"सासा बेङ्क्स" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
सा (बोट : शब्द सुधार (-टिप्पणीसूची +सन्दर्भसूची))
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
}}
 
'''मार्सिडेस केस्ट्नर-भर्नाडो''' (जन्म: २६ जनवरी १९९२) अमेरिकी महिला कुस्ती खेलाडी हुन्। उनी हाल [[डब्ल्युडब्ल्युई]]को '''र'''मा कार्यरत छिन् जहाँ उनी '''सासा बेङ्क्स''' नामले कुस्ती खेल्ने गर्छिन्। उनले डब्ल्युडब्ल्युई प्रतियाेगितामा पहिलोपटक [[बेइली (कुस्ती खेलाडी)|बेइली]]सँग महिला ट्याग टिम उपाधि जितेकी थिइन् र त्यस सँगसँगै उनले ४ पटक ''र'' महिला विजेता र एनएक्सटी महिला विजेताकाे उपाधि जितेकी छिन्। उनी हाल बेइलीसँग डब्ल्यूडब्ल्यूई महिला ट्याग टिम विजेता हुन जुन उनीहरूको दोस्रो उपाधि जित हो।
 
उनले सुरुवाती चरणमा स्वतन्त्र शृङ्खलाश्रृङ्खला अन्तर्गत काओटिक रेस्लिङमा कुस्ती खेलेको थिइन् जहाँ उनी एकपटक महिला विजेता पनि बनेकी छिन्। डब्ल्युडब्ल्युई र एनएक्सटी अन्तर्गत उनले हालसम्म ६ उपाधिहरू जित्न सफल भएकी छिन् जसमा उनी एक पटक एनएक्सटी महिला विजेता, चार पटक ''र'' महिला विजेता र हाल [[बेइली (कुस्ती खेलाडी)|बेइली]]सँग एकपटक '''र''' पहिलो महिला ट्याग टिम विजेता हुन्। ७ अक्टोबर २०१५ मा आयोजित एनएक्सटी टेक ओभर: रेस्पेक्टमा उनको र बेइलीको खेल महिला कुस्तीमा पहिलो आइरन म्यान म्याच भएको थियो र उक्त खेल तात्कालिक समयमा सबैभन्दा लामो खेल बनेको थियो।<ref name="Respect">{{cite web|last1=मिलुक|first1=बबी|title=NXT Women's Champion Bayley vs. Sasha Banks (30-Minute WWE Iron Man Match)|url=https://www.wwe.com/shows/wwenxt/nxt-takeover-2015-10-07/bayley-sasha-banks-nxt-womens-title-iron-man-match-27942052|publisher=डब्ल्यूडब्ल्यूई|accessdate=September 10, 2015}}</ref> प्रो रेस्लिङ इलुस्ट्रेटरद्वारा उक्त खेललाई वर्षको उत्कृष्ट खेलको रूपमा घोषित गरिएकाे थियो।
 
सन् २०१६ मा उनी र [[सार्लेट फ्लेयर]] पहिलोपटक महिला कुस्ती खेलाडीको रूपमा शीर्ष स्थानमा आएका थिए<ref>{{cite web|last1=बेनिगनो|first1=एन्थोनी|title=Sasha Banks def. Charlotte to become the new Raw Women's Champion|url=https://www.wwe.com/shows/raw/2016-10-03/article/sasha-banks-def-charlotte-to-become-the-new-raw-women%E2%80%99s-champion|publisher=[[डब्ल्यूडब्ल्यूई]]|date=October 3, 2016|accessdate=February 21, 2017}}</ref><ref>{{cite web|last1=बेनिगनो|first1=एन्थोनी|title=Sasha Banks def. Charlotte Flair to become the new Raw Women's Champion|url=https://www.wwe.com/shows/raw/2016-11-28/article/sasha-banks-def-charlotte-flair-to-become-the-new-raw-women%E2%80%99s-champion|publisher=[[डब्ल्यूडब्ल्यूई]]|date=November 28, 2016|accessdate=February 21, 2017}}</ref> र उनीहरूको खेल इतिहासमै पहिलोपटक हेल इन अ सेल भित्र आयोजना गरिएको थियो।<ref name="FeudOfTheYear">{{cite journal|year=सन् २०१६ |journal=प्रो रेस्लिङ इलुस्ट्रेटेड |volume=३६|issue=2|title=पिडब्ल्यूआई पुरस्कार|pages=२२–२३}}</ref> १७ फेब्रुअरी २०१९ मा आयोजित इलिमिनेसन चेम्बरमा बेङ्क्स र बेइलीको जोडीले अन्तिममा [[मेन्डी रोज]] र [[सोनिया डभिल]]को जोडीलाई हराउँदै पहिलो महिला ट्याग टिम विजेता बन्न सफल भएका थिए।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/821385" बाट अनुप्रेषित