"महारानी सुवर्णप्रभा देवी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३१:
==कार्यहरू==
* महारानी सुवर्णप्रभा धर्मात्मा चित्तकी हुनाले गोसाइँकुण्ड र मुक्तिनाथ जाने यात्रीका लागि ठूलाठूला धर्मशाला, पाटीपौवाहरू बनाइन् जसलाई महारानी घ्याङ सरल अर्थमा रानीपौवा भनिन्छ।
* उनको नायबीकालमा गजराज मिश्रलाई कम्पनी सरकारसँग वाणिज्यसन्धि गर्ने प्रस्ताव अगाडि बढाइयो । त्यो सन्धिमा वि.सं. १८५८ कार्तिक मा हस्ताक्षर भयो ।उक्त सन्धिअनुसार क्याप्टेन नक्स वाणिज्यदूतको रूपमा काठमाडौंं आए भने कीर्तिमानसिंह बस्न्यातका छोरा इन्द्रवीरसिंहलाई नेपाली राजदूतको रूपमा पटना पठाइयो ।<ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=१९९|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref><ref>नेपालको तथ्य ईतिहास पृ. १९९</ref>
 
==स्रोत==