"सन्त रामपाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १६:
 
==जीवन==
संत रामपाल जिको जन्म [[सोनीपत]] को धनाणा गाउमा १९५१ मा भएको थियो । उहाँले आफ्नो शिक्षा पूरा गरेपछी [[हरियाणा सरकार]]को सिंचाई विभाग मा [[अभियन्ता|अभियंता]] बन्नुभएको थियो । उहाँको आधिकारिक जीवनी अनुसार, सबै हिंदू देवी देवताको कठोर भक्त हुनुहुन्थ्यो ।<ref name=":3">{{Cite web|url=https://www.jagatgururampalji.org/life-history-of-sant-rampal-ji-maharaj|title=A Brief Introduction of Saint Rampal Ji Sahib's Life History|last=|first=|date=|website=|archive-url=|archive-date=|dead-url=|access-date=}}</ref> तर यो भक्तिले उहाँलाई कहिल्यै पनि आत्मिकआत्मिय शान्तिको अनुभव भएन । एक दिन उहाँ स्वामी रामदेवानंद जी, एक कबीर पंथी गुरू, संग मिल्नुभयो र उहाँले स्वामी रामदेवान्द जि ले भन्नुभयोकि यस्तो भक्तिबाट मोक्ष प्राप्त गर्न सकिँदैन किनकी यो काल द्वारा फैलाएको माया जाल हो यस्तो भक्तिबाट मोक्ष प्राप्त हुन सक्दैन।<ref name=":3" />
 
संत रामपाल दासले पछि भगवत गीता, कबीर सागर, गरीबदास जी द्वारा रचित सत ग्रंथ, पुराण तथा अन्य धेरै ग्रंथहरु पढ्नुभयो र उहाँले यी पुस्तकहरूमा स्वामी रामदेवानन्द जि द्वारा बताएको थुप्रै प्रमाणहरु भेट्टाउनुभयो तत्पश्चात उहाँले आफ्नो गूरू स्वामि रामदेवानंद जि महारिज ले दिएको मन्त्र जाप गर्नुभयो र उहाँलाई आत्मिक शान्ति भएको महसुस हुनथाल्यो ।<ref name=":3" />
 
सन 1993१९९३ मा उहाको गूरू स्वामि रामदेवानंन्द जि महाराज ले उहा लाई सतसंग गरानेगराउनेसन१९९४सन १९९४ मा स्वामी रामदेवानंद जी ले उहाँलाई गुरू पद दिनुभयो । त्यसपछि उहाँ "संत रामपाल दास" बन्नु भयो ।<ref name=":3" />
 
सन् १९९५ मा उहाँले [[अभियन्ता|अभियान्ता]] पद बाट राजिनामा दिनुभयो जोकि २००० मा उक्त राजिनामा स्वीकृत भयो ।<ref name=":3" /> र पछि करोथा गाउँमा [[सतलोक आश्रम]]को स्थापना गर्नुभयो ।
"https://ne.wikipedia.org/wiki/सन्त_रामपाल" बाट अनुप्रेषित