"मगर भाषा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''मगरजाति'''को भाषाहरूमा पाल्पादेखि पूर्वी भेकका मगरहरूले मगर ढुट (भाषा) बोल्ने गर्छन् भने [[पाल्पा जिल्ला]]देखि पश्चिम भेगका [[रुकुम जिल्ला|रुकुम]], [[रोल्पा जिल्ला|रोल्पा]]लगायत आथार मगरात क्षेत्रका [[मगर जाति|मगर]]ले [[खाम भाषा|खाम-पाङ]] बोल्ने गर्छन् र [[डोल्पा जिल्ला|डोल्पा]]को सहरतारा, टुपतारा र ताराकोट गाउँका मगरले मगर काईके बोल्ने गर्छन्। कतिपय ठाउँका मगरहरूले भने ३ वटै मगर भाषा बोल्दैनन्।बोल्दैनन् खसआफ्नो भाषा नबोल्नुको कारण भने नेपाल एकिकरणको समय पछि मगरात राज्यहरु माथिको आक्रमण पछि मगर भाषा बोलेमा दण्ड जरिवाना हुने डरले त्यो क्षेत्रको मगरहरुले भाषा बोल्न छाडेको कुरा उल्लेख छ । स कुरा बल्चेन। तर त्यस भेकका प्रायः नामहरू मगर भाषामै रहेको छ। [[म्याग्दी जिल्ला|म्याग्दी]]-सोलुको मीराङडी यसका ज्वलन्त उदाहरणहरू हुन्। स्मरणरहोस् म्याग्दी र सोलुका मगरहरूले मगर भाषा बोल्दैनन्। 'म्हृयाक' बिर्सनु र 'डी' भनेको पानी अपभ्रंस भएर म्याग्दी (बिर्सिएको पानी) भएको हुनुपर्छ। र मीराङ डीको अर्थ 'मीराङ' भनेको मूल्य र 'डी' भनेको पानी सायद त्यस समयमा त्यस पानी मूल्यवान्थियो होला। त्यसैले त्यस बेलाका त्यहाँ बसोबास गर्ने मगरजातिले (म्हृयाक्डी) विर्सिएको पानी र मूल्यवान (मिराङडी) मूल्यवान् पानी भनेर आफरनो भाषामा नामाकरण गरे।
{{Infobox language
|name=Magar
"https://ne.wikipedia.org/wiki/मगर_भाषा" बाट अनुप्रेषित