कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७५:
| permissions =
}}
 
नमस्कार सम्पुर्ण विकि प्रयोगकर्ताहरू मा म यो मेरो स्वतन्त्र प्रयोगकर्ता पृष्ठमा आफ्नो व्यक्तिगत चिनारीका निम्ति केही कुराहरू स्वतन्त्र तरिकाले तर विकिको नियम एवम् तथ्यांक अनुसार लेख्न गइरहेको छु । म स्वतन्त्र ज्ञानकोष विकिपिडियामा २०१९ जुन ४ भन्दा अगाडि ''प्रयोगकर्ता:श्रेष्ठ भूपेन्द्र (User:Shrestha Bhupendra)'' का नामबाट रहेको थिए । तर तर हाल म विकिपसडियामा मेरो वास्तविक नाम ''भूपेन्द्र श्रेष्ठ (Bhupendra Shrestha)'' बाटै रहेको छु । तर मलाई मेरा गाउँघर तिर आफन्त तथा साथीभाइहरूले भने बढीमात्रामा बाबू र त्यसपछि बिनोद नामबाट पनि बोलाउे वा चिन्ने गर्दछन् । मैले विकिपिडियामा आफ्नो प्रयोगकर्ता खाता सृजना गरेपछि निरन्तर रूपमा कम वा धेरै सम्पादन तथा लेख सृजना गरेता पनि विकिपिडियामा भने निरन्तर सक्रियता तथा सहभागीता जनाउदै आइरहेको छु । मैले मेरो खाता सृजना गरेदेखि हाल सम्मान प्रत्येक महिना निरन्तर नेपाली विकिपिडिमा सम्पादन गर्दै आएको छु । मैले विकिपिडियामा आफ्नो खाता सन् २०१६ जुलाई २५ का दिन खोलेको थिए ।<ref>[https://ne.wikipedia.org/wiki/विशेष:CentralAuth/श्रेष्ठ_भूपेन्द्र वैश्विक खाता जानकारी,प्रयोगकर्ता भूपेन्द्र श्रेष्ठ]</ref> त्यसपछि म मुख्यरूपमा [[नेपाली विकिपिडिया]]मा सक्रिय रहेको छु । [[नेपाली विकिपिडिया]]मा मैले हाल सम्म करिब [https://tools.wmflabs.org/xtools/pages/index.php?name=श्रेष्ठ+भूपेन्द्र&lang=ne&wiki=wikipedia&namespace=0&redirects=none '''९००'''] भन्दा बढी लेख सृजना गरिसकेको छु । भने [https://tools.wmflabs.org/xtools-ec/?user=श्रेष्ठ+भूपेन्द्र&project=ne.wikipedia.org '''११,५००'''] भन्दा बढी सम्पादन गरिसकेको छु । त्यसबाहेक [[अंग्रेजी विकिपिडिया]]मा ५०० भन्दा बढी लेखहरू सम्पादन गरेको छु । साथै कमन्समा [http://commons.wikimedia.org/wiki/Special:ListFiles/श्रेष्ठ_भूपेन्द्र ''५००''] भन्दा बढी फोटोहरू अवलोड गरेको छु । साथै डोटेली विकिपिडियामा १००० भन्दा बढि सम्पादन गरिसकेको छु । तर म कमन्सको आधिकारिक नियमसँग पुर्ण जानकार थिएन त्यसैले वेवसाइटबाट फोटो डाउनलोड गरि विकिपिडियामा अवलोड गर्दा म विकि कमन्समा केही समयको लागि प्रतिबन्धित रहेको थिए । मैले हालसम्म अंग्रेजी विकिमा [https://en.wikipedia.org/wiki/Special:Contributions/श्रेष्ठ_भूपेन्द्र ''२२५''] भन्दा बढी सम्पादन योगदान गरेको छु । साथै विकिपिडियामा मेरो कुल १५,५०० भन्दा बढी सम्पादनको योगदान रहेको छ ।
 
मैले पहिलो पटक विकिपिडियाले सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत २०१८ नेपाल विकि क्याम्पमा सहभागीता जनाएको थिए । नोभेम्बर २३, २४ र २५ गते नेपाली विकिपिडियाले आयोजना गरेको उक्त कार्यक्रम लाहान सहरमा आयोजना भएको थियो । मेरो नेपाली विकिमा पहिलो सम्पादन पृष्ठ [[युइएफए युरो २०२०]] हो, जुन पृष्ठ मैले २०१६ जुलाई २५ गतेका दिन गरेको थिए । मेरो विकिकरिअरको ५,००० स्थानको सम्पादन भने [[२०१७ नेपाल राष्ट्रिय फुटबल टिमको सिजन]] हो जुन मैले ५ सेप्टेम्बर २०१७ का दिन सम्पादन गरेको थिए । यस्तै मेरो पहिलो पृष्ठ सृजना [[रेनाटो सान्चेज]] हो, जो एक पोर्चुगलका फुटबल खेलाडी हुन् जसलाई मैले २७ जुलाई २०१६ मा सृजना गरेको थिए । यस्तै मेरो ५०० पृष्ठ भने नेपाली फुटबल खेलाडी [[दीपक गुरुङ]] हो, जुन पृष्ठ मैले २२ जनवरी २०१७ सालमा स्थापना गरेको थिए ।
 
मेरो जन्म वि.स. २०५६ साल मंसिर महिनाको २३ गते बिहिबारका दिन स्याङ्जा जिल्लाको सालडाँडा भन्ने गाउँमा भएको थियो । स्याङ्जा जिल्लाको सदरमुकाम [[स्याङ्जा बजार]] देखि लगभग १८ किलोमिटर उत्तरपूर्वीय क्षेत्रमा पर्ने सालडाँडा गाउँ पहिले किचनास गाविसमा पर्दथ्यो, भने हाल हरिनास गाउपालीकामा अवस्थीत रहेको छ । हाल म स्नातक तहको पढाइको लागि शुक्लागण्डकी नगरपालिका -८ तनहुँ, फिर्दीमा बस्ने गर्दछु । भने प्राय सालडाँडा स्याङ्जामा पनि हुने गर्दछु । मैले कक्षा १ देखि कक्षा १२ सम्मको शैक्षिक अध्ययन गाउँकै स्थानीय विद्यालय श्री भोज प्रकाश माध्यमिक विद्यालयमा गरेको थिए । त्यस पछि स्नातक अध्यायन का लागि भने शुक्लागण्डकी नगरपालिका-८ गणपते बजारको सहिद कृष्ण क्याम्पसमा हाल स्नातक दोस्रो वर्षमा अध्यायन गरिरहेको छु ।
 
==व्याक्तिगत विवरणहरू==
{{User श्रेष्ठ भूपेन्द्र 2}}
 
===सहभागी गोष्ठीहरू===
मैले त्यति ठूलो गोष्ठीहरूमा सहभागीता नजनाएता पनि केही सामान्य गोष्ठी तथा सेमीनारहरूमा सहभागीता जनाउँने अवसर प्राप्त गरेको छुँ । जसबाट मैले आफ्नो जीवनमा केही राम्रो कुराहरू सिक्ने तथा जान्ने अवसर प्राप्त गरेको छु । त्यसैकारण पनि मैले सहभागी जनाउने जुनसुकै गोष्ठी तथा सेमिनारहरू मेरा लागि ठूलो हुने गर्दछ । त्यसैले मैले सहभागीता जनाएको केही गोष्ठी तथा सेमिनारहरू निम्न अनुसारको रहेको छ ।
 
*[[बौद्ध धर्म|बौद्ध महा गोष्ठी]]:२०६६
 
*[[नेपाल|कोपिला नेपाल]] बाल क्लब निर्माण:२०६७
 
*[[नेपाल|कोपिला नेपाल]] बालिका बचाउ गोष्ठी:२०६९
 
*रेडक्रस स्याङ्जा जिल्ला प्राथमिक तालिम:२०७०
 
*[[मुक्तिनाथ विकास बैंक]] बचत तरिका:२०७३
 
*[[धर्म|ॐ शान्ति]] धर्म शृष्टाचार गोष्ठी:२०७४
 
*[[नेपाली विकिपिडिया|विकि कार्यशाला]]:२०७५
 
===सम्पर्क===
मेरो यस प्रयोगकर्ता पृष्ठ पढिरहनु भएका प्रयोगकर्ताहरूले व्यक्तिगत तथा विकसपिडियाका बारेमा छलफल तथा कुराकानी गर्नका लागि मलाई निम्न माध्यमहरूबाट सम्पर्क गर्न सक्नुहुनेछ ।
 
*'''मोबाइल नम्बरहरू'''
**''नेपाल टेलिकम'':-९८६६१९०११७
**''एनसेल'':-९८२६१३५९३१
 
*'''सामाजिक सञ्जालहरू'''
**''[[फेसबुक]]'':-[https://m.facebook.com/bhupendra.shrestha.73932?ref_component=mbasic_home_header&ref_page=%2Fwap%2Fhome.php&refid=8&ref=opera_speed_dial Bhupendra Shrestha]
 
*'''इमेलहरू'''
**bhupendrashrestha@yandex.com
**shresthabhupendra80@yandex.com
 
==खेलकुद==
मलाई भलिबल खेल बाहेक क्रिकेट तथा फुटबल खेल पनि खेल्न निकै मन पर्ने गर्दछ । क्रिकेट तथा फुटबलको हाल धेरै प्रतियोगिताहरूमा सामेल नजनाए ता पनि गाउँ घरमा साथीहरूसँग खेल्ने गर्दछु ।
 
===भलिबल===
[[भलिबल]] एक नेपालको [[राष्ट्रिय खेल]] हो । जुन खेल प्राय पहाडी गाउँ घरहरूमा बढी खेलिने गर्दछ । प्राय मेरो गाउँमा पनि अन्य खेलहरू भन्दा भलिबल खेलनै बढी लोकप्रिय रहेकोले म केही हदसम्म भलिबल खेल तिर आकर्षित रहेको छु । भलिबल बाहेक मलाई क्रिकेट तथा फुटबल खेल पनि खेल्ने गर्दछु ।
 
====भलिबल खेलमा सहभागी====
गाउँमा हुने विभिन्न खाले भलिबल प्रतियोगितामा मेरो सहभागीता विवरण
{| class="wikitable" style="font-size:90%; text-align: center;"
|-
!वर्ष!!खेल!!जित!!हार
|-
|२०७३||१||०||१
|-
|२०७४||३||१||२
|-
!'''जम्मा'''
!'''४'''
!'''१'''
!'''३'''
|}
 
====उपाधि/सम्मानहरू====
;[[Image:Med 3.png|15px|alt=|link=]]:'''तेस्रो'''
*२०७३ ब्बाइज टिम प्रतियोगिता(जामुने)
*[[सालडाँडा|२०७३ ब्बाइज टिम प्रतियोगिता(सालडाँडा)]]
 
===साहित्य===
[[https://mobile.facebook.com/hashtag/भूपेन्द्र_श्रेष्ठ_'भूपेन'?refid=13&ref=opera_speed_dial&__tn__=%2Cg|'''नोट''':मेरो साहित्य रचना पढ्नका लागि यहाँ क्लिक गर्नु होला]]।
 
==फोटोग्राफी==
*''मुख्य लेख:''[https://mobile.facebook.com/hashtag/bhupendraphotographybbb?refid=13&ref=opera_speed_dial&__tn__=%2Cg मेरा उत्कृष्ट फोटोग्राफीहरूको संग्रहहरू]
 
==मेरो विकिपिडिया करियर==
हुन त मैले २०१४ देखिनै मुख्य गरि नेपाली तथा अंग्रेजी विकिपिडियाको अनि कमन्सको अत्याधिक प्रयोग गर्ने गर्थे । तर विकिपिडियामा खाता खोलि विकिका लागि योगदान दिने तथा सहयोग गर्ने कार्य भने मैले सन् २०१६ देखि थालेको थिए । सुरूमा मैले ''भूपेन्द्र श्रेष्ठ'' तथा ''भूपेन श्रेष्ठ'' नामक दुईवटा खाता खोलेको थिए तर ती खाताहरूको प्रवेश शब्द बिर्सिएकाले मैले जुलाई १५, २०१६ का दिन यो नयाँ खाता खोलेर निरन्तर विकिलाई योगदान दिई रहेको छु । सम्म सम्पुर्ण विकिपिडियाका निम्ति मैले ७,२०० भन्दा बढी सम्पादन सहयोग गरेको थिए ।
 
===२०१६ सुरूवाट===
२०१६ जुलाई २५ गतेदेखि मैले विकिपिडियामा सहभागीता जनाएको थिए । मैले सुरूमा २५ जुलाईका दिननै [[युइएफए युरो २०२०]] नामक पृष्ठ सम्पादन गरेको थिए । जुन मेरो विकि करिअरकै पहिलो आधिकारिक सम्पादन हो । भने २७ जुलाईका दिन मैले पहिलो पृष्ठ सृजनाका रूपमा [[रेनाटो सान्चेस]] नामक पृष्ठ निर्माण गरेको थियो । जुन पोर्चुगलका फुटबल खेलाडी हुन् । २०१६ सालमानै मैले नेपाली विकिपिडियामा ३,००० बढी सम्पादन गरेको थिए । मैले २५०० औं सम्पदान का रूपमा नेपाली चर्चित फुटबल खेलाडी [[नवयुग श्रेष्ठले नेपालका लागि गरेका गोलहरू]] नामक पृष्ठ २४ नोभेम्बर २०१६ का दिन गरेको थिए । साथै ३,००० औं सम्पदानका रूपमा [[फिफा क्लब विश्वकप]] १९ डिसेम्बर २०१६ का दिन गरेको थिए । मैले २०१६ मा निर्माण गरेको उत्कृष्ट लेखहरूमा [[२०१६ ग्रीष्मकालीन ओलम्पिक]] लगाएत [[ग्रीष्मकालीन ओलम्पिक]]का विभिन्न संस्करणका पृष्ठहरू पर्दछन् । मैले २०१६ साल भरी नेपाली विकिमा जम्मा ३,३६५ गरेको थिए । साथै नेपाली विकि बाहेक अंग्रेजी विकिमा ८२ सम्पादन, विकि कमन्समा २१ तथा अन्य विकि परियोजनामा ४ गरि कुल ३,४७२ विकिपिडियामा गरेको थिए ।
 
===२०१७ सिकाइ वृद्धि तथा विकिका बारेमा थप जानकारी===
२०१७ साल विकिपिडियामा मेरा लागि एक सिकाइ केन्द्रित हुन पुगेको थियो । नेपाली विकिपिडियामा २०१६ सालबाट प्रवेश गरेको मलाई त्यति विधि विकि सम्पादन सम्बन्धि खासे राम्रो ज्ञान रहेको थियो । श्रेणी, ढाँचा, Infobox सम्बन्धि धेरै कुराहरू मैले २०१७ सालमा केही राम्रोसँग बुझेको थिए ।
२०१७ सालमा २०१६ सालमा भन्दा कम सम्पादन भएता पनि गुणस्तरको हिसाबले २०१६ भन्दा निकै अब्बल तथा उत्कृष्ट रहेको थियो ।
 
===२०१८ विकि क्याम्प नेपालमा सहभागी===
[[File:Wikicamp Nepal 2018-Dinner-Day 1-3153.jpg|390px|thumb|विक क्याम्प २०१८ अन्तरगत पहिलो दिनको डिनर समयममा, (रातो सटमा अघिल्लोबाट)]]
२०१८ मा मैले पहिलो नेपाली वसकिपिडियनहरूको भेटघाट तथा छलफल कार्यक्रम ''२०१८ विकि क्याम्प नेपाल'' मा सहभागीता जनाउने मौका पाएको थियो ।लहान सहर, सिराहामा नोभेम्बर २२-२४ , २०१८ मा भएको उक्त कार्यक्रममा विभिन्न भाषाका नेपाली भाषाका विकिपिडियनहरूसँग प्रत्यक्ष भेटघाट गर्ने सुवर्ण अवसर पाएको थिए । भने नेपाली विकिको बारेमा अनेक कुराहरू जान्ने अवसर पाएको थिए ।
 
===२०१९ र १०,००० सम्पादन===
२०१९ सालमा मेरो नेपाली विकिपिडियामा कुल सम्पादन सङ्ख्या १०,००० पुगेको थियोे । भने सम्पुर्ण विकिपिडियामा गरेर १५,००० सम्पादनको योगफल कायम भएको थियो । मेरो १०,००० औं सम्पादनका रुपमा २१:५९, २८ मार्च २०१९ मा गरेको [[साबित्रा भण्डारी]] नामक पृष्ठ रहेको थियो ।
 
==विकिपिडिया आकर्षण==