"सोभियत सङ्घ" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २०९:
स्टालिनको मृत्यु पछी विभिन्न साम्यवादी नेताहरूमा सर्वोच्च नेता बन्ने खींचातानी भयो र [[निकिता ख्रुश्चेव]] सत्तामा आए। उनले स्टालिनको सबभन्दा कठोर​ तानाशाही नीतिहरूलाई उल्टाई दिए।
 
सोभियत संघ अन्तरिक्ष अनुसन्धानमा सबभन्दा अगाडि निक्लियो। १९५७मा१९५७ मा उनले विश्वको सबभन्दा पहिलो कृत्रिम उपग्रह [[स्पुतनिक-१|स्पुतनिक]] पृथ्वीको आसपास [[कक्षा (भौतिकी)|कक्षा]]मा पुर्याए। १९६१मा१९६१ मा सोभियत वायु-सैनिक [[युरी गागरिन|युरि गगारिन]] पृथ्वीबाट माथि अन्तरिक्षमा पुग्ने वाला सबभन्दा पहिलो मानव बने।
 
१९६२मा१९६२ मा [[क्युबा मिसाइल संकट|क्यूबाई मिसाइल संकट]]मा अमेरिका र सोभियत संघको बीच धेरै गम्भीर तनाव बन्यो र उनीहरू परमाणु प्रलयको अबस्थामा पुगे, तर कुनै तरह यो संकट टल्यो। १९७०को१९७० को दशकमा सोभियत-अमेरिकी सम्बन्धमा तनाव कम भयो तर १९७९मा जब सोभियत संघले [[अफगानिस्तान]]मा हस्तक्षेप गर्दै त्यहा आफ्नो फौज पठायो तब सम्बन्ध धेरै बिग्रियो।
 
===सोभियत संघको अन्त===
"https://ne.wikipedia.org/wiki/सोभियत_सङ्घ" बाट अनुप्रेषित