"सोमनाथ अधिकारी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा सुधार
पङ्क्ति २६:
}}
 
'''सोमनाथ अधिकारी''' [[नेपाल]]को [[प्रदेश नं. २|प्रदेश २]] का [[राज्यपाल|प्रदेश प्रमुख]] हुन् ।हुन्। उनलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति [[विद्यादेवी भण्डारी]]ले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।<ref>https://www.presidentofnepal.gov.np/?p=3662</ref>
 
[[कास्की]]का पुराना [[वामपन्थी]] नेता पूर्वसांसद पनि हुन् । [[पञ्चायत]]भित्र घुुसेर पञ्चायती शासनकै भण्डाफोर गर्ने नीतिअनुरुप तत्कालीन नेकपा मालेले उनलाई २०४३ सालमा कास्कीबाट राष्ट्रिय पञ्चायत सदस्यको जनपक्षीय उम्मेदवार बनाएको थियो । त्यतिखेर उनले [[राष्ट्रिय पञ्चायत]]मा जनताका आवाज बुलन्द गरेका थिए । त्यही राप र तापले उनलाई २०४८ सालको आम निर्वाचनमा तत्कालीन एमालेबाट सांसद जित्न सघायो ।