"अर्जेन्टिना राष्ट्रिय फुटबल टोली" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: शब्द सुधार (-अगस्ट +अगस्त)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५९:
{{MedalBottom|}}
}}
 
[[चित्र:Seleccion argentina 1964.jpg|thumb|left|अर्जेन्टिना राष्ट्रिय फुटबल टिम 1964]]
[[चित्र:Passarella world cup.jpg|thumb|left|]]
[[चित्र:Argentina team in St. Petersburg.jpg|thumb|left|]]
'''अर्जेन्टिना राष्ट्रिय फुटबल टिम''' ({{lang-es|Selección de fútbol de Argentina}}) ''सेलेक्सीयोन डे फुटबल डे आर्हेन्टीना'' अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा [[अर्जेन्टिना]]को प्रतिनिधित्व गर्ने गर्छ । अर्जेन्टिनाले [[१९७८ फिफा विश्वकप]] र [[१९८६ फिफा विश्वकप]] गरि दुईवटा विश्वकपको उपाधि जितिसकेको छ भने [[१९३० फिफा विश्वकप]], [[१९९० फिफा विश्वकप]] र [[२०१४ फिफा विश्वकप]]को उप-विजेता राष्ट्र रहेको थियो । अर्जेन्टिना फुटबल टिमको लागि विश्व फुटबलको इतिहासमा प्रसिद्धि पाएका फुटबल खेलाडीहरू [[डिएगो म्याराडोना]], [[ग्याब्रिएल बाटिस्टुटा]], [[लियोनेल मेस्सी]]ले आफ्नो योगदान दिएका छन् ।