"मोहन शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ३६:
== भारत-नेपाल शान्ति तथा मैत्री सन्धि, १९५० ==
{{Main|भारत-नेपाल शान्ति तथा मैत्री सन्धि,१९५०}}
[[चित्र:India-Nepal_Treaty_1950.jpg|alt=|leftright|thumb|प्रधानमन्त्री मोहन शम्शेर तथा नेपालको लागि भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंहद्वारा हस्ताक्षर वि. सं‍. २००७ श्रावण १६.]]
चीनले तिब्बत कब्जा गरेपछि वि. सं. २००७ श्रावण १६ सोमबार ३१ जुलाई, १९५० मा [[भारत-नेपाल शान्ति तथा मैत्री सन्धि,१९५०|नेपाल-भारत शान्ति तथा मैत्री सन्धि, १९५०]] नेपालका प्रधानमन्त्री मोहन शम्शेर तथा नेपालको लागि भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंहद्वारा हस्ताक्षर गरियेको थियो । १ सय ४ वर्षे राणा शासन आफ्नो अन्तिम प्रहरमा थियो। सन्धिमा हस्ताक्षर भएपछि महाराज मोहन शमशेरले ठूलो सन्तोषको सास फेरेर भने, ‘मैले मेरो मुलुकको संप्रभुता जोगाएँ। अब नेपाल स्वतन्त्र रहने भयो।’ यो खुसीयालीमा मोहन शमशेरले आफू वरिपरिका मानिसहरूलाई भोज खुवाउन पैसा पनि बाँडे।