"सिक्किम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति २०२:
 
== शिक्षा ==
साक्षरता प्रतिशत दर ६९.६८% छ, यसमा लिङ्गीय दृटिकोणबाट हेर्दा पुरुषमा ७६.७३ प्रतिशरत तथा महिलामा ६१.४६ प्रतिशत छन्। सरकारी विद्यालयहरूको संख्या १५४५ छ तथा १८ निजी विद्यालयहरू पनि छन्, जो मुख्य नगरहरूमा छन्।<ref name="Stats"/> उच्च शिक्षाको लागि सिक्किममा लगभग १२ कलेज तथा अन्य विद्यालय छन्। राज्यमा सन् २००७मा२००७ मा केन्द्रीय विश्वविद्यालय [[सिक्किम विश्वविद्यालय]]को स्थापना भएको छ जो भारतका प्रमुख विश्वविद्यालयको रूपमा स्थापित छ। यसका अतिरिक्त सिक्किम मणिपाल विश्वविद्यालय नामको निजी विश्वविद्यालय पनि छ, यसले इन्जिनियरिङ, चिकित्सा तथा व्यवस्थापनको क्षेत्रमामा उच्च शिक्षा प्रदान गर्दछ। राज्यद्वारा-सञ्चालित बहुशिल्प, उच्च प्राबिधिक प्रशिक्षण केन्द्र (Advanced Technical Training Centre) तथा कम्प्यूटर तथा सञ्चार प्राविधिक केन्द्र (Centre for Computers and Communication Technology) आदि ईन्जिनियरिङको शाखाहरूमा पाठ्यक्रम चलाउँदछ। ATTC बोरदांग, [[सिंगताम]] तथा CCCT चिसोपानी (chisopani?), [[नाम्ची]]मा छ। पहिला धेरै जसो विद्यार्थी उच्च शिक्षाको लागि [[सिलगुढी]] अथवा [[कोलकाता]] जाने गर्थे भने अब सिक्किममा नैं उच्च शिक्षाको उचित व्यवस्था छ।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/सिक्किम" बाट अनुप्रेषित