"मादल" का संशोधनहरू बिचको अन्तर

फोटो+
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
[[File:Madal nepal krish.jpg|thumb|200px|right|मादल बजाउँदै नेपाली महिला]]
'''मादल''' [[नेपाल]]को एक प्रसिद्ध ताल बाजा हो। यो नेपाली समाजको मुख्य बाजा हो । नेपाली समाजको सबै सांस्कृतिक कार्यहरूमा यसको प्रयोग हुन्छ । यो बाजा मगर (नाग) जातिको बाजा मानिन्छ । सबैभन्दा पहिले मादल बजाउने मगर समुदाय हो। यसलाई दुई हातले कुटेर बजाउनु पर्छ । मादल कम्मरमा भिरेर बजाइन्छ ।
 
==निर्माण==
[[File:Madal.jpg|thumb|मादल]]
"https://ne.wikipedia.org/wiki/मादल" बाट अनुप्रेषित