"रौतहट जिल्ला" का संशोधनहरू बिचको अन्तर

Sanaullah Raja
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४३:
* त्यस्तै अहिलेको वर्तमान गौर बजारमा राउतहरूको वस्ती नजीक हाट बजार लाग्ने हुने हुनाले रौतहट नाम हुन गएको अनुमान स्थानीय बासिन्दा र इतिहासकारहरूको छ।
 
* रौतहट जिल्लाको सदरमुकाम "[[गौर नगरपालिका|गौर]]" नाम पनि "यादव"हरूसँगै सम्बन्धित छ, जस्तै यादव जातिलाई सम्मानपूर्वक "ग्वार" अथवा "गोआर" भनिन्छ, र त्यहि "ग्वार" नामक सम्मानार्थ शब्दबाट गौर नाम भएको हो भनि अनुमान लगाउन सकिन्छ। राउतहरूको बस्ती भएकोले यस जिल्लाको नाउँ रौतहट रहन गएको भन्ने तर्क आफैमा पूर्ण छैन। यद्यपि यो भन्दा बढी वैज्ञानिक आधार केही छैन।
 
रौतहट जिल्लाका विभिन्न गाउँहरूको नामाकरण ऐतिहासिक घटना, व्यक्ति विशेष र प्रसिद्धि कमाएको बस्तुको नाउँबाट प्रायः भएको पाइन्छ जस्तै:-
पङ्क्ति ५०:
# [[नेपाल अङ्ग्रेज युद्ध|नेपाल-अङ्ग्रेज युद्ध]]मा अङ्ग्रेजहरूको व्यापक दमन(शमन) भएपछि लडाईमा नेपालीपक्ष विजयी भएको ठाउँ लडैया [[समनपूर|समनपुर]]
# आसपासमा प्रशस्त कटहरको वन भएको कारण कट्टखन (कखन्ना) र कटहरिया
# गरूडहरूको[[गरुड|गरूड]]हरूको बथानलाई धपाएर बसेको बस्ती गरूडा
# गैडालाई[[गैंडा|गैडा]]लाई धपाएर बसेको बस्ती गोडही गुठी
# ब्रम्हा स्वयम् आई बसाएको बस्ती ब्रम्हपुरी
# "बतासा" मिठाईबाट [[बसतपुर]]
# सिमरा को बह्रमबाबा ले सिमरा भवानीपुर
 
"https://ne.wikipedia.org/wiki/रौतहट_जिल्ला" बाट अनुप्रेषित