"मगर जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १७:
यिनै सात थरका मगरहरूका १५०० भन्दा धेरै उपथरहरू रहेका छन्। [[खस]] क्षेत्री र मगर को थर मिल्दो जुल्दो हुन्छ जस्तै । थापा, बुराथोकी/बुढाथोकी, राना, खद्का, घर्ति, खप्तरी, रोका, बुधा , लामिछाने, सिन्जाली, बराल, आदि <ref name="">http://www.magarsangh.org.np/</ref>
 
==भेषलभेष-भुषा, भाषा र चाड पर्व ==
 
भेषष-भुषा
पङ्क्ति ३०:
 
रहरू आफ्नै संस्कृतिमा रमाउने गर्दछन मुख्य चाडहरु [[माघे सङ्क्रान्ति(चेली पुज्ने)]], [[चण्डी पूर्णिमा]], भुमे/भुम्या, राके तिवार, चैते दशै हो साथै दशै, तिहार जस्ता पर्वहरु पनि धुमधामले मनाउने गर्दछन ।
 
 
दिवस तथा उत्सव
 
मगर समुदायले फागुन २ गते नेपालको प्रथम शहिद लखन थापा मगर स्मृति दिवस, साउन ५ गते स्वर्गीय गायक अरुण थापा स्मृति दिवस साथै फाल्गुण १५ गते मगर दिवस भव्यताको साथमा मनाउदै आइरहेको छ ।
 
== रहन सहन ==
"https://ne.wikipedia.org/wiki/मगर_जाति" बाट अनुप्रेषित