"विकिपिडिया:जीवित मानिसहरूको जीवनी" का संशोधनहरू बिचको अन्तर

सा मस्यौदालाई ठीक पार्दै
पङ्क्ति ५४:
जीवित व्यक्तिको जीवनी लेख्दा महत्त्वपूर्ण मापदण्ड भनेको "कुनै हानि नगर्नु हो"। विकिपिडिया एक विश्वकोश हो भने यो कुनै गन्थन पत्रिका होइन। विकिपिडिया संवेदनात्मक वा मानिसहरूको जीवनको बारेमा हल्ला फैलाउन प्राथमिक संयन्त्रको रूपमा सञ्चालित छैन। गोपनीयता संरक्षण गर्दै जीवनी परम्परागत ढङ्गले लेख्नुपर्दछ। व्यक्तिगत विवरणहरू समावेश गर्ने सार्वजनिक विवरणहरू प्रयोग नगर्नुहोस्। जस्तै घर मूल्य, ट्राफिक उद्धरण, सवारी दर्ता, र घर वा व्यापार ठेगानाहरू।
 
== प्रतिलिपीप्रतिलिपि अधिकार उल्लङ्घन ==
विकिपिडियामा भएका लेखहरू विभिन्न सञ्चार माध्यम, [[पुस्तक]] वा अन्य सामग्रीको आधारमा सृजना हुन्छन्। कुनै पनि लेखमा प्रतिलिपीप्रतिलिपि अधिकार उल्लङ्घन गरिनु हुँदैन। प्रतिलिपीप्रतिलिपि अधिकार उल्लङ्घन ३०% भन्दा माथि रहेको खण्डमा उक्त सामग्री हटाउन सकिन्छ वा यसमा महत्त्वपूर्ण सुधार गरि प्रतिलिपीप्रतिलिपि अधिकार उल्लङ्घनबाट मुक्त गर्न सकिन्छ। तथापि, यदीयदि १ महिना भित्र सुधार भएन भने पूर्ण प्रतिलिपीप्रतिलिपि अधिकार उल्लङ्घन (६०% भन्दा माथि) लाई सुधार गर्ने सकिन्छ भने पूर्ण प्रतिलिपीप्रतिलिपि अधिकार उल्लङ्घन (९०% माथि) गर्ने सामग्रीलाई वार्ता बिनानै हटाउन सकिन्छ। तसर्थ प्रतिलिपीप्रतिलिपि अधिकार उल्लङ्घन प्रति विशेष ध्यान दिनु जरुरी छ।
 
==सन्दर्भ सामग्रीहरू==