"अर्धलैङ्गिक व्यक्ति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा (wikidata interwiki)
कुनै सम्पादन सारांश छैन
ती व्यक्तिहरू जो आधि रूपमा एउटा लैङ्गिकतासँग सम्बन्ध राख्छन्, र आधि रूपमा भने तरल लैङ्गिकताका हुन्छन्। अर्धमहिला ({{lang-en|Demiwoman}}) : आधि रूपमा महिलाको पहिचान भएपनि, आधि रूपमा भने लैङ्गिक तरलता राख्ने व्यक्ति, आफूलाई महिलाकै रूपमा हेरेपनि अर्धहद सम्म तरल लैङ्गिकता भएका व्यक्ति। अर्धपुरुष ({{lang-en|Demiman}}) : आधि रूपमा पुरुषको पहिचान भएपनि, आधि रूपमा भने लैङ्गिक तरलता राख्ने व्यक्ति, आफूलाई पुरुषकै रूपमा हेरेपनि अर्धहद सम्म तरल लैङ्गिकता भएका व्यक्ति । <ref> {{cite web | url= https://bodyanddata.org/wp-content/uploads/2020/06/SOGIESEC.pdf | title = यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको अवधारणागत बुझाई | publisher=Queer Youth Group}} </ref>
 
==सन्दर्भ==
==बाह्य लिङ्क==
{{reflist}}
* [https://rukshanakapali.com/gsm-parbate/ | यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक बारे]
 
==थप==
{{ढाँचा:यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता}}
{{ढाँचा:लिङ्ग, लैङ्गिकता र यौनिकता}}
 
[[श्रेणी:यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकक्वयेर]]
[[श्रेणी:लैङ्गिक पहिचान]]
१,१२८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/823510" बाट अनुप्रेषित