"तरल यौनिकता" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: यौन अभिमुखिकरण एवं यौनिकताका मामिलामा तरल भावना भएका व्यक्ति...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
यौन अभिमुखिकरण एवं यौनिकताका मामिलामा तरल भावना भएका व्यक्तिहरू द्रवयौनिक व्यक्तिहरू हुन्। कुनै एउटा निश्चित लैङ्गिकता तर्फ मात्र आकर्षित नहुने तर यो भावना तरल रहने, कहिले कुनै लैङ्गिकता(हरू) तर्फ आकर्षित भए कहिले कुनै लैङ्गिकता(हरू) तर्फ हुने, तरल स्वभावका व्यक्तिहरू हुन्।हुन् । <ref> {{cite web | url= https://bodyanddata.org/wp-content/uploads/2020/06/SOGIESEC.pdf | title = यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको अवधारणागत बुझाई | publisher=Queer Youth Group}} </ref>
 
विषमयौनिक, समयौनिक, द्वयौनिक भन्दा ‘मेरो लैङ्गिकता के हो र म कुन लैङ्गिकताका व्यक्ति तर्फ आकर्षित छु भनेर दर्शाउने’ शब्दवालीहरू हुन्, तर यी शब्दाका सट्टामा अरु शब्दहरू पनि प्रयोग गर्न सकिन्छ। विशेष गरी गैर-द्वयसांखिक लैङ्गिक पहिचान भएका व्यक्तिहरूलाई यी ३ शब्दहरूले नसमेटेको गुनासो सहित यी शब्दहरू आएका हुन्।
 
==सन्दर्भ==
==बाह्य लिङ्क==
{{reflist}}
* [https://rukshanakapali.com/gsm-parbate/ | यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक बारे]
 
==थप==
{{ढाँचा:यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता}}
{{ढाँचा:लिङ्ग, लैङ्गिकता र यौनिकता}}
 
[[श्रेणी:यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकक्वयेर]]
[[श्रेणी:यौन अभिमुखिकरण]]
"https://ne.wikipedia.org/wiki/तरल_यौनिकता" बाट अनुप्रेषित