूचना|सम्पादनसूचना]] पनि यसमा समावेश हुन्छन्। केही अवस्थामा यस्तो पृष्ठ प्रशासनिक उद्देश्यको लागि रहिरहनु आवश्यक पर्नसक्छ। प्रयोगकर्ता वार्तापृष्ठहरू यस मापदण्ड अन्तर्गत शीघ्र मेटाउनको लागी लागू हुँदैनन्। सामान्यतया पहिले सारिएका पृष्ठहरू जबसम्म अघिल्ला सबै शीर्षक प्रयोगकर्ताको प्रयोगकर्तास्थानमा हुँदैनन् तबसम्म शीघ्र मेटाउनको लागी लागू हुँदैनन्। '''नोट:''' ढाँचाले निश्चित पृष्ठहरू (जस्तै [[व्यापक शैली पानाहरू|.css]] र [[जाभास्क्रिप्ट|.js]] पृष्ठहरू)मा प्रदर्शन गर्दैन तर यसको [[विकिपिडिया:श्रेणीकरण|श्रेणीकरण]]ले काम गर्नेछ।
* {{Tl|Dbशीमे-u1प्र१}}, {{Tl|Db-userreq}}
 
==== प्र२. अस्तित्वहीन प्रयोगकर्ता ====
{{Shortcut|वि:प्र२}}
अवस्थित नभएका/अस्तित्वहीन प्रयोगकर्ताहरूको प्रयोगकर्ता पृष्ठहरू ([[विशेष:ListUsers|यहाँ हेर्नुहोस्]])मा यो मापदण्ड लागू हुन्छ। सम्पादन गर्ने प्रयोगकर्ताको आइपी प्रयोगकर्ता पृष्ठ, एक स्थापित प्रयोगकर्ताको प्रयोगकर्ता पृष्ठको गलत हिज्जेहरू भएर अनुप्रेषित गरिएको, र एक [[विकिपिडिया:प्रयोगकर्ता नाम परिवर्तन|नाम परिवर्तित]] गरिएको प्रयोगकर्ताको अघिल्लो नाम यस मापदण्ड अन्तर्गत मेटाउनको लागि लागू हुँदैन।
* {{Tl|Dbशीमे-u2प्र२}}, {{Tl|Db-nouser}}
 
{{Anchor|प्र३|U3|u3|fairusegalleryचित-उपयोग-चित्रदिर्घाहरू}}
==== प्र३. गैर-मुक्त चित्र दिर्घा ====
{{Shortcut|वि:प्र३}}
 
प्रयोगकर्तास्थानमा [[विकिपिडिया:चित्र प्रयोग नीति#चित्र दिर्घाहरू|चित्र दिर्घाहरू]] प्रायः वा पूर्णतया [[विकिपिडिया:गैर-मुक्त सामग्री|'उचित-उपयोग' वा गैर-मुक्त तस्विरहरू]] समावेश हुन्छन्। विकिपिडियाको गैर-मुक्त सामग्री नीतिले प्रयोगकर्ता-स्थानमा गैर-रहित सामग्रीको प्रयोगलाई निषेध गर्दछ, प्रयोगकर्ताले उर्ध्वभरण गरेको सार्वजनिक डोमेनका सामग्री वा निःशुल्क इजाजतपत्र अन्तर्गत पनि अस्वीकार्य हुन्छन्।
* {{Tl|Dbशीमे-u3प्र३}}, {{Tl|Db-gallery}}
 
{{Anchor|प्र५|U5वेबहोस्टहोईन|u5|NOTWEBHOST|notwebhostवेब होस्ट होईन}}
==== प्र५. सामाजिक सञ्जालको रूपमा विकिपिडियाको दुरुपयोग ====
{{Shortcut|वि:प्र५}}
पङ्क्ति ३०८:
प्रयोगकर्ताको स्थानमा लेखहरू, सूचना, छलफलहरू, र / वा गतिविधिहरू जुन विकिपिडियाका लक्ष्यहरूसँग नजिकै नपर्ने भएका छन्, जहाँ प्रयोगकर्ता आफैँले [[विकिपिडिया:प्रयोगकर्ता पृष्ठ|प्रयोगकर्ता पृष्ठ]] बाहेक अरू कुनैपनि सम्पादन गरेको छैन वा सम्भावित मस्यौदाहरू र प्रयोगकर्ता पृष्ठहरूको [[विकिपिडिया:प्रयोगकर्ता पृष्ठ#प्रयोगकर्ता पृष्ठमा के लेख्ने/नलेख्ने?]] अपवादको रूपमा रहेको।
यो ढाँचा राख्नु वा यो मापदण्ड अन्तर्गत [[विकिपिडिया:प्रयोगकर्ता पृष्ठ#प्रयोगकर्ता पृष्ठ मेटाउन]] अघि, [[विकिपिडिया:प्रयोगकर्ता पृष्ठ#प्रयोगकर्ता पृष्ठमा के लेख्ने/नलेख्ने?]] र पढ्नुहोस्।
* {{Tl|Dbशीमे-u5प्र५}}, {{Tl|Db-notwebhost}}
 
कुनैपनि [[विकिपिडिया:प्रयोगकर्ता पृष्ठ|प्रयोगकर्ता पृष्ठ]] शीघ्र मेट्नुपर्ने मापदण्डमा लागू नहुने उम्मेदवारहरूलाई, [[विकिपिडिया:मेटाउनु पर्ने विविध पृष्ठहरू]]को प्रयोग गर्नुहोस्।
पङ्क्ति ३१९:
<small>कुनै पनि पृष्ठ शीघ्र मेटाउन नामाङ्कन गर्दा यो, {{tag|noinclude}}, चिनोको प्रयोग गर्नुहोला।</small>
 
{{Anchor|ढाँ२|T2|t2|misrepresentगलतप्रस्तुतीकरण}}
==== ढाँ२. [[विकिपिडिया:नीति तथा दिशानिर्देशहरू|नीति]]को दुरुपयोग ====
{{Shortcut|वि:ढाँ२}}
'''स्थापित नीतिको असाधारण गलत प्रस्तुतीकरण''' भएका ढाँचाहरू जस्तै, [[विकिपिडिया:लेखमा अस्वीकरणहरू छैनन्|अस्वीकरण ढाँचाहरू]], लेख र शीघ्र हटाउने ढाँचाहरू, शीघ्र मेटाउने मापदण्ड बाहेकका मुद्दाहरूका लागि प्रयोग गरिन्छ।
* {{tag|noinclude|content={{Tl|Dbशीमे-t2ढाँ२}}}}, {{tag|noinclude|content={{Tl|Db-policy}}}}
 
{{Anchor|ढाँ३|T3|t3|hardcodeकठोरपरिस्थिति}}
==== ढाँ३. प्रतिलिपि र कठोर परिस्थितिहरू ====
{{Shortcut|वि:ढाँ३}}
अर्को ढाँचाको '''महत्वपूर्ण''' प्रतिलिपिहरू, वा ढाँचाको '''कठोर परिस्थितिहरू''' जहाँ एउटा ढाँचाको कार्यक्षमता अन्य ढाँचाद्वारा प्रदान गर्ने ढाँचालाई शीघ्र मेटाउने चिनो लगाएको सात दिनपछि मेटिनेछ ।
* {{tag|noinclude|content={{Tlp|Dbशीमे-t3ढाँ३|<nowiki>~~~~~</nowiki>|''Otherअन्य templateढाँचा''}}}}, {{tag|noinclude|content={{Tlp|Db-duplicatetemplate|<nowiki>~~~~~</nowiki>|''Otherअन्य templateढाँचा''}}}}
 
कुनैपनि शीघ्र मेट्नुपर्ने मापदण्डमा लागू नहुने [[विकिपिडिया:ढाँचा सन्देशहरू|ढाँचा]] उम्मेदवारहरूलाई मेटाउन [[विकिपिडिया:मेटाउनु पर्ने विविध पृष्ठहरू]]को प्रयोग गर्नुहोस्।
 
{{Anchor|porढोका|PORमुख्यढोका|portमुख्यद्वार|PORTमार्ग|portalप्रवेशद्वार|Portalद्वार|PORTAL|prtlप्रवेशमार्ग}}{{Anchor|PRTL|पोर्टल|पो|ढो}}
 
=== [[विकिपिडिया:पोर्टल|प्रवेशद्वार]] ===
{{Anchor|पो१|P1|p1}}
 
==== पो१. कुनै प्रवेशद्वार जुन 'एक लेखको रूपमा शीघ्र हटाउने विषय' हुनेछ ====
पङ्क्ति ३४३:
कुनै पनि प्रवेशद्वारले लेखको शीघ्र हटाउने कुनै पनि सक्रिय मापदण्ड असफल हुने मापदण्डमा लागू हुन्छ। यस मापदण्डको तहत एक प्रवेशद्वार पृष्ठ मेटाउँदा वा नामाकरण गर्दा, कुन लेख [[वि:शिमे]] मापदण्ड लागू हुन्छ भनेर सङ्केत गर्नुहोला।
 
* {{Tlg|Dbशीमे-p1पो१|मापदण्ड}}
 
{{Anchor|पो२|P2|p2}}
==== पो२. अल्पसङ्ख्यक प्रवेशद्वार ====
{{Shortcut|वि:पो२}}
 
कुनै पोर्टलको आधारमा आधारित विषयको लागि विषयवस्तुको विवरण मात्र एक ठुटो शीर्ष लेख वा मात्र '''तीन''' लामो लेखहरू जुन प्रवेशद्वारको शीर्षकमा उपस्थित हुन उपयुक्त हुनेछ।
* {{Tl|Dbशीमे-p2पो२}}, {{Tl|Db-emptyportal}}
 
कुनैपनि शीघ्र मेट्नुपर्ने मापदण्डमा लागू नहुने [[विकिपिडिया:पोर्टल|पोर्टल]] उम्मेदवारहरूलाई मेटाउन [[विकिपिडिया:मेटाउनु पर्ने विविध पृष्ठहरू]]को प्रयोग गर्नुहोस्।
 
==सन्दर्भ  सामग्रीहरू==
{{reflist}}
 
==यो  पनि  हेर्नुहोस्==
{{विकिपिडिया नीति तथा दिशानिर्देशहरू}}
{{Speedy deletion navbox}}