"पुस्तकालय" का संशोधनहरू बिचको अन्तर

सा
कुनै सम्पादन सारांश छैन्
सा
सा
'''पुस्तकालय''' लेखी,छापी,कोरी,खिचि,वा यस्तै अरू विभिन्न माध्यमद्वारा तयार पारिएको पुस्तक, पुस्तिका,अखवार,पत्रिका,नक्सा,चार्ट,फिल्म आदि ज्ञान सामग्री सु-व्यबस्थित रूपमा उपलब्ध गराई जीवनभर नियमित शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्र हो। पुस्तकालय संस्कृतभाषाको पुस्तक र आलय दुई शब्द मिलेर बनेको हो,यसको अर्थ पुस्तकहरू राखिएको घर भन्ने हुन्छ । [[ब्रिटिस पुस्तकालय]] सङ्ग्रहित सामग्रीको सङ्ख्याको आधारमा [[ठूला पुस्तकालयहरूको सुची|विश्वको सबैभन्दा ठूलो पुस्तकालय]] हो ।
[[File:SanDiegoCityCollegeLearningResource_-_bookshelf.jpg|right|500x1200px]]
 
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/829803" बाट अनुप्रेषित