"सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति" का संशोधनहरू बिचको अन्तर

→‎क्वयेर: सानो त्रुटी
सा सूचीकरण मिलाइएको
पङ्क्ति ८:
नेपालका केही कानुनी प्रावधानमा "लैङ्गिक तथा यौनिक अल्पसंख्यक" शब्दावलीको प्रयोग भएको छ । तर नेपालको राज्य तहबाट यस शब्दावलीको औपचारिक बुझाई बारे कुनै दस्तावेज जारी भएको छैन । सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू अल्पसंख्यक हुन् कि हैनन् भन्ने विषयमा विवाद छ । त्यसै गरी "यौन अल्पसंख्यक" भन्नाले सामाजिक मूलधारबाट फरक यौन अभ्यास गर्ने व्यक्तिहरूलाई जनाउने शब्दावली पनि हो । समयौनिक वा द्वियौनिक यौन व्यवहारलाई परम्परागत धारणाले असमाजिक मानिएकाले 'यौन अल्पसंख्यक' भनेको जस्तै [[बहुस्नेही]] अभ्यास, दम्पत्ती अदलाबदली अभ्यास, ठूलो उमेर खाडल भएका व्यक्तिहरू बीचको सम्बन्ध, [[गुनुत्वरीडाष्टी]] सम्बन्ध राख्ने व्यक्तिहरू लगायतका थुप्रै गैर-मूलधारका यौन अभ्यास गर्ने व्यक्तिहरूलाई समेत जनाउने शब्द रहेकाले यस शब्दको प्रयोग नगर्नेहरू पनि छन् । <ref> Savin-Williams, Ritch C. "A critique of research on sexual-minority youths." Journal of adolescence 24.1 (2001): 5-13. </ref> <ref> Nichols, Margaret, and M. I. C. H. A. E. L. Shernoff. "Therapy with sexual minorities." Principles and practice of sex therapy 4 (2000): 353-367. </ref>
==विविधता==
===यौन विशेषताका आधारमा===
# [[अन्तर्लिङ्गी]], Intersex
 
===लैङ्गिक पहिचानका आधारमा===
# [[पारलिङ्गी]], Transgender
# [[अलिङ्गी]], Agender
पङ्क्ति २३:
# [[विषुलिङ्गी]], Transsexual
 
===यौन अभिमुखिकरणका आधारमा===
# [[समयौनिक]], Homosexual
# [[द्वियौनिक]], Bisexual