"मगर जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''मगर जाति''' मुख्यतया नेपालको मध्य पहाडी भेकमाभेगमा बसोबास गर्ने भोट बर्मेली मूलको जातीभुमिपुत्र हो।प्रकृति पुजक जाति हो ।<ref>{{cite book |last=हागन |first=टोनी |date=२०५८ |title=नेपालको चिनारी |url= |location= |publisher=हिमाल किताब |page=४८ |isbn=9993313130 |author-link=टोनी ह्यागन}} </ref> यिनीहरू खासगरी [[नेपाल|नेपाल]]को मध्यपश्चिमान्चल तथा पश्चिमाञ्चलका पहाडस्थित [[रुकुम जिल्ला|रुकुम]], [[प्युठान जिल्ला|प्युठान]], [[रोल्पा जिल्ला|रोल्पा]], [[पाल्पा जिल्ला|पाल्पा]], [[नवलपरासी जिल्ला|नवलपरासी]]को उत्तरी क्षेत्रहरू, [[स्याङ्जा जिल्ला|स्याङ्जा]], [[तनहुँ जिल्ला|तनहुँ]]मा आदिमकाल देखि बस्दै आएका छन्।छन् । मगर जातिको मुख्य थरहरु बुढा, बुढाथोकी, लामिछाने, थापा, राना,आले, खद्कापुन, रोका, घर्ती, कवर,बराल,आले,बुढा पुनभएपनि आदि१५०० भन्दा धेरै उपथरहरु मगर जाती मा पाइन्छ। र इनि थर हरु मुख्यत मगरहरुको थर हुनपाइन्छ । खस र मगर मासमुदायमा पहिलापहिले पहोलापहिले बिहे बारुबिहेवारि को चलन थिओथियो पछि पछि खस हरु बाहुन सङ सम्पर्क गास्देइबढ्दै गयेगयो र मगर हरु गुरुङ हरु सङ सम्पर्क गास्देइबढ्दै गयेगयो र अलग अलग जाती को रूप मा चिनिये।चिनियो यद्यपि देशको सबैजसो भागमा खस हरु सङेसगँ मगर जातिको उपस्थिति रहेको छ।पाइन्छ । जनसङ्ख्याकोजनसंख्याको हिसाबले नेपालको तेस्रो ठूलो जाति र आदिबासी जनजातिहरूको हकमा प्रथम श्रेणीमा पर्ने मगर समुदाय हो ।<section begin="अंश"
नेपाल को एकिकरण मा मगर हरूमगरहरू को धेरै ठूलो हाथहात छ ।
राजासहयोगि मिलनसार साहसी मगरहरु सम्बन्धि रजौटा को काल देखि प्रचलित एउटा ऊल्लेखीतैउखानै थियो आई"दुख परदापरे मगर गाँऊ तिर पसनू।पस्नु"
 
==बसोबास==
पाल्पा, स्याङ्जा, तनहुँ, [[गुल्मी जिल्ला|गुल्मी]], प्युठान, रोल्पा, [[सल्यान जिल्ला|सल्यान]] लगायतका ठाउँहरूमा प्रमुख बसोबास रहेका मगरहरू [[अर्घाखाँची जिल्ला|अर्घाखाँची]], [[रुपन्देही जिल्ला|रूपन्देही]], [[काठमाडौं जिल्ला|काठमाडौं]], [[रामेछाप जिल्ला|रामेछाप]], [[स्याङ्जा जिल्ला|स्याङ्जा]],  [[पाल्पा जिल्ला|पाल्पा]],[[नवलपरासी जिल्ला|नवलपरासी]], [[म्याग्दी जिल्ला|म्याग्दी]], [[बागलुङ जिल्ला|बाग्लुङ]], [[पर्वत जिल्ला|पर्वत]], [[डोल्पा जिल्ला|डोल्पा]], [[हुम्ला जिल्ला|हुम्ला]], [[सुर्खेत जिल्ला|सुर्खेत]], [[धनकुटा जिल्ला|धनकुटा]], [[सिन्धुली जिल्ला|सिन्धुली]], [[उदयपुर (स्पष्टता)|उदयपुर]]  [[सङ्खुवासभा जिल्ला|संखुवासभा]], [[गोरखा जिल्ला|गोर्खा]] लगायतका क्षेत्रहरूमा पनि बसोबास गर्दछन् । मगरहरूको बसोबास स्थितिलाई नियाल्दा नेपालको साविकको (१४ अञ्चल, ७५ जिल्ला) हाल ७ प्रदेश ७७ वटै जिल्लामा बाहुल्यता रहेको सबभन्दा ठूलो संख्या भएको जनजाती हो।
 
==जनसङ्ख्या==
वि.सं. २०४८ सालको जनगणनाअनुसार १३ लाख ३९ हजार ३ सय ८ र वि.सं. २०५८ सालको जनगणनाअनुसार १६ लाख २२ हजार ४ सय २१ कूल जनसङ्ख्या भएका मगरहरू पूरै नेपालको जनसङ्ख्याको ७.१४% छन् । वि.सं. २०५८ को जनगणना अनुसार मगरको कुल जनसङ्ख्याको ७४.६०% [[हिन्दू धर्म|हिन्दू]] धर्म मान्दछन् र २४.४७% मगरहरू बौद्ध धर्मावलम्वी छन् <ref>http://www.cbs.gov.np/Population/Monograph/Chapter%2003%20%20Social%20Composition%20of%20the%20Population.pdf</ref>
यो जातिको नेपाल एकिकरण अभियानमा अत्यन्त ठूलो भूमिका निभाएका थिए, [[लिम्बुवान]] युद्धयुद्व हुन्दाहुदा लिम्बू सेना लाई पराजय पार्ने मा मगर सेना को साहास लाई थुलोठुलो भुमिका मानिन्छ । ठूला ठूला लडाईंका मोर्चाहरूमा गोर्खाली सेनाका रूपमा बहादुरी देखाउँदै यो जातिका युवाहरूले अन्य जाति संग काँधमा काँध मिलाएर बहादुरी पूर्वक लडेर मातृभूमि नेपाललाई विदेशी शक्तिहरूबाट बचाएको इतिहास पाइन्छ।
[[File:Indigenous magar girls of Nepal.JPG|thumb|नेपाली मगर केटीहरु मगर पहिरनमा ]]
<br/>
"https://ne.wikipedia.org/wiki/मगर_जाति" बाट अनुप्रेषित