"अयौनिकता" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
नयाँ पृष्ठ: कुनै व्यक्ति वा कुनै लैङ्गिकता तर्फ यौनाकर्षण आकर्षण महसुस नग... |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
कुनै व्यक्ति वा कुनै लैङ्गिकता तर्फ यौनाकर्षण आकर्षण महसुस नगर्नुलाई '''अयौनिकता'''(Asexuality) भनिन्छ। ती व्यक्तिहरू जो कुनै प्रकारका यौन आकर्षण महसुस गर्दैनन्, कुनै प्रकारको यौन चाहना हुँदैन वा अतिन्यून हुन्छ, ती व्यक्तिहरू '''अयौनिक''' (Asexual) व्यक्तिहरू हुन्। यसलाई ‘यौनिक-शून्य’ पनि भनिने गरिन्छ। ती व्यक्तिहरू कोही तर्फ यौनिक रूपमा आकर्षित हुँदैनन्। अयौनिक व्यक्तिहरूले यौन आकर्षण वा यौन चाहना बिना नै प्रणयात्मक भावना महसुस गर्न सक्छन्। प्रणयात्मक (romantic) भावना रहन सके पनि यौन सम्पर्क गर्ने भावना हुँदैन, प्लैटनिक माया मात्र हुने
==यौन सकरात्मक अयौनिक (Sex-positive asexuals)==
पङ्क्ति १६:
सबै प्रकारका लैङ्गिकता भएका व्यक्तिहरू प्रति प्रणयात्मक भावना हुने अयौनिक व्यक्तिहरू
==सन्दर्भ==
{{reflist}}
==थप==
{{ढाँचा:यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता}}
[[श्रेणी:
[[श्रेणी:यौन अभिमुखिकरण]]
|