"सामन्तवाद" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
शासकवर्ग सँग असीमित जमीन थियो । त्यति विशाल भूमीको प्रवन्ध यिनीहरू आफैं गर्न सक्दैनथे । त्यसैले यी भूमिपतिहरुले आफ्नी जमिनको केही भाग सानासाना भूमिपतिहरूलाई दिने गर्थे । बदलामा यिनीहरूबाट सैनिक सेवा र आवश्यकता परेमा आर्थिक मद्दत लिने गर्थे ।
 
यस्तै शर्तमा केही जमिन अर्ध गुलाम (Serfs) लाई दिइएको हुन्थ्यो । यी अर्ध गुलामहरूलाई भिलेन (Villen) पनि भनिन्थ्यो । यिनीहरुले आफ्नो मालिकको खेतमा हप्ताको तीन दिन काम गर्नु पर्थ्यो । भूमिपतिको मेनर छाडेर उनीहरू कहिं पनि जान सक्दैनथे । मेनर बिक्तीबिक्री भएको खण्डमा उनीहरू समेत बिक्री भएको मानिन्थ्यो । यिनीहरूको हालत बडो दयनीय हुन्थ्यो ।यिनीहरू मेनरमा नै जन्मन्थे, हुर्कन्थे र मर्थे । यहि नै सामन्तवादको आर्थिक स्वरुप थियो । सामन्तवर्ग सर्फसको शोषण गरि बडो ठाँटबाँटको जिन्दगी बिताउँथे ।
 
==राजनीतिक स्वरुप==
"https://ne.wikipedia.org/wiki/सामन्तवाद" बाट अनुप्रेषित