"टोपी" का संशोधनहरू बिचको अन्तर

gallery created image added
पङ्क्ति १:
'''टोपी''' टाउको ढाक्नेगरी लगाउने कपडा वा छालाको पहिरन हो । यो शिर छोप्न, त्यसको शोभा बढाउन वा रक्षा गर्नाका निम्ति [[चाउलो]] (टोपीको घेरामाथिको भाग वा चक्का) र घेरा हाली सिइएको वस्त्र हो । टोपी पुरुषहरूले लगाउँछन् । नेपालीले प्राचीनकालदेखि टोपी लगाउने गरेको पाइन्छ ।
 
 
==नेपाली टोपी==
नेपाली टोपी नेपालीहरूको राष्ट्रिय पोशाक हो । टोपी मुख्य रुपले नेपालको पहाडी भू-भागमा बसोबास गर्न प्रायः सबै थरीका मानिसहरूले परम्परागत रुपमा लगाउने गर्छन् । टोपीका कपडा घरेलु तानबाट बुनिन्छ । भक्तपुरमा कालो टोपी बनाइन्छ, जसलाई [[भादगाउँले टोपी]] भनिन्छ । पाल्पा, पोखरा र तेह्रथुममा [[ढाका टोपी]] बुनिन्छ । साधारण कपडाबाट पनि टोपी सिउने गरिन्छ । टोपीलाई [[शिरपोस]] पनि भनिन्छ ।
 
 
==तस्वीरहरू ==
<Gallery>
File:Dhaka topi nepal's.jpg|नेपाली ढाका टोपी
File:Hemp Hats in Nepal 01.jpg|नेपालमा बनिएको सनको टोपी
File:Greenmustardorangbluechullo.jpg|ऊनले बनेको टोपी
File:Putting Tika From Elder.jpeg|ढाका टोपी लगाएर दशैँको टिका लगाइदिदै एक नेपाली
File:Texas Tech Red Raiders baseball cap.jpg।टोपी
File:Dayabir singh kansakar.jpg|समाजसेवी दयाबिर कंसाकार, ढाका टोपीमा
 
</Gallery>
 
 
==बाहिरी लिङ्कहरू==
"https://ne.wikipedia.org/wiki/टोपी" बाट अनुप्रेषित